सरकारी गाडिमा आगजनी

काठमाडौं, १५ पुस  । नयाँ बानेश्वरमा सरकारी गाडीमा आगलागी भएको छ भने अर्को एउटामा तोडफोड भएको छ । शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको हो । कसले आगो लगायो भन्ने खुलेको छैन । तर, सरकारी विदाका दिन चलाएको भन्दै गाडीमा आगजनी गरेको प्रत्यक्षदर्शीले बताए । अर्को एउटा […]


लोकाम सिंह कार्किमाथि अदालत परिसरमै दुर्वव्यवहार

काठमाडौ ७ पौष , तारेक बुझ्न अदालत गएका अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकाम सिंह कार्किलाइ अदालत परिसरमै दुर्वव्यवहार भएको छ । आज सर्वोच्च अदालतमा तारेक बुझ्न गएका सर्वोच्च पुगेका कार्किलाइ अज्ञात समुहले कालो मोसो लगाएका छन् । १५ २० जनाको संख्यामा आएका अज्ञात समुहले अचानक सर्वोच्चको ढोका बाट भित्र पस्नै लाग्दा उनलाइ अज्ञात समुहले कालो […]


टाटासुमो दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते !!!

काठमाडौं, ८ मंसीर । त्रिभुवन राजपथको हेटौडा—भैसे सडकमा मंगलबार राती भएको टाटासुमो दुर्घटनामा एक जनाको मृ्त्यु भएको छ । ६ जना घाइते भएका छन् । वीरगन्ज घर भएका ५५ वर्षीय विद्यार्थी गिरिको उपचार गर्नेक्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो । ६ जनाको उक्त अस्पतालमा नै उपचार भइरहेको प्रहरी उपरीक्षक मीरा चौधरीले बताइन् ।काठमाडांैबाट वीरगन्जतर्फ जाँदै […]


बैंक खाता भएका नेपालीहरूको भारू साटिने

काठमाडौं , ५  मंसीर । नेपालीले आफूसँग भएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ । भारु सटहीबारेको मोडालिटी तयार गर्न गठित समितिको पहिलो बैठकमा बैंक खाता नभएका नेपालीलाई समेत अनिवार्य बैंक खाता खोल्न लगाउनेबारे छलफल भएको समिति सदस्य एवं राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख […]


भारत गएर देउवाले प्रधानमन्त्री मोदीलाई भेटे

कात्तिक, २३ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भेटको पुष्टि गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवा इण्डिया फउन्डेसनले गोवामा गरेको कार्यक्रममा भाग लिन गत शुक्रबार भारत भ्रमणमा गएका थिए […]


प्रधानमन्त्रीले भने – सहिद तथा वेपत्ता परिवारलाई तामाकोशीमा शेयर दिने

काठमाडौं,२३ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद परिवारलाई तामाकोसीमा शेयर दिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना निरीक्षणका क्रममा उक्त बतायका हुन्। त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले आयोजनाको काम निर्धारित समयभन्दा अघि नै सम्पन्न गर्न निर्देशन दिए । आयोजनामा ११ अर्ब जति नेपाल सरकारको ऋण रहेको भन्दै उनले भने, […]


प्रधानमन्त्रीद्धारा व्यवस्थापिका संसदमा सम्बोधन शुरु


काभ्रेको विर्ता देउरालीमा बस दुर्घटना, ३२ को ज्यान गयो, २६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ, ३१ साउन । काभ्रेको विर्ता देउरालीमा यात्रु बस दुर्घटना हुँदा ३२ को ज्यान गएको छ भने ४० भन्दा वढि घइते भएका छन् । काठमाडौंबाट काभ्रेको मादनकुडारी जाँदै गरेको बस आज दिउँसो १ बजेतिर दुर्घटनामा परेको हो । काठमाडौंबाट कोशीपारी मादनकुँडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालो बाटोमा ब्याक भएर सडकबाट तल […]


हुम्लाबाट सुर्खेतका लागि उडेकाे मकालु एयरकाे जहाज सर्म्पक बिहिन, थप विवरण आउन बाँकी


नवनिर्वाचीत प्रधानमन्त्री र मन्त्रीहरुलाई बधाई दिन राजदूतहरुमा पनि चिनीया सबैभन्दा अगाडि पुगे







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी