सांसदकी छोरी मिस नेपाल भई भनेर हल्ला गर्नुको औचित्य देख्दिनँ -श्रृंखला खतिवडा

मिस नेपालमा भाग लिने सोच कहिलेबाट र कसरी आयो ? सानैदेखि मिस नेपाल प्रतियोगिता राम्रो लाग्थ्यो । मेरो बच्चादेखिकै रहर पनि हो । मिस नेपाल भएपछि सबैले चिन्छन् भन्ने मनसाय थियो ममा । बिस्तारै बुझ्दै जाँदा सबैले चिन्ने मात्र नभएर मिस नेपालको आवाज पनि बलियो हुँदोरहेछ भन्ने थाहा भयो । त्यसले गर्दा मिस नेपाल हुन्छु भन्ने संकल्प कसेँ । त्यहीअनुसार […]


श्रृङ्खला खतिवडा बनिन् मिस नेपाल, अरु के के बने ?

काठमाडौं २९ चैत । यो बर्षको ‘मिस नेपाल वल्र्ड श्रृङ्खला खतिवडा बन्न सफल भएकी छीन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला रु’ यो प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस […]


को को हुन् बलिउडमा गुमनाम पहिलो पाइला ?

सञ्जय दत्त, आलिया भट्ट, अजय देवगण र करण जौहरजस्ता बलिउड सुपरस्टारबारे सबैलाई थाहा छ । उनीहरूलाई मनपर्नेदेखि मन नपर्ने कुराबारे पनि धेरथोर चर्चा हुने गर्छ । तर, यी कलाकारको पहिलो फिल्मबारे थाहा नहुन सक्छ । बलिउडमा पाइला राख्न त्यति सहज छैन । कि त आफन्त या खानदान त्यस क्षेत्रमा हुुनुपर्छ । त्योभन्दा बाहिरकालाई त्यति सजिलो […]


हुलाकीले तपाईलाई पनि राम्रो बनाउँछ की ? हेर्नुहोस यो म्युजिक भिडियो

काठमाडौं, १५ चैत । तपाई कत्ति राम्रो हुनुहुन्छ ? के ले गर्दा तपाई राम्रो भएको हो ? कतै तपाई पनि हुलाकीले गर्दा त राम्रो भएको होइन । लुकी लुकी लभलेटर पुर्याउने हुलाकीले कसलाई राम्रो बनायो हेर्नुहोस यो भिडियो ।


चोरी गरेको आरापेमा फिल्म ‘कृ’ निर्माता सुवास गिरी पक्राउ

काठमाडौँ — महिनादिन अघि मात्रै रिलिज फिल्म ‘कृ’ मा प्रयोग गरिएको गीत ‘उकालीमा पछि पछि…’ चोरी गरेको आरापेमा निर्मातामध्येका एक सुवास गिरीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसरका एसएसपी विश्व पोखरेलले पक्राउबारे पुष्टि गरेका हुन् । निर्देशक शम्भू प्रधानले आफ्नो फिल्म ‘सम्झना’ मा रहेको गीतसँग हुबहु ट्युन मिल्ने गरी बनाइएको गीतलाई ‘कृ’ […]


गायीकामाथि संगीतकारबाटै यौन शोषणको सनसनीपूर्ण खुलासा

काठमाडौं, १० चैत । यौन दुव्र्यवहारबारे मोडल र हिरोइनका खबर त ‘ओपन सेक्रेट’ नै भइसक्यो तर धेरैलाई थाहा नहुन सक्छ– संगीतकारबाटै यौन शोषण र दुव्र्यवहारमा पर्ने गायिकाको संख्या पनि कम छैन । बाहिरबाट हेर्दा संगीत जगत् जति सुरिलो लाग्छ, यसको अँध्यारो पाटो त्यति नै रुखो छ । अनिल यादव र स्मृति ढुंगानाले सुरको बहानामा चलिरहेको […]


बालकृष्ण ढुंगेलको गिति एल्वम विमोचित, ढुंगेलको रिहाई र स्वास्थ्यउपचारको लागि पहल गर्न आग्रह

काठमाडौं, ८ चैत जनयुद्धकालिन मुद्धामा जेल सजाया भोगिहेका माओवादी नेता वालकृष्ण ढुंगेलको गिति एल्वम विमोचान भएको छ । हाल डिल्लीबजारस्थित सदरखोर जेलमा रहेका नेता ढुंगेलको खाली खुट्टे नामक एल्बमको विमोचान गरिएको हो । राजधानीको बबरमहलस्थित काकीृ पार्टी प्यालेसमा आयोजित विमोचान समारोहमा प्रमूख अतिथि राष्टिय गितका रचनाकार व्याकूल माइला रहेका थिए भने माओवादी नेता राम कार्की, […]


यो १५ महिनामा कम्तीमा नौवटा फिल्म अस्वीकार गरेँ- राजेश हमाल

काठमाडौं २८ फागुन/ आधा शताब्दी पार गरेको नेपाली सिनेमाका सबैभन्दा ठूला स्टार हुन्, राजेश हमाल । तर, उनको ‘स्टारडम’ नेपाली सिनेमाको फड्कोका लागि कामयाबी हुन सकेन । फिल्मको ‘गुण’भन्दा ‘संख्या’लाई उनले सधैँभरि प्राथमिकतामा राखे । यी अनेक सीमाका बीच हमाललाई केही सकारात्मक योगदानका लागि जस पनि जान्छ । नेपाली सिने उद्योगमा उनको प्रवेशसँगै कम्तीमा फिल्म […]


तिम्रो अभावमा म !

तिम्रो आँखामा आँसु सुहाउदैन हृदयमा सोला पचाएर हास्नु फलामकै छाति बनाउनु संसार हास्नेहरुकै हुन्छ दुनिया बदल्ने यात्रामा भाला हान्नेहरु पनि हुन्छन परायहरु त चित्कार मात्र सुन्छन त्यो भन्दा ठुलो आफ्नै संग जोडिएका पराएले त जिवनै पो मार्छन भन्थ्यौ   म त आश्रुभेल मै डुबे निशासिदै पौडीएर उत्रिए हो आमा तिमिले छोडे पछि तिम्रो अभावको पिडाले […]


आजबाट मंगलम देशभर प्रदर्शनमा, दर्शकको घुईचो

काठमाडौं, २५ फागुन । आजबाट नेपाली कथानक चलचित्र मंगलम आजबाट प्रदर्शनमा आएको छ । छवीराज ओझाको लगानीमा बनेको चलचित्रमा नवल नेपालको निर्देशन रहेको छ भने शिल्पा पोखरेलको मुख्य भुमिका रहेको छ । पर्ख पर्ख मायालु म पनि त आउँला भन्ने चर्चित गितसहितको यस चलचित्र देशभरका हलहरुमा प्रदर्शनमा आएकोले राम्रो बजार लिने अपेक्षा गरिएको छ ।