आज भानुजयन्ती, विविध कार्यक्रम गरी मनाईयो

काठमाडौं ,२९असार । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पुर्‍याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरिएको छ। १८७१ असार २९ […]


कानुनले तोके अनुसार स्रष्टा सर्जकले रोयल्टी पाउनुपर्छ

मूलखबर,२८ असार । कानूनले तोके अनुसार स्रष्टा सर्जकले रोयल्टी पाउनुपर्ने बताएका छन् । मन्त्री बास्कोटाले गीत संगीतको सार्बजनिक प्रयोग बापत स्रष्टा सर्जकले पाउनु पर्ने रोयल्टी सर्जकको अधिकार भएको बताएका छन । सञ्चारमन्त्री बास्कोटाले रेडियो, टेलिभजन, यातायात लगायत गीत संगीतको सार्बजनिक प्रयोग हुने सबै क्षेत्र रोयल्टीको दायरामा आउनै पर्ने र ल्याइने बताए । सामुदायिक रेडियो प्रसारक […]


रोल्पा कला उत्सव सम्पन्न

मूलखबर,२५ असार । रोल्पाको आँखामा राजधानी, राजधानीको आँखामा रोल्पा’ नारा राखेर उद्घाटन गरिएको रोल्पा कला उत्सब सम्पन्न भएको छ।  स्थानीय कलासंस्कृतिको प्रवर्दन र कला मोफसलमा कलासाहित्यको उत्थान गर्ने मुख्य उद्देश्यका साथ उत्सव गरिएको थियो । रोल्पा जिल्लाको पोवाङमा भएको एकदिने साहित्य गोष्ठी, कला उत्सवमा राजधानीबाट कवि स्वप्निल स्मृति, कवि विना तामाङ, कवि नविन विभास आदि कवि […]


दुई महिना अघिदेखि नै युएईमा तीजको चहलपहल

मूलखबर,२२ असार । रोजगारीको सिलसिलामा युएई आएका नेपालीहरुले दुई महिना अगाडिदेखि नै तीजको तयारी सुरु गरेका छन् । आगामी भदौ २७ गते परेको हरितालिका तीज भव्यताका साथमा मनाउन युएईमा रहेका जिल्लास्तरीय सामाजिक संस्था, केही जातीय र राजनीतिक दलका जनवर्गीय संगठनहरु असार पहिलो सातादेखि नै प्रतिस्पर्धात्मक तरिकाले लागेका छन् । केही सामाजिक संस्थाले तीजको अवसरमा नेपालबाट […]


देह व्यापार गर्ने यी १० बलिउड नायिकाहरु

एजेन्सी। नयाँदिल्ली / बलिउडमा अभिनेत्रीहरू देह व्यापारसँग जोडिएका समचार हाम्रा सामुन्ने थुप्रै आइसकेका छन् । तपाईहाम्रा लागि यो समाचार नयाँ नहुन सक्छ । उनीहरू देह व्यापारबाटै आफ्नो गुजारासमेत चलाउने गरेका छन् । यद्यपि केही नायिकाहरू देह व्यापारबाट बाहिर आउनै चाहँदैनन् । र व्यवसाय गर्दै आइरहेका छन् पनि । यसको सूची बलिउडमा लामो छ । यी […]


टोकियोका नेपथ्य

मूलखबर। १९ असार।  नेपथ्यले जापानको राजधानी टोकियोमा कन्सर्ट गर्ने भएको छ । आगामी २३ असारमा हुने कन्सर्टबाट उठेको रकम नेपथ्यले भूकम्पपछिको राहतमा लगाउनेछ । २३ असारको कन्सर्टमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्। यसको आयोजक ‘गोरेटो प्रोडक्सन’ हो।


लौरीको ट्रेलर सार्वजनिक, बादीको पीडा समावेश

मूलखबर। काठमाडौं,१३ असार। साउन ४ गते रिलिजको तयारीमा रहेको दीपक ओली निर्देशित फिल्म ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको छ । दाङ, बाँके, सल्यानसहितका जिल्लामा बसोबास गर्ने बादी समुदायको कथामा निर्माण गरिएको फिल्मका लेखक महेश दवाडी हुन् । कमेडी, प्रेम, बदला, द्वन्द्व मिसिएको ट्रेलरमा ‘‘बादी’ को कथाका झलक समेत देखाइएको छ । कलाकार विजय बराल […]


‘वीराङ्गना’को मसला एक्शन ट्रेलरमा यस्तो छिन् शिल्पा

मूलखबर। काठमाण्डौ   अभिनेत्री शिल्पा पोखरेल तथा अनुप विक्रम शाही स्टारर ‘वीराङ्गना’को एक्शनमय ट्रेलर सार्वजनिक भएको छ। असार २९ गते रिलिज हुने फिल्मको  ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले फिल्म मसला एक्शनले भरिएको देखाएको छ।फिल्ममा शिल्पा तथा अनुपका अलावा पृथ्वी राज प्रसाईं, धीरेन शाक्य, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजालको अभिनय रहेको छ।यससँगै […]


मिथुन चक्रवर्तीले श्रीदेवीसँग पनि गरेका थिए बिहे

काठमाडौं । बलिउडका चर्चित डान्सर अभिनेता मिथुन चक्रवर्तीले स्व. श्रीदेवीसँग कुनै बेला गुपचुप बिहे गरेको रहस्य धेरे कमलाई मात्र थाहा छ । मिथुनलाई बलिउडमा ‘दादा’ भनिन्छ । आजदेखि ६६ बर्ष लागेका मिथुनबारे केही रोचक जानकारी । मिथुनलाई भारतको मनपर्ने ठाउँ ऊँटी हो । किनभने त्यस ठाउँमा उनका कयन फिल्म सुटिङ भइसकेका छन् । मिथुनकी पत्नी […]


रास्ट्रकवि माधब घिमिरे सहित ३६५ जनाले गाएको गित बिश्व रेकर्डमा

काठमाण्डौ,७ असार। “जोगाऔं माटो, जल, जमिन, जङ्गल । यही हो हाम्रो धन नयाँ नेपालको संकल्प” “जल, जमिन, जंगल, जडीबुटी, जलवायू, जनावर, जनशक्ति, र जराजुरी – नेपालको आत्मनिर्भर र स्वाधीन विकासका लागि मेरुदण्ड बराबरी” को सच्याइलाई आत्मसाथ गर्दै स्रोत, सम्पदा र प्रकृतिको सही पहिचान, संरक्षण, सम्बर्धन, उत्पादन र प्रभावकारी वितरणका खातिर उचित नीतिगत वातावरणको लागी बाताबरण […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी