दिगाे विकासका लक्ष्य हासिल गर्न रफ्तारमा बढिरहेछाैं- मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार रफ्तारमा अघि बढ्न खोजिरहेको बताउनुभएको छ ।  खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिमण्डलबीच बुधबार भएको छलफलमा खानेपानी मन्त्री मगरले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पु¥याउन सरकार योजनाका साथ अघि बढिरहेको बताउनुभयो । सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा उहाँले भन्नुभयो, “दीगो विकासका […]


सरकारले बनायाे ४ नयाँ राजदूत, फिर्ता बाेलायाे ३ जनालाई

काठमाडौं, १३ पुस – सरकारले ४ देशका लागि नयाँ राजदूत सिफारिस गरेकाे छ । मन्त्रीपरिषद्काे निर्णय सार्वजनिक गर्दै सूचना प्रविधि मन्त्री गाेकूल बास्काेटाले थाइल्याण्ड, संयुुक्त राष्ट्र संघ, फ्रान्स र कुवेतका लागि नयाँ राजदूत सिफारिस गरिएको बताए । बास्कोटाका अनुसार परराष्ट्र मन्त्रालयका सहसचिव गणेश प्रशाद ढकाललाई थाईल्याण्डका लागि आवासीय राजदूत तथा कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि […]


माईतिघरमा घाइते पुर्व जनसेना छट्पटाउँदै अनशनमा, कसले के भने ?

काठमाडौं, ३ पुस –  पुसकाे ठण्डी । त्यसमाथि वर्षकै सबैभन्दा चिसाे दिन । देशकाे प्रमुख प्रशासकीय केन्द्र बाट ३०० मिटरको दुरीमा रहेकाे  माईतिघर मण्डलामा गणतन्त्रको लागि हाेमीँदा अाफ्नाे रगत बगाएका र शरिरमा गाेलीका छर्रा बाेकेका पुर्व जनमुक्ति सेनाका सदस्यहरू छट्पटाउँदै अनसनमा । सरकारले अाफ्नाे उपचार  र अाफ्ना परिवारकाे लालनपालनसहित गाैरवपूर्ण परिचय पत्रकाे माग राखी अनसनमा […]


José Mourinho hails ‘phenomenal’ Paul Pogba after Manchester United sink City

  Paul Pogba was the pivotal figure in the memorable Manchester derby that prevented the Premier League leaders wrapping up the title early, scoring two quick goals to trigger the most unlikely of comebacks, and Pep Guardiola made a point of speaking to the United midfielder on the pitch. “I wanted to congratulate him on […]


नयाँ शक्तिले मञ्च बाहिरबाटै ल्याउने, मञ्चमा १ जनामात्रै, अरु सबै चौरमा







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी