यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
काेराेना संक्रमण राेक्न बेल्जियमले गर्याे यस्तो निर्णय : मेडिकल र खाद्यान्न पसलबाहेक सबै बन्द. काेराेना संक्रमण राेक्न बेल्जियमले गर्याे यस्तो निर्णय: मेडिकल र खाद्यान्न पसलबाहेक सबै बन्द. काेराेना संक्रमण फैलन नदिन युराेपियन मुलुक बेल्जियमले २ हप्ता सम्पूर्ण व्यवसाय र शैक्षिक संस्था बन्द गर्ने घाेषणा गरेको छ ।. चिनबाट सुरु भएको कोरोना भाइरस अहिले यूरोपको प्राय सबै देशहरुमा फैलिएको समयमा बेल्जियमले आफ्नो देशमा सङ्क्रमण फैलन नदिन भोलि बेलुका १२ बजे बाट सुरु भै अप्रिल ३ गते सम्म लागु हुनेगरी मेडिकल र केहि खाधन्न पसल बाहेक सबै अन्य कुराहरु बन्द गराउने भएको हाे ।. सरकारले अाधिकारिक रूपमा सुचना जारि गरि सम्पूर्ण शिक्षण संस्था, व्यवसायिक प्रतिष्ठान, रेष्टुरेन्ट बन्द गर्न अपिल गरेकाे युवा व्यवसायी काशि दनैले बताउनुभयाे । उहाँका अनुसार छिमेकी देश ईटालिमा काेराेनाका कारण बढिरहेकाे मृत्युदरले सिंगै युराेप भयभित छ ।.
काेराेना संक्रमण राेक्न बेल्जियमले गर्याे यस्तो निर्णय : मेडिकल र खाद्यान्न पसलबाहेक सबै बन्द
मूलखबर संवाददाता
काठमाडौं, २९ फागुन
काेराेना संक्रमण फैलन नदिन युराेपियन मुलुक बेल्जियमले २ हप्ता सम्पूर्ण व्यवसाय र शैक्षिक संस्था बन्द गर्ने घाेषणा गरेको छ ।
चिनबाट सुरु भएको कोरोना भाइरस अहिले यूरोपको प्राय सबै देशहरुमा फैलिएको समयमा बेल्जियमले आफ्नो देशमा सङ्क्रमण फैलन नदिन भोलि बेलुका १२ बजे बाट सुरु भै अप्रिल ३ गते सम्म लागु हुनेगरी मेडिकल र केहि खाधन्न पसल बाहेक सबै अन्य कुराहरु बन्द गराउने भएको हाे ।
सरकारले अाधिकारिक रूपमा सुचना जारि गरि सम्पूर्ण शिक्षण संस्था, व्यवसायिक प्रतिष्ठान, रेष्टुरेन्ट बन्द गर्न अपिल गरेकाे युवा व्यवसायी काशि दनैले बताउनुभयाे । उहाँका अनुसार छिमेकी देश ईटालिमा काेराेनाका कारण बढिरहेकाे मृत्युदरले सिंगै युराेप भयभित छ ।