थाहा पाऔं, युरिक एसीड भएकाले के खाने ?

काठमाडौं, १ कात्तिक । यतिबेला नेपालीको घरघरमा दशैँको रौनकता छ । वर्ष दिनको महान् पर्व दशैँमा लामो समयदेखि छुटिएर बसेका आफन्तहरुबिचमा पनि भेटघाट हुने, गफ गर्न पाईने र सुखदुख साट्न पाईने भएका कारण पनि यो खास छ । त्यसैले यतिबेला धेरैजना आ आफ्ना थातथलो पुगेका छन् । जन्मेको हुर्केको ठाउँमा पुग्न पाएका छन् । धेरै […]


जाजरकोटमा फेरि अाैषधी अभाव, विरामिकाे विजाेग

जाजरकोट, १४ असाेज – जाजरकोटका अधिकांस स्वास्थ्य संस्थामा औषधिकाे अभाव देखिएकाे छ। औषधि नहुँदा स्थानीयवासीहरुलार्इ सास्ती खेप्नु परेकाे छ। जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थादेखि सुगममा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ । प्राथमिक […]


तुलसी खाने गरेमा यस्ता रोगहरुदेखि टाढा रहन सकिन्छ

हरेक नेपालीको आँगनमा पाइने बोट तुलसी हो । तुलसीले हाम्रो वातावरणलाई सफा राख्न निकै ठुलो भूमिका खेल्ने गर्छ । तुलसीलाई आयुर्वेदमा विभिन्न खालका औषधीहरु बनाउन प्रयोग गरिन्छ । यदि हामीलाई तुलसीले हामीलाई पुर्याउने विभिन्न फाइदाहरु बारेमा हामीलाई थाहा भयो भने हामीलाई विभिन्न खालका औषधीहरु खाइरहनु पर्दैन । यसले हामीलाई विभिन्न खालका रोगहरुबाट टाढा राख्न मद्धत […]


शरीरलाई फिट राख्न यसो गर्नुहोस

अहिलेको समयमा आफ्नो शरीरलाई फिट राख्नु निकै चुनौतीको बिषय हो । व्यस्त जीवनशैलीको कारण मानिसको स्वास्थ्यमा ठुलो असर पर्ने गरेको छ । आफ्नो काममा व्यास्ता रहँदा उनीहरु आफ्नो स्वास्थ्यमा ध्यान पुर्याउन सक्दैनन् । हरेक मानिसको चाहाना हाम्रो शरीरलाई सधैं फिट राख्ने हुने गर्छ । यसका लागी उनीहरु विभिन्न खालका उपायहरु अपनाउने गर्छन् । शरीर फिट […]


इयरफोन कानमा धेरै बेरसम्‍म सुन्‍नुहुन्छ ? ‘क्‍यान्सर’ होला है !

काठमाडौं- प्रविधिको विकास भएसँगै प्राय अधिकांश मानिसहरु कानमा इयरफोन राखेर लगातार गीत, रेडियो वा अन्‍य म्यूजिक वा फिल्‍म हेरि/सुनिरहेका हुन्छन्। यति मात्रै नभएर आफू निदाएको अवस्थामा पनि उसले कानमा इयरफोन लगाएरै सुतिहेका हुन्छन्। बजारमा धेरै प्रकारका इयरफोनहरु आइरहेका हुन्छ। कुनै निक्‍कै कमसल प्रकारको हुन्छ जसले मानिसको शरीरलाई तुरुन्‍तै असर पार्दछ। यसले दिनप्रतिदिन उसलाई बिरामी बनाउँदै […]


न्याम्सकाे उपकूलपतिमा ६ जनाकाे नाम सिफारिस

काठमाडौँ, २८ भदौ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति छनोट गर्न गठित कमिटीले प्रारम्भिक रूपमा छ जनाको नाम चयन गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका २२ जनामध्येबाट छ जना चयन गरेको हो । ती छजनामा डा गेहनाथ बराल, डा. देवनारायण साह, डा. विधाननिधि पौडेल, डा. ढुण्डीराज […]


मृगौलाको संक्रमण हुँदा देखिने लक्षणहरु यस्ता छन्

मृगौलाले हाम्रो शरीर भित्र रहेका विभिन्न विषाक्त पदार्थहरुलाई बाहिर निकाल्न मद्धत गर्छ । यसले हाम्रो शरीरलाई सफा राख्न मद्धत गर्छ । यदि मृगौला मै कुनै खालको संक्रमण भयो भने यसले हाम्रो शरीरको अन्य अंगहरुमा पनि संक्रमण गराउँछ । त्यसैले मृगौलाको ख्याल गर्नु जरुरी छ । मृगौला सम्बन्धि समस्या भएका मानिसहरुको संख्या बद्धो छ । यदि […]


के तपाईं बिर्सने बानीले हैरान हुनुहुन्छ ? एकपटक यो पढ्नुहोस्

मानिसले सबै कुरा सम्झन सक्दैन । तसर्थ कहिलेकाहीँ बिर्सने स्वभाव त स्वाभाविक नै हो । यस्तो बानीलाई सामान्य रूपमा लिँदा हुन्छ । तर, अलि बढी नै बिर्सने बानी छ भनेचाहिँ यसलाई समस्याका रूपमा लिन जरुरी हुन्छ । यसरी बिर्सने बानीले ठूलै दुर्घटना निम्त्याउने डरसमेत हुन्छ । पहिलो कारण मस्तिष्कमा चोटपटक लाग्दा बिर्सने समस्या हुन्छ । […]


स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी

काठमाडौं – स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको हो  । स्वास्थ्य क्षेत्रका कर्मचारी नहुँदा औषधिको खरिददेखि खोप सञ्चालन कार्यक्रम तर्जुमामा समेत समस्या देखिएको थियो  । […]


पेटमा जुका परेमा के गर्ने ?

-डा. ललितकुमार मिश्र- धेरै जसो केटा/केटीहरुको पेटमा जुका पाईन्छ । तर कहिलेकहिं बयस्क मानिस पनि जुकाबाट पीडित भएका हुन्छन् । जुका जो कोहिलाई पनि हुन सक्छ । जुकाका प्रकार पनि धेरै हुन्छन् । जस्तै, राउन्ड वर्मस, थ्रेडवर्मस, टेपवर्मस, पिनवर्मस, हुकवर्मस, जिआर्डिया आदि जुकाका प्रकार हून् । यो रोग लागेमा बिरामीले खाएको खाने कुराको पोषक तत्व […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी