यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
बागलुङमा जीप दुर्घटना हुँदा १४ को मृत्यु, ३ घाइते (नामावलिसहित) . बागलुङमा जीप दुर्घटना हुँदा १४ को मृत्यु, ३ घाइते (नामावलिसहित). काठमाडौं गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नं को जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।. जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ ।. ज्यान गुमाउनेको नामावली. गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की,. बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी,. नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की र. कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की छन् ।. दूर्घटनामा घाइते हुनेमा. नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र इस्मा गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी छन् । उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।.
बागलुङमा जीप दुर्घटना हुँदा १४ को मृत्यु, ३ घाइते (नामावलिसहित)
मूलखबर संवाददाता
काठमाडौं
काठमाडौं गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नं को जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।
जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ ।
ज्यान गुमाउनेको नामावली
गुल्मीको इस्मा गाउँपालिका–४ का
३० वर्षीय सुचना कार्की,
जीप चालक रेश्म थापा,
४० वर्षीया बसुन्धरा कार्की,
२३ वर्षीया माया थापा,
४० वर्षीया सीता कार्कीं,
दुई वर्षीया अनुशा कार्की,
६५ वर्षीया झवी कार्की,
४० वर्षीय महेन्द्र कार्की,
४५ वर्षीया भूमी कार्की,
२५ वर्षीया मिना बस्नेत,
६५ वर्षीय धन बहादुर कार्की,
बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी,
नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की र
कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की छन् ।
दूर्घटनामा घाइते हुनेमा
नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की,
इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र
इस्मा गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी छन् ।
उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।