सङ्गीतका तीन कविता

-सङ्गीत श्रोता- औंलाहरुको कोरस (कविता) ========= औंलाहरुले भने– नयाँ गीत गाउनका लागि हामी फेरि जुट्दै छौं ओडारबाट निस्केर हामीले घर बनायौं घर–घरमा मन जोडेर गाउँ–सहर बनायौं जब तिर्खायो पृथ्वी यो अञ्जुली बनेर हामीले पानी उघायौं जब हुरीको बीचमा धिपधिप गरे दीपकहरु हत्केला बनेर हामीले छेकारो लगायौं फूलका बिरुवाहरुमा उकेरा लगायौं बच्चाहरुका थिरथिरीलाई ताते गरायौं आगोलाई […]


मदन पुरस्कार साहित्यकार कँडेललाई र जगदम्बा–श्री वात्स्यायनलाई

काठमाडौं, असोज/ मदन पुरस्कार गुठीले वि.सं. २०७३ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार विजेताको घोषणा गरेको छ । गुठीको आज बसेको साधारणसभा बैठकले वि.सं. २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेखेको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव दीपक अर्यालले राजानकारी दिए । यसैगरी, बैठकले समसामयिक विषय र […]


बुढेसकालमा एक्लै हुने जवानीका साथ के काम ? (भिडियोसहित)

-निर्मल ज्ञवाली- ल साथि ! फुर्सद छ भने मलाई एकछिन सुन्नुहोस है… Posted by Nirmal Gyawali on Sunday, March 26, 2017


ब्राण्डेड मान्छे ! -जागृत रायमाझी

ब्राण्डेड मान्छे ! जुत्ता अडिडास ब्राण्डको प्यान्ट अर्मानी ब्राण्डको सर्ट गुचि ब्राण्डको टोपी नाइक ब्राण्डको घडी रोलेक्स ब्राण्डको चश्मा रेब्यान ब्राण्डको अत्तर औड ब्राण्डको ट्रयाक रिबक ब्राण्डको सुट रेमण्ड ब्राण्डको मोबाईल याप्पल ब्राण्डको गाडी बियमडब्ल्यु ब्राण्डको राजनीति डलर ब्राण्डको वाह ! वाह !! क्या बजार ब्राण्डको ! क्या मान्छे ब्राण्डको !! ए पूँजीबाद ! तैँले […]


-कथा- अञ्जलीका आँखा

-रेखा दाहाल घिमिरे- ए दिदी, तुरुन्त मलाई खाना ठीक पारिदिनुस् त,’ पल्लो घरकी कान्छी बुहारी अञ्जलीले जेठानी रमालाई आदेश दिँदै भनेको सुनियो । हाम्रै बारीमा घाँस काटिरहेकी रमा देउरानीको उर्दी सुन्नासाथ खाना पाकिसकेकाले एकैछिन बारीमा पसेको, लुगा लगाएर तल झर्दासम्म खाना तयार भैसक्ने भन्दै काटेको घाँस बोकेर हस्याङ–फस्याङ गर्दै बारीबाट निस्किइन् । रमा पल्लो घरकी […]


अभिनेता खनाल अस्पतालमा, अप्रेशनपछि स्वास्थ्य लाभ गर्दै

काठमाडौं, २६ भदौ । पुराना अभिनेता सरोज खनाल अस्पताल भर्ना भएका छन् । मृगौलामा पत्थरी भएको कारण खनाल राजधानीको बयोधा अस्पताल भर्ना भएका हुन् । अप्रेशनपछि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको अभिनेता खनालले बताएका छन् । आज बिहान डा. सञ्जय खड्गीको टोलीले उनको पत्थरीको अप्रेशन गरेको छ । बयोधा अस्पतालले आधुनिक प्रविधीले पत्थरीको अप्रेशन सुरु […]


कथा : स्वास्नीको बिहे

राजनीतिक कोपभाजनको सिकार भएर म यस्तो दुर्गम ठाउँमा सरुवा भएँ कि के भनूँ ! त्यहाँको हावापानी र परिश्रमी मान्छे बाहेक सबथोक मन नपर्ने । बाह्र महिना हात पाखुरा चलाउँदा समेत छ महिना खान धौधौ पर्ने भिरालो र ढुङ्गेनी पङ्खर बारी । सिँचाइको अभावमा लगाइएका बालीनाली सुकेनास लागेको शिशुजस्ता देखिन्थे । जिन्दगी जिउन सारै कष्टकर र […]


कवि हरिप्रसाद पाण्डेको ‘मनका कुराहरू’ विमोचन

काठमाडौ, २७ जेठ । कवि तथा आख्यानकार हरिप्रसाद पाण्डेयको पन्ध्रौं सृजनाका रूपमा ‘मनका कुराहरू’ कवितासङ्ग्रहको विमोचन तथा सम्मान समर्पण कार्यक्रम शुक्रबार काठमाडौंमा सम्पन्न भयो । वरिष्ठ इतिहासकार एवं प्राज्ञ प्रा।दिनेशराज पन्तको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि चिकित्साकर्मी तथा साहित्यकार प्रा।डा।सुभाष घिमिरे थिए । कार्यक्रममा नेपाली छन्द कविताका अभियन्ता डा।देवी नेपाललाई हरिप्रसाद पाण्डेयले आफ्ना मातापिताको स्मृतिमा […]


आज नसुतेरै रात बित्यो (गजल)

यता उता कोल्टे फेरेर रात बित्यो तिम्रै यादमा आँसु बगेर रात बित्यो एकहोरो हेरिरहे बोलाउँदा नि बोल्दिनन् त्यही तिम्रो तस्बिर चुमेर रात बित्यो तिम्रो झल्को मेटाउने त्यही एउटा जुन ढाकि दियो बादलले छेकेर रात बित्यो सोच्दैन अब केही भन्दा पनि मान्दैन मन मनभरी अनेक कुरा खेलेर रात बित्यो १ तिमी सँगै जीवन काट्ने तिमी सँगै […]


इच्छुक सांस्कृतिक प्रतिस्ठानले चार स्रष्टालाई पुरस्कृत गर्ने

काठमाडौ, १२ जेठ । इच्छुक सांस्कृतिक प्रतिस्ठानले चार स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । हरेक वर्ष प्रदान गर्दै आएको ‘इच्छुक स्मृति पुरस्कार’ दुई जनालाई र साहित्य तर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ एक जनालाई र कला तर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ एक जनालाई दिने निर्णय गरेको छ । प्रतिस्ठानका सदस्य सचिव हिरामणि दुःखीका अनुसार तनहुँ, आँबु खैरेनीका […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी