यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
खानीखाेलामा धान दिवस यसरी मनाइयाे. काभ्रे जिल्लाकाे दक्षिणी भेगमा पर्ने खानीखाेला गाउँपालिका मुख्यनलय तालढुंगामा धान दिवस मनाइएको छ ।. कृषि विकास शाखाद्वारा आयोजित “जलवायु अनुकुलित कृषक मैत्री प्रबिधि धान उत्पादनमा वृद्धि ” भन्ने मुल नाराका साथ २० ओैं धान दिवस तालढुङ्गामा मनाइएको हाे ।. खेतमा राेपाइँ गर्दै मनाइएको धान दिवस कार्यक्रममा खानीखाेला गाउँपालिकाकाे अध्यक्ष ईन्द्र बहादुर थिङ प्रमुख अतिथिकाे रूपमा सहभागी हुनुभएको थियाे । साे अवसरमा उपाध्यक्ष दोर्जेमान जिम्बा,प्रमुख प्रशासकीय अधिकृत धरेन्द्र भुजेल, जनप्रतिनिधि,विभिन्न शाखाका शाखा प्रमुख लगाएत पालिकामा कार्यरत कर्मचारीहरु तथा स्थानीय समुदायको उपस्थिति रहेको थियाे ।. कार्यक्रममा ड्रेससहित राेपाहार, बाउसे र हलिकाे रूपमा राेपाई गरि भव्यताका साथ मनाइएकाे हाे । साे अवसरमा पालिका अध्यक्ष थिङले नेपाल धान उत्पादनमा आत्मनिर्भर हुनसकेमा समृद्धि र विकासकाे लागि धेरै ठूलो टेवा पुग्न सक्ने भएकोले सबैले खेत बाँझाे नराखि उत्पादनमा लाग्न आग्रह गर्नुभएको थियाे ।.
खानीखाेलामा धान दिवस यसरी मनाइयाे
मूलखबर संवाददाता
काभ्रे, १५ असार
काभ्रे जिल्लाकाे दक्षिणी भेगमा पर्ने खानीखाेला गाउँपालिका मुख्यनलय तालढुंगामा धान दिवस मनाइएको छ ।
कृषि विकास शाखाद्वारा आयोजित “जलवायु अनुकुलित कृषक मैत्री प्रबिधि धान उत्पादनमा वृद्धि ” भन्ने मुल नाराका साथ २० ओैं धान दिवस तालढुङ्गामा मनाइएको हाे ।

खेतमा राेपाइँ गर्दै मनाइएको धान दिवस कार्यक्रममा खानीखाेला गाउँपालिकाकाे अध्यक्ष ईन्द्र बहादुर थिङ प्रमुख अतिथिकाे रूपमा सहभागी हुनुभएको थियाे । साे अवसरमा उपाध्यक्ष दोर्जेमान जिम्बा ,प्रमुख प्रशासकीय अधिकृत धरेन्द्र भुजेल , जनप्रतिनिधि ,विभिन्न शाखाका शाखा प्रमुख लगाएत पालिकामा कार्यरत कर्मचारीहरु तथा स्थानीय समुदायको उपस्थिति रहेको थियाे ।
कार्यक्रममा ड्रेससहित राेपाहार, बाउसे र हलिकाे रूपमा राेपाई गरि भव्यताका साथ मनाइएकाे हाे । साे अवसरमा पालिका अध्यक्ष थिङले नेपाल धान उत्पादनमा आत्मनिर्भर हुनसकेमा समृद्धि र विकासकाे लागि धेरै ठूलो टेवा पुग्न सक्ने भएकोले सबैले खेत बाँझाे नराखि उत्पादनमा लाग्न आग्रह गर्नुभएको थियाे ।
