‘चर्खा’को पूजासँगै मुहूर्त

काठमाडौं,१७ बैशाख । सामाजिक कथावस्तुमा आधारित रही बनाउन लागिएको फिल्म ‘चर्खा’ को बिहीबार बिहान हेटौंडाको पाथिभरा मन्दिरमा शुभसाइतमा पूजासँगै मुहूर्त गरिएको छ । गोविन्द गौतमले आफ्नै लेखनमा निर्देशन गर्न लागेको उक्त फिल्ममा रजनी केसी, सुरबिना कार्की, सुशान्त कार्की, निर्जन थापा, जुनु रिजाल, कपिल खड्का, रुपेश केसी लगायतको अभिनय रहने बताइएको छ । ३५ दिनमा छायांकन […]


नेपाली कला विष्वमा चिनिदै

  काठमाडौं ,  १५ वैशाख । ताइवानको राजधानी ताइपेईमा अवस्थित वल्र्ड ट्रेड सेन्टरको हल थ्रिमा पाँच दिनसम्म चलेको अन्तर्राष्ट्रिय कला मेलामा नेपाली युवा कलाकार उमेश साहका कलाकृति पनि छनौटमा परेका छन । विश्वभरिका ४०५८ कलाकृतिबाट छनौटमा परी ७३ देशका १०९ कलाकृति छानिएको र प्रदर्शनीमा राखिएको साहले बताए । सो मेला सकिएपछि सहभागी कलाकारलाई ‘इन्टनेशनल आर्टिष्ट ग्राण्ड प्राईज’ […]


थाङ्का कला प्राथमिकतामा नपरेकोमा कलाकारको चित्त दुखाई

काठमाडौं । नेपाल ललितकला पत्रकार समाज र तारागाउँ म्यूजियमको आयोजनामा हरेक महिनाको दोस्रो बुधबार हुने कलाका कुरामा यसपटक समाजले थाङ्का कलाका वरिष्ठ साधक मान बहादुर दोङसँग सम्वाद गर्यो । बेथान ७, रामेछापमा २०१४ सालमा जन्मिएका दोङले सानै उमेरबाट थाङ्कामा लागेको बताए । गाउँमा रहेको गुम्बाका भित्तामा रहेको चित्रबाट प्रभावित भएर गुरु डुप्चेन लामासँग थाङ्का सिकेको […]


कंगनाका कारण ऋतिक जेल जाने

रितिक रोशनलाई पक्राउ गर्न कंगनाको माग बलिउड अभिनेता रितिक रोशन र अभिनेत्री कंगना रनोटको विवाद झनै बढ्दै गएको छ । अभिनेत्री कंगनाले आफ्नो तस्विर र इमेल मिडियालाई दिएको भन्दै रितिकलाई पक्राउ गर्न माग गरेकी छिन् । कंगनाका वकिल रिजवान सिद्दिकीले ६ एप्रिलमा पुलिस आयु्क दत्तात्रेय पदसालगिरलाई एक पत्र पठाएर रितिकलाई पक्राउ गर्न माग गरेको भारतीय […]


​रेखालाई सबिन भन्छन्, “यहि जुनीमा मेरी बनन”

काठमाडौैं,२४ चैत । चलचित्र हमेशामा सबीन र रेखाको जोडी जमेको थियो । हमेशाले पाएको सफलताले सबिनलाई पनि धेरै फाइदा पुर्यायो । सिने क्षेत्रमा अन्य थुप्रै अवसरको सिर्जना भयो । चलचित्र रामप्यारीका लागि रेखाले हिरोको खोजी गरिन् । नयाँ हिरो भित्राउन चाहाने रेखाले आफ्नै दिदीको छोरालाई डेब्यु गराउने सोच गरीन् । तर, आफ्नो जोडीका लागि भने सबीनलाई […]


बलीउड अभिनेत्री प्रियंकालाई अमेरिकी राष्ट्रपतिको डिनर निम्तो

मुम्बई ,२२ चैत। बलिउड अभिनेत्री प्रियंका चोपडालाई अमेरिकी राष्ट्रपति बराक ओबामाले डिनरमा आमन्त्रण गरेका छन् । हाल हलिउड भासिएकी प्रियंका अमेरिकामै क्वान्टिको नामको टेलिश्रृखलामा व्यस्त छिन् । उनलाई सोमबार ह्वाईट हाउसबाट डिनरका लागि आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रियंकाका साथै ब्रेडली कपूर, लूसी ल्यू, जैन फोण्डा र ग्लैडीज नाइटलाई पनि ओबामाले डिनरका लागि […]


के साथी र सरदार उस्तै हुन ?

फुलको आँखामा फुलै संसार काँडको आँखामा काँँडा संसार भन्ने त सुनिएकै हो तर के साथी र सरदार उस्तै हु्न् र ? तपाईलाई के लाग्छ र? प्रगतिशील युवा साहित्यकार बलराम तिमल्सीना प्रस्न गर्छन् किन फूल र अंगार उस्तै उस्तै लाग्छ, लुटेरा र सरकार उस्तै उस्तै लाग्छ, किन प्यार र तरवार उस्तै उस्तै लाग्छ। प्रस्तुत छ गजलमा […]


Japan’s government believes it has found a cure for its faltering economy

WE didn’t expect anything less from Miley Cyrus, than, well, less clothing than most. While she may not have received an award at the MTV Video Music Awards for her musical achievements, the host of the show certainly took out the title for most outfits in one night. Starting off the evening in what can […]


Taylor Swift Joins Nicki Minaj

Taylor Swift and Nicki Minaj squashed the spat that never was! The two joined forces for Nicki’s epic performance to open up the 2015 MTV Video Music Awards. After appearing on stage for “The Night Is Still Young,” Taylor joined Nicki for a brief cut of her own hit, “Bad Blood.” PHOTOS: 2015 VMAs Arrivals […]


Nicki Minaj Throws Epic Shade at Miley Cyrus

…What just happened? Moments after Nicki Minaj and Taylor Swift publicly buried the hatchet with an epic joint performance at the MTV Video Music Awards, Minaj took the stage to accept the award for Best Hip-Hop Video and throw some serious shade at ceremony host Miley Cyrus. WATCH: Miley Cyrus Calls Out Nicki Minaj for […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी