शिक्षक अध्यक्षमा शंकर अधिकारी नै चयन : अन्य काे काे ?

मूलखबर संवाददाता
काठमाडौं, १ चैत

सत्तारूढ दल नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको छैठौं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पुन अध्यक्षमा शंकर अधिकारी चयन हुनुभएको छ । राजधानीमा बुधबार सम्पन्न महाधिवेशनबाट अन्य सबै पधाधिकारी र सदस्यहरू चयन गरिएको हाे ।

अधिवेशनले अधिकारीको नेतृत्वमा २१ पदाधिकारीसहित ८३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
अधिवेशनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मान बहादुर पाण्डे निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षहरूमा झपिन्द्र क्षेत्री, चेतना रेग्मी, पुष्प न्यौपाने, निमबहादुर केसी, किरण यादव, रेश्मिलाल चपाईं, सोम प्रसाद ढुंगाना निर्वाचित भएका छन् ।
यस्तै, महासचिवमा कुलप्रसाद खतिवडा निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । त्यसैगरी अर्थ उपमहासचिवमा गणेशप्रसाद रिजाल र उपमहासचिवहरुमा बलबहादुर कार्की, नारायण अर्याल, झम्क चौलागाईं, दिनेश यादव निर्वाचित भएका छन्।
यसैगरी सचिवहरुमा गायत्री शर्मा, राम बहादुर खड्का, राजवीर महतो, कुवेर भेटवाल, नवराज शाही र देवीदत्त यादव निर्वाचित भएका छन्। ९९ सदस्यीय कार्यसमितिका बाँकी सदस्य पछि मनोनित गरिने जनाइएको छ।

अधिवेशनको फागुन २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । महाधिवेशनले अध्यक्षको शैक्षिक प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन र अर्थ उपमहासभिवको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ।

दोस्रोकालका लागि अध्यक्षमा निर्वाचित भएसँगै अधिकारीले संघीय शिक्षा ऐन पारित गर्न पहल गर्ने र त्यसको कार्यान्वयनमा सघाउने प्रतिवद्धता जनाए । एकीकृत वहुउद्देश्यीय शिक्षक भवन निर्माण, शहीद शिक्षक स्मृति प्रतिष्ठान दर्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई पनि यो कार्यकालमा प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने अध्यक्ष अधिकारीले बताए । आफ्नो मुख्य ध्यान संगठनलाई विधि पद्धतिमा ढालेर व्यवस्थित गर्ने र सम्पूर्ण उत्पीडित शिक्षकको आस्थाको केन्द्र बनाउनमा केन्द्रीत रहने अध्यक्ष अधिकारीले स्पष्ट पारे ।

केन्द्रिय पदाधिकारीहरु:
1 शङकर अधिकारी- अध्यक्ष
2. मान बहादुर पाण्डे- वरिष्ठ उपाध्यक्ष
3.झपिन्द्र क्षेत्री – उपाध्यक्ष
4. निम बहादुर केसी- उपाध्यक्षथता
5. चेतना रेग्मी- उपाध्यक्ष महिला
6. पुष्प न्यौपाने- उपाध्यक्ष
7. किरण यादव- उपाध्यक्ष
8. रेश्मी लाल चपाइँ- उपाध्यक्ष
9. सोम नाथ ढुङ्गना- उपाध्यक्ष
10. कुल प्रसाद खतिवडा- महासचिव
11. गणेश प्रसाद रिजाल- अर्थ उपमहासचिव
12.दल बहादुर कार्की- उप महासचिव
13. दिनेश राय- उप महासचिव
14. नारायण आर्यल- उप महासचिव
15. झम्क चौलागाई- उप महा सचिव
16.राजवीर महत्व- सचिव
17. उमेश भेट्वाल- सचिव
18. नवराज शाही- सचिव
19. गायत्री शर्मा- सचिव
20. देवीप्रसाद यादव- सचिव
21 राम बहादुर खड्का- सचिव
कार्यलय पदाधिकारीहरु
1. धनराज जोशी- कैलाली
2. तेज बहादुर जिसि- सल्यान
3. भीमप्रसाद गेलाल- ललितपुर
4. पुर्णचन्द्र काफ्ले- पर्वत
5. ईश्वर पौडेल- बाके
6. छायादेवी रेग्मी- काठमाडौ
7. राजकाजी अधिकारी- गोर्खा
8. भेष बहादुर दुलाल- हुम्ला
9. गङ्गालाल प्रधान- रुपन्देही
प्रदेशद्वारा सिफारिश केन्दीय समिति सदस्यहरु:
प्रविधि मैत्री विशेष प्रदेशबाट
1. अर्चना ढुङ्गेल
2. रमा पन्त
3. राजन अम्गाई
4. बिष्णु भट्टराई
सुदुर पश्चिम प्रदेश
1.धन बहादुर सिंह
2. जन्म जय जोशी
3.लाल बहादुर बुढा
4. रमेश देयाल
5. वीर सिङ धामी
कर्णाली प्रदेश
1. मेघ बहादुर बुढा
2. भिम बहादुर वलि
3.दिनेश कुमार वलि
4. प्रताप रोकाय
5. बिशाखा रिमाल
लुम्बिनी प्रदेश
1. करुण खड्का
2. जित ब वलि
3. कमल जिसि
4. सोमाकान्त अधिकारी
5. डोर प्रसाद खनाल
6. बल राम भुजेल
7. लक्ष्मी प्रसाद खनाल
8 .शेष नारायण चालिसे
9. धन प्रसाद सर्मा
10. हुकुम बहादुर बुढाथोकी
11. तेज बहादुर नेपाली
गण्डकी प्रदेस
1.बिष्णु मरठ्ठा
2. शिव भक्त देवकोटा
3. बिन्दु कुमार श्रेस्ठ
बागमति प्रदेस
1. भिम प्रसाद पोखरेल
2. बिजय कुमार थिङ्ग
3. लिला ढकाल
4. बद्री प्रसाद नेपाल
5. सोम प्रसाद भटराई
6. सुरेन्द्र अधिकारी
7. नरायण देवकोटा
8. शम्भु बिक्रम लामा
9. पदम प्रसाद तिमिलसिना
10. कमाल बिन मिया
मधेस प्रदेस
1. रिता चौधरी
2. राजु अधिकारी
3. हिरालाल महत्व
4. तेज नरायण साहा
कोशी प्रदेस
1. ध्रुब कला राई
2. पेसल तिमिलसिना
3. मदन कृष्ण दाहाल
4. भुमिका देवि मगर
5. वेचन यादव
6. बिमला नेपाल
7. राम कुमार ढकाल
CNT पदाधिकारी
1. नानू माया पराजुली- सह अध्यक्ष
2. गुरु प्रसाद पौडेल- उपमहा सचिव
3. कल्पना पनेरु- महिला सचिव
4. अर्जुन नगरकोटी- सचिव
वाकि सदस्री पछि थप्ने….
8 पदेन सचिवहरु ( प्रदेस अध्यक्ष)
1. भोज राज न्यौपाने- कोसि
2. भुप नारायण यादव- मधेस
3. शङ्कर अधिकारी- बागमती
4. टिकाराम श्रेस्ठ- गण्डकी
5. मधु सुदन पोखरेल – लुम्बिनी
6. सेल्फी दाहाल- कर्णालि
7. खडग मान्डिप- सुदुर पश्चिम
8. विरेन्द्र मल्ल- ICT मैत्री प्रदेस
सल्लाहकार परिषद:
1. पुर्ण प्रसाद दवाडी- सल्लाहकार परिषद अध्यक्ष
2. सविता दाहाल कोइराला
3. गुरु प्रसाद दराई
4. रामेश्वर प्रसाद यादव
5. देवि दत्त पौडेल
6. प्रदिप बोहोरा
7. जनक राज जोशी
8. सावित्री ढकाल
9. राम प्रसाद जैसी
10. पर्शुराम लम्साल
11. कृष्ण मान महर्जन
12. खडग खड्का
13. प्रेम बहादुर बस्नेत