नीति तथा कार्यक्रम प्रस्तुत गर्न स‌ंसद बैठक सुरु (लाइभ भिडियो)


प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै, यहाँबाट हेर्नुस प्रधानमन्त्रीको लाइभ सम्बोधन

काठमाडौ, १० जेठ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट राष्ट्रका नाममा सम्बोधन गर्न सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै छन् । विभिन्न टेलिभिजनबाट तपाई लाइभ हेर्न सक्नुहुनेछ । यो लिंक खोलेर पनि तपाई प्रधानमन्त्रीको लाइभ सम्बोधन हेर्न सक्नुहुनेछ ।


प्रधानमन्त्री प्रचण्डको आव्हानमा बालुवाटारमा प्रमुख दलको बैठक जारी


११ बजे बोलाइएको व्यवस्थापिका वैठक ३ बजे सम्मको लागि स्थगित

काठमाडौ, ९ जेठ । विहान ११ बजे बोलाइएको व्यवस्थापिका संसद वैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ ।


भरतपुर माहानगरपालीकामा यसरी अगाडि आइन रेणु दाहाल, ताजा परिणाम हेर्नुस


 थाहा नगरपालीकामा माओवादीको सानदार जीत

मकवानपुर, ४ जेठ । मकवानपुरको थाहा नगरपालिकामा माओवादी केन्द्रले बाजी मारेको छ। थाहा नगरपालिकामा माओवादी केन्द्रका उम्मेद्वार लवशेर बिष्ट विजयी भएका छन्। थाहामा कांग्रेस र माओवादी केन्द्रको चुनावी तालमेल रहेको थियो।


कसको कति ठाउँ विजयी कति ठाउँमा अग्रता हेर्नुस ताजा परिणाम ।


यी हुन् नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष /प्रमुख जितेको गाउँपालिका र नगरपालिका

काठमाडौं, ४ जेठ स्थानिय तहको निर्वाचन सम्पन्न भएको ५ औं दिन सम्म आउँदा मतगणनाको परिणामहरु आउने क्रम जारी छन् । आज सम्म नेपाली कांग्रेस एमाले र माओवादीको बर्चस्व देखा परेको छ जसमा माओवादी केन्द्रले हाल सम्म ३५ वटा स्थानिय तहको नेतृत्वमा कब्जा जमाउन सफल भएको छ भने नेपाली कांग्रेसले ६१ र एमाले पनि ६१ स्थानमा […]


हुम्लाको सर्केगाड गाउँपालिका माओवादी केन्द्रका कृष्ण रोकाया विजयी।


कालिकोट रास्कोट नगरपालिका मेयर माओवादी केन्द्रका काशिचन्द्र बराल निर्वाचित

कालीकोट, कालीकोटको रास्कोट नगरपालिकामा माओवादी केन्द्र विजयी भएको  छ । प्रमुखमा काशीचन्द्र बराल २११५ मत सहित विजयी भएका हुन् भने  उपप्रमुखमा मिमसरा शाही २२३५ मतसहित विजयी भएकी हुन् ।







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी