लमजुङगमा बाम गठबन्धनका देव गुरुङग अगाडि

लमजुंग, २१ मंसीर । लमजुंगमा मंसीर १० गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा खसेको मत गन्दा बाम गठबन्धनका साझा उममेदवार माओवादी केन्द्रका नेता देव प्रसाद गुरुंग अगाडि देखिएका छन् । जिल्लाको पुर्वी भेगमा पर्ने दुधपोखरी गाउँपालिका र पश्चिमी भेगमा पर्ने जिताकोटका बुथहरुको मत गन्दा गुरंग अर्का प्रतिस्पर्धि नेपाली कांग्रेसका नेता दिल बहादुर घर्तीभन्दा ४० भोटले […]


बाम गठबन्धन धेरै अगाडि, एमाले १२, माओवादी ११ र कांग्रेस २ स्थानमा अग्रता ।

काठमाडौं, २१ मंसीर । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणमा निर्वाचन सम्पन्न भएका २२ जिल्लको मतगणनाको प्रारम्भीक परिणामहरु आउन थालेका छन् । प्रारम्भीक परिणाम अनुसार बाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा धेरै अगाडि देखिएको छ । राती ११ ३० बजेको अपडेट अनुसार एमाले ११ स्थानमा, माओवादी केन्द्रले १० स्थानमा र नेपाली कांग्रेसको गठबन्धनले २ स्थानमा मात्र […]


पश्चिम रुकुम-जनार्दन शर्मा(बाम)-२५६४ /गोपालजीजंग शाह{नेका}- ७१५


सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ नजिता- अग्नि सापकोटा (बाम) – १५०३ / मोहन बस्नेत – ६४६


४५ जिल्लामा ६७ % मत खस्यो, संचार माध्यमलाई विशेष धन्यवाद : आयोग

काठमाडौं, २१ मंसीर निर्वाचन आयोगले देश भर ६७ प्रतिशत मत खसको जनाएको छ । आज ४५ जिल्लामा विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको प्रतिनिधि सभा र प्रदेश सभको निर्वाचनमा ६७ प्रतिशत मत खसेको जानकारी प्रमूख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले दिएका हुन् । निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले […]


एकाविहानै आयो सिंगै देश स्तब्ध पार्ने खबर, रहेनन् प्रचण्ड सुपुत्र प्रकाश दाहाल

काठमाडौं, ३ मंसीर एकाविहान सिंगै देश स्तव्ध पार्ने गरी सामाजिक संजाल र अनलाईन मिडियाहरुका व्यानर रंगीए । खबर थियो पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपष्कमल दाहाल प्रचण्ड र सिता दाहालका एक मात्र सुपुत्र प्रकाश दाहाललाई हृदयघात र नर्भीक अस्पताल भर्ना । उक्त समाचारले दुई घण्टा नवित्दै त्यो खबर दुखद खबरमा वदलियो । माओवादी […]


अपडेट:–: त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुग्यो, २० जनाको सनाखत

धादिङ/ राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्रि बस त्रिशूलीमा खसेर भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या  ३१ पुगेको छ । मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । मतृक मध्ये २० जनाको सनाखत भएको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान […]


रात्रि बस गजुरी घाटबेसी नजिकै त्रिशूलीमा खसेर बेपत्ता, १५ जना घाइतेको उद्धार

काठमाडौं, ११ कार्तिक । राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्रि बस त्रिशूलीमा खसेर बेपत्ता भएको छ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका पाँच घाटबेसी नजिकैवाट आज विहान पाँच बजेतिर बस त्रिशुली नदिमा खसेर वेपत्ता भएको गजुरी प्रहरीले जानकारी दिएको छ । बस खसेको ठाँउवाट सुरक्षाकर्मीले पन्ध्र जना घाइते यात्रुलाई उद्धार […]


प्रदेश नं २ का ८ जिल्लामा मतगणना जारी


प्रदेश २ को ८ जिल्लाका १३६ स्थानीय तहमा आज उम्मेदवारी दर्ता जारी







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी