निर्मला पन्त हत्याकाण्डमा गृहमन्त्री थापाले लिए अर्को एक्सन : सिआइबीका ४ प्रहरी अधिकृत निलम्बनमा

काठमाडौं, ३० भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानमा गृहमन्त्री रामबहादुर थापा बादलले अर्को एक्सन गरेका छन् । निर्मला हत्याकाण्डमा प्रहरीप्रतिको विश्वास गुम्दै गएको बेला गृहमन्त्री थापाले जिम्मेवारीपूर्वक अनुसन्धानमा नगरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसीसहित चार प्रहरी अधिकृतहरुलाई निलम्बन गरेका हुन् । डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, […]


गृहमन्त्रीले भने- अब ठुला माछा मार्छु…

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम नगर्ने राज्यलाई धोका दिने र बेइमानी गर्ने सबै ठेकेदारहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । एक पत्रकार सम्मेलन आयोजना गरेर उनले सो कुरा बताएका हुन् । यता ‘प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीले धेरै आयोजना अलपत्र पारेका छन् । उनलाई कसरी कारवाही गर्नुहुन्छ ?’ भन्ने पत्रकारहरुको प्रश्नको उत्तरमा गृहमन्त्री […]


उत्तर र दक्षिण कोरियाबीचको युद्ध ६५ वर्षपछि ‘अन्त्य

 उत्तर र दक्षिण कोरियाबीचको युद्ध ६५ वर्षपछि ‘अन्त्य   एजेन्सी, काठमाडौं, वैशाख १५, २०७५ – उत्तर र दक्षिण कोरियाबीच औपचारिक रूपमा युद्ध अन्त्य गर्ने सहमति भएको छ । दुई देशबीच युद्ध भएको ६५ वर्षपछि उत्तर कोरियाली नेता किम जोङ–उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले शुक्रबार संयुक्त शिखर बैठक गरेर युद्ध अन्त्य गर्ने वाचा गरेपछि संसारभर […]


माओवाद नमाने नेकपा (माओवादी केन्द्र) सरकारमा नजाने


डा. गोविन्द के.सी अनसनस्थलबाटै पक्राउ, सर्बत्र विरोध

काठमाडौं, २४ पुस । सर्वोच्चले पक्राउ गर्न आदेश दिएको तीन घण्टामै वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पक्राउ गरिएका छन् । सरकारले अनसनस्थलबाटै डा. केसीलाई पक्राउ गरेको हो । केसीले सर्वाेच्च अदालतका प्रधानन्यायाधिश गोपाल पराजुलीमाथि गम्भीर आरोप लगाई अदालतको मानहानी गरेको भन्दै पक्राउ गर्न आदेश दिएको थियो । डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी […]


डा. रामसरण महतलाई ८५५२ अन्तरले पराजित गर्दै बाम गठबन्धनका हित बहादुर तामाङ विजयी

नुवाकोट प्रतिनिधिसभा १ मा माओ‌वादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन् । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई पराजित गर्दै उनी  निर्वाचित भएका हुन् । पूर्व युवा तथा खेलकुदमन्त्री समेत रहेका तामाङ महतलाई ८ हजार ८ सय ५३ मतान्तरसहित विजयी भएका हुन् । तामाङले ३६ हजार ४ सय ७३ मत प्राप्त गरेका थिए […]


सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी


देउवाले छैटौं पटक जिते डडेलधुरामा, कमल थापाले हारे मकवानपुरमा

काठमाडौं, २३ मंसीर । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा छैटौं पटक पनि डडेलधुराबाट निर्वाचित भएका छन् भने राप्रपा अध्यक्ष कमल थापाले भने मकवानपुर १ मा पराजीत भएका छन् । प्रतिनिधिसभाको जारी मतगणनामा देउवाले आफ्ना निकटम् प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई झन्डै ७ हजार मतले पछाडि छाडेका हुन् । निर्वाचन आयोगका अनुसार देउवाले […]


अहिलेसम ७० प्रतिनिधिसभाको परिणाम घोषणा, बाम गठबन्धन ५८, कांग्रेस ८

काठमाडौं, २४ मंसीर । मंसीर १० र २१ गते सम्पन्न् प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको हाल सम्म ७० स्थानको मत परिणाम घोषणा भएको छ । १ सय ६५ स्थान मध्ये बाम गठबन्धनले ५८ स्थानमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले जम्मा ८ स्थानमा विजय हासिल गरेको छ ।


निर्वाचन परिणाम तिब्रतामा, मतगणना २४ सै घण्टा जारी

काठमाडौं, २३ मंसीर मंसीर १० र २१ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतपरिणाम आउने क्रम अत्यन्त तिब्रतामा छ । मंसीर २१ गते भएको निर्वाचनको परिणाम आउनुभन्दा अगाडि नै २१ गते सम्पन्न निर्वाचनको नतीजा छिटो आइरहेको छ । निर्वाचन आयोगले ४ दिन भित्र सबै मत परिणाम सार्वजनीक गर्ने योजना सार्वजनीक गरेको थियो […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी