विवाहको निधो गर्दै कपिल शर्मा, जान्नुहोस् कोसँग कस्दैछन् लगन गाँठो ?

काठमाडौँ – कमेडियन कपिल शर्मा टिभीमा पुनः फर्कने निश्चित भएको छ । कपिलले ट्वीटरमा पुनः आफ्नो पुरानो शो ‘द कपिल शर्मा शो’ लिएर आउने घोषणा गरेका छन् । खबरका अनुसार सोनी च्यानलमै आउने उक्त शोमा भारती सिंह र कृष्णाले कपिललाई साथ दिने भएका छन् । यसैगरी अहिले कपिल विवाहको विषयलाई लिएर चर्चामा छन् । भारतीय मिडिया […]


“मलाई जति लुट्नु छ लूट”- लक्ष्मी गुरूङ

काठमाडौं, ९ असाेज । जनकलाकार लक्ष्मी गुरूङले जनपक्षीय गितहरू गाउने र लेख्ने गरेकी छिन् । सिन्धुली घर भएकी गुरूङले जनयुद्धमा सहभागी रहँदा अाफ्नै परिवारका तीन जना सदस्य गुमाउन बाध्य भएकी थिईन् । गुरूङले सामना परिवारमा लामाे समय गायककारकाे रूपमा काम गरेकी थिइन् । उनले महिला हींसा र अधिकारमा केन्द्रित भएर एउटा सायरि लेखेकी छिन् । […]


कुञ्ज नाटकघरमा ‘बोक्सी उद्योग’

लिला श्रेष्ठ । काठमाडौं । नेपाली नाटकले गति लिईरहेकै बेला एक पछि अर्को राम्रो नाटक मन्चन हुने क्रम पनि बढिरहेको छ। नाटकमा बास्तबिक स्वाद पाएपछि दर्शकहरु पनि दिनानुदिन बढ्दै गईरहेका छन् । पछिल्लो समयमा चलचित्रको हलमा जस्तै नाटक घरमा दर्शकको भींड देखीनुले नाटकमा बिहानीको संकेत भएको जानकारहरु बताउछन्। यता दशैं आउनै लाग्दा काठमाण्डौको बानेश्वर थापा […]


किन फुत्किन्छन् विश्व सुन्दरी ऐश्वर्याको हातबाट फिल्म ? यस्तो छ कारण !

एजेन्सी।  अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चनलाई स्टारडमको रेसमा प्रतिस्पर्धा गर्नका लागि पनि फिल्ममा अभिनय गरिरहनु जरुरी छ । ४४ वर्षीया उनी लगतार फिल्ममा लागेमात्र आउँदा पुस्ताले उनलाई बिर्सन सक्दैनन् । तर, उनको हातबाट लगातार फिल्म फुत्किएपछि भावी पुस्ताले उनलाई बिर्सन समय नै लाग्दैन । २०१५ मा कम्ब्याक गरेकी उनलाई अहिलेसम्म पूर्ण सफलता […]


तीज :आङमा च्यादर छैन, बजारको डेरा

-माधव घिमिरे अटल- प्राचीनकालदेखि मनाइँदै आएका अनेकौँ हिन्दू पर्वहरूमध्ये तीज यस्तो पर्व हो जसले नारीहरूको सन्ताप हरण गर्छ भन्ने मानिएको छ, भलै सत्यताको कसीमा यो गलत सावित नै किन नहोस् । त्यसो त सनातन हिन्दु परम्परामा नारीको स्थान अस्पष्ट र विरोधाभासपूर्ण छ । एकातिर अधिकांश पर्वमा नारी शक्तिलाई नै पूजा–अर्चना गर्ने प्रचलन छ र भनिएको […]


सात नम्बरमा शुरु भयो गौरा पर्व

धनगढी- प्रदेश नं ७ मा  गौरा पर्व शुरु भएको छ। यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन्। घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ […]


प्रतिष्ठानद्वारा ६० स्रष्टालाई परिचयपत्र वितरण

काठमाडौ-नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठानले प्रतिष्ठित श्रेणीका ६० स्रष्टा कलाकारलाई परिचयपत्र वितरण गरेको छ । प्रतिष्ठानले यहाँ आज आयोजना गरेको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको सङ्गीत तथा नाट्य विधामा अथक साधनामार्फत समाज र राष्ट्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै सम्बन्धित विधासँग सम्बन्धित अग्रज स्रष्टा कलाकारलाई परिचयपत्र वितरण गर्नुभयो । परिचयपत्र […]


नेकपा सम्बन्धि गीत “नयाँ सोच” सार्वजनिक (भिडियो)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  सम्बन्धी नयाँ पार्टी गीत “नयाँ सोच” सार्वजनिक भएको छ।  गीतमा कमला गौतम (मुस्कान) को स्वर रहेको छ भने शब्द पनि स्वयं गायिका कमला गौतम (मुस्कान) को  रहेको छ। यस गीतमा संगीत रोहित सुबेदीको रहेको छ। यो गीतको एरेन्ज दिपेश तामाङले गरेका हुन्। यस्तै यस गीतको भिडियो सम्पादनको डिवी प्रहारले गरेका छन्। […]


कुल्फीवाला मनकुमार, तक्मेबुढासँग विज्ञापनमा खेल्दै

काठमाडौं । कुल्फीवाला उपनामले सामाजिक सञ्जालमा भाईरल भएका मनकुमार राई तक्मेबुढा (विल्सनविक्रम राई)सँगै विज्ञापनमा अभिनय गर्ने भएका छन् । ब्ल्याकहर्स सुजको विज्ञापनमा अभिनय गरेका तक्मेबुढाले मनकुमारको लगनशीलतालाई देखेर सँगै विज्ञापनमा खेल्न अनुरोध गरेका हुन् । गीत गाउँदै, नाँच्दै जाडो याममा बदाम र गर्मी याममा कुल्फी बेच्दै हिडेका मनकुमारको भिडियो एकाएक सामाजिक सञ्जालमा भाईरल भएपछि उनलाई विज्ञापनमा […]


तक्मे बुढाले पैसा दिएपछि, कुल्फीवाला मनकुमारले बनाए नागरिकता

सोलुखुम्बु । विभिन्न युट्युबका च्यानलमा अन्तरवार्ता दिएर भाईरल भएका कुल्फी बेच्ने (कुल्फीवाला) मनकुमार राईले नागरिकता पाएका छन् । राईले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुवाट नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन् । राईलाई सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् । नागरिकता पाएपछि राई खुशी भएका छन् । ‘नागरिकता प्रमाण पत्र हातमा […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी