नुवाकोट -१ मा रामशरण भन्दा हितबहादुर 2 हजार 70 मत ले अगाडी


रुकुम पश्चिम ‘क’ मा माओबादी केन्द्रका रातो कामी १६ हजार ८ सय १० मत-बिजयी

रुकुम पश्चिम प्रदेशसभा क मा रातो कामी विजयी रुकुम पश्चिममा प्रदेशसभा क निर्बाचन क्षेत्रमा नेकपा माओबादी केन्द्रका उम्मेदवार रातो कामी बिजयी भएका छन्। कामीले १६ हजार ८ सय १० मतका साथि जित हात पार्दा रोकायले ८ हजार ५ सय ७७ मत प्राप्त गरे।


रुकुम पश्चिमबाट प्रतिनिधिसभामा ३४४०२ मत सहीत जनार्दन शर्मा प्रभाकर विजयी


ओखलढुंगा ‘क’ मा बामगठबन्धनका अम्बिर वावु गुरुङ र कालिकाेट ‘क’ मा एमालेका कुर्मराज शाही निर्वाचित


विहिवार मध्यान्हसम्म ३ स्थानमा बाम गठबन्धन विजयी, २ मा एमाले १ मा माओवादी

काठमाडौं, २२ मंसीर । मंसीर १० गते निर्वाचन सम्पन्न भएका २२ जिल्लाका मतगण्नाको प्रारम्भीक नतीजा सार्वजनीक हुने क्रम शुरु भएको छ । घोषणा गरिएका स्थानहरुमा ३ स्थानमा बाम गठबन्धनका उमेदवारहरुले विजय हासिल गरेका छन् । त्यसमध्ये नेकपा एमालेले प्रतिनिधिसभाका २ स्थान जितेको छ भने नेकपा माओबादी केन्द्रले एक स्थानमा जित हासिल गरेको छ । मुस्ताङमा […]


पूर्वी रुकुमको प्रतिनिधिसभामा माओवादी नेतृ कमला रोका १० हजार ४ सय ३४ मतसहित विजयी

काठमाडौं, २२ मंसीर गत मंसीर १० गते सम्पन्न पुर्वी रुकुमको मतगणना सकिएको छ । नेकपा माओवादी केन्द्रका नेतृ कमला रोकाले १० हजार ४ सय ३४ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिद्धन्द्धि हरिशंकर घर्तीमगरले ४ हजार ४ सय ६ मत ल्याएका थिए । नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्याएको छ । प्रतिनिधिसभा सदस्यमा […]


मुस्ताङको प्रतिनिधि सभामा बाम गठबन्धनका प्रेम तुलाचन ३५४४ मतसहित विजयी


सिन्धुपाल्चोकमा माओवादीका अग्नी सापकोटा १३ सयले अगाडि

सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लको प्रतिनिधि सभा अन्तरगत क्षेत्र नं १ मा माओवादीका अग्नी प्रसाद सापकोटा १३ सय मतले अगाडि देखिएका छन् । उनले आफ्ना प्रतिस्पर्धि नेपाली कांग्रेसका मोहन बस्नेतलार्य भारी मतले पछाडि पारेका हुन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ अग्नि सापकोटा ९बाम गठबन्धन० – ३८७५ २० मोहन बस्नेत ९दक्षिणपन्थी गठबन्धन० – २५९०


मुस्ताङ प्रदेश सभा क मा एमालेका इन्द्रधारा ङादु ११६७ मतले विजयी


लमजुङगमा बाम गठबन्धनका देव गुरुङग अगाडि

लमजुंग, २१ मंसीर । लमजुंगमा मंसीर १० गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा खसेको मत गन्दा बाम गठबन्धनका साझा उममेदवार माओवादी केन्द्रका नेता देव प्रसाद गुरुंग अगाडि देखिएका छन् । जिल्लाको पुर्वी भेगमा पर्ने दुधपोखरी गाउँपालिका र पश्चिमी भेगमा पर्ने जिताकोटका बुथहरुको मत गन्दा गुरंग अर्का प्रतिस्पर्धि नेपाली कांग्रेसका नेता दिल बहादुर घर्तीभन्दा ४० भोटले […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी