‘नेपालको संगीत रोयल्टी अवधारणा एशियाली मुलुकमै उदारहणीय’

नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेल कस्तो होला? नेपाली प्रतिलिपि अभियन्तालाई आफूले बनाएको अवधारणा उचित लाग्छ नै। तर, विश्वका परिचित प्रतिलिपि अधिकार अभियन्ताले पनि नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेलको सह्राना गरेका छन्। प्रतिलिपि अधिकारसम्बन्धी एशियास्तरीय प्रशिक्षणका लागि काठमाडौं आएका दक्षिण एशिया र युरोपेली मुलुकका प्रतिलिपि अधिकार अभियन्ताले नेपालको संगीत रोयल्टी व्यवस्थापन पद्धति नवीनतम् रहेको बताएका हुन्। […]


फिल्म निर्माता माधव वाग्लेसहित ३ जना पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ३१ जेठ। नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता माधव वाग्ले पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिव खनालको इजलासले वाग्लेसहित नगेन्द्र बोगटी र सुदिर घिसिङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।   २ करोड ६० लाख  नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा उनीहरूसहित पक्राउ परेका प्रकाश सुवेदी र दिपेश नापीलाई अदालतले जनही […]


कलाकार भीमबहादुर थापाको निधन

काठमाडौं ३० जेठ । वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । ३० जेठ बिहान दुई बजेतिर उनको निधन भएको हो ।  पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ । थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना […]


सुटिङ हब’ दोलखा

  मूलखबर। पोखरा कुनै समय चलचित्र नगरीले परिचित थियो । पोखराको सौन्र्दयलाई सयौं चलचित्रले आफ्नो दृष्यमा कैद गरे । तर अहिले अवस्था फरक हुदै गएको छ । कुनै समय थियो दोलखामा चलचित्र सुटिङ हुदै छ भने पछि नायक नायिका हेर्ने भिड हुन्थ्यो । तर, अहिले दोलखामा ठूला ब्यानरका चलचित्र सुटिङ भएर फर्कदा पनि कसैलाई पत्तो […]


पिँजडाकाे सुगा (कथा)

आफ्ना पखेटाले पिँजडाका बारमा हिर्काउदा-हिर्काउदा शरीर सबै रगताम्य भैसकेको छ तै पनि उसले ती आफ्ना कार्यहरु गर्न छाडेको छैन । पिँजडाका वारका डण्डीहरु टोक्दा-टोक्दा उसका दाँतहरु सबै भाँचिइ सकेका छन्, नंग्राले खोस्रदा-खोस्रदै नङहरु उप्किएर गइसकेका छन् । तर पनि ऊ त्यही गरिरहेको छ । उसलाई थाहा छ, त्यसो गर्दैमा ऊ माथि कसैको पनि दया पलाउने […]


वा…! वा….!

भ्यालेन्टाइन विशेष… ******************* सहकार्यको कुरा उठदा श्रम विभाजनको कुरा चल्दा पुरुष प्रधान समाजको दुहाई दिदै कथित मर्द कहलिएका नामर्दहरु । बच्चाको हात समातेर हिड्दै गर्दा एक्कासी नाकमा सिङान देखि जा… गै हाल.. आमासँग गएर सिङान फालेर आइज भन्ने पाखन्डीहरु । मासिक श्रावको बेला पेट दु:खेर छटपटिदा पुलुक्क हेर्दै आज मिटिङ छ खाना नपकाउनु है, भनेर […]


वृदाश्रममा मनाए गायक अधिकारीले जन्मदिन

सुर्खेत २१ माघ/ आज सम्म सबैले जन्म दिन मनाउदा होटेल पार्टी प्यालेसमा गयर हजारौ लाखौ खर्च गर्छन। तर लोक तथा दोहोरी गायक सुकदेव अधिकारि ले तेसो गरेनन उनले आफ्नो जन्म दिन मनाउन सुर्खेत जिल्लाको प्रशान्ति वृद्दआश्रममा गएर मनाए । उनले ब्रिद्दाश्रममा रहेका सयौ वृद्द आमा बुवालाई सक्दो सहयोग र फल फुल किनेर वितरण गर्नु भयो […]


सङ्गीतका तीन कविता

-सङ्गीत श्रोता- औंलाहरुको कोरस (कविता) ========= औंलाहरुले भने– नयाँ गीत गाउनका लागि हामी फेरि जुट्दै छौं ओडारबाट निस्केर हामीले घर बनायौं घर–घरमा मन जोडेर गाउँ–सहर बनायौं जब तिर्खायो पृथ्वी यो अञ्जुली बनेर हामीले पानी उघायौं जब हुरीको बीचमा धिपधिप गरे दीपकहरु हत्केला बनेर हामीले छेकारो लगायौं फूलका बिरुवाहरुमा उकेरा लगायौं बच्चाहरुका थिरथिरीलाई ताते गरायौं आगोलाई […]


मदन पुरस्कार साहित्यकार कँडेललाई र जगदम्बा–श्री वात्स्यायनलाई

काठमाडौं, असोज/ मदन पुरस्कार गुठीले वि.सं. २०७३ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार विजेताको घोषणा गरेको छ । गुठीको आज बसेको साधारणसभा बैठकले वि.सं. २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेखेको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव दीपक अर्यालले राजानकारी दिए । यसैगरी, बैठकले समसामयिक विषय र […]


बुढेसकालमा एक्लै हुने जवानीका साथ के काम ? (भिडियोसहित)

-निर्मल ज्ञवाली- ल साथि ! फुर्सद छ भने मलाई एकछिन सुन्नुहोस है… Posted by Nirmal Gyawali on Sunday, March 26, 2017







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी