शहीद पुत्री ढुंगाना बनिन् अधिवक्ता, सत्य र न्यायको पक्षमा लड्ने घोषणा

काठमाडौं, ९ असार । १० वर्षे शशस्त्र जनयुद्धमा राज्यद्वारा गिरफ्तार गरी हत्या गरीएका माओवादी नेता भरत ढंगानाकी छोरी कविता ढुंगाना अधिबक्ता बनेकी छीन् । अखिल क्रान्तिकारीका नेतृ समेत रहेकी ढुंगानाले वार एशोसियसनद्वारा लिइने सबै तहका परिक्षाहरुमा सफलता हात पार्दे अधिवक्ता बन्न सफल भएकी हुन् । सत्य न्याय र समानतालार्य समाजमा स्थापित गर्दै नेपाली समाजलाई आमूल […]


भोली र पर्सी काठमाडौंमा खाद्य मेला हुँदै

काठमाण्डौं,९ असार । ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गरौँ, असल पोषणका लागि खाने बानीमा सुधार गरौँ’ भन्ने नाराका साथ भृकुटीमण्डपमा भोलि शुक्रबार र शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा मेला हुने भएको छ । स्थानीय अल्प प्रचलनमा रहेका पोषिला परिकारहरूको प्रचार प्रसार गर्ने र अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारबारे […]


बागबजारमा युवतीमाथि छुरा प्रहार

काठमाडौँ, ८ असार । आज बिहान करिब ९ बजे बागबजारको पुरानो बसपार्क, नजिक अद्वेत मार्गमा एक युवती माथि छुरा प्रहार भएको छ । अन्दाजी २५ वर्षकी युवतीलाई अज्ञात व्यक्तिले छुरा प्रहार गरेको हो । घाइतेको अवस्था गम्भीर रहेको छ भने हाल ती युवतीको काठमाडौँको मोडल हस्पिटलमा उपचार सुरु गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार स्थानीय एक व्युटिपार्लरमा […]


ज्यानमार्ने धम्की दिने शिक्षक विरुद्ध उजुरी

ओखलढुंगा,  ७ असार । ज्यानमार्ने धम्की दिएको आरोपमा एक शिक्षक विरुद्ध उजूरी दर्ता भएको छ । नवज्योति मावि जन्तरखानीका शिक्षक इन्द्रबहादुर मगर विरुद्ध युवाहरुले उजुरी दर्ता गरेका छन् । जन्तरखानी–१, का एक बृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा चलीरहेको मुद्दाको विषयमा शिक्षक मगरले आफूहरुलाई ज्यानमार्ने धम्की दिएको भन्दै पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको प्रशासन मुद्दा […]


भारत जान लागेका जाजरकोटका ६ जना स्कूलेलाई प्रहरीले घर फर्कायो

जाजरकोट, ७ असार । घरको आर्थिक अबश्था कमजोर भएपछि भारत जाने नेपालीहरुको संख्या दिनप्रतिदिन बढीरहेको छ । भारतमा मजदुरी गर्नेहरुमा प्रायः पहाडी जिल्लाका धेरै हुने गरेका छन् । घरबाट भागेर भारत जान लागेका जाजरकोट मजकोटका ६ जना स्कुले विद्यार्थीलाई प्रहरीले नेपाल भारत सीमा नाका रुपैडियाबाट उद्दार गरेको छ । मजकोट–९ का ६ जनाकै बालकको उमेर […]


मनिषाको हत्या उनकै प्रेमी आशिष चौधरीले गरेको नवलपरासी प्रहरीको निष्कर्ष

नवरपरासी,६ असार । नेपाली फुटबल टिमका खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषाको उनकै प्रेमी आशिष चौधरीले हत्या गरेको नवलपरासी प्रहरीले निस्कर्ष निकालेको छ । प्रहरीले घटनाको प्रकृतिका आधारमा चौैधरीले नै हत्या गरेको निष्कर्ष निकालेको हो । घटनापूूर्व चौधरीले मनिषालाई धम्कि दिएको प्रमाण समेत प्रहरीले फेला पारेको थियो । मनिषाको मृत्युपश्चात प्रहरीले चौधरीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान […]


यी हुन् अहिलेको एसएलसीमा (जिपिए) ४ प्राप्त गर्ने बिद्यार्थी

रुपन्देही ३ असार । बिहीबार मात्रै सार्बजनिक भएको एसएलसीमा अधिकतम जिपीए ४ ल्याउने बिद्यार्थी हुन् समिक्षा सुबेदी । उनी रुपन्देहीको सैनामैना ३ सिसौडाडाकी हुन् । उनले मुर्गियाको सुनगाभा पब्लिक उच्च माध्यमिक विद्यालयबाट एसएलसी दिएकी थिईन् । उनले बीहीबार सार्बजनिक भएको परीक्षाफलमा ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ४ प्राप्त गरेपछि उनलाई शुभकामना दिनेको घुईचो लागेको छ । […]


ओखलढुंगामा भुकम्पबाट क्षती पुगेका विद्यालय पुननिमार्ण हुने

ओखलढुंगा , २ असार । ओखलढुगांमा भुकम्पबाट क्षती पुगेका २२ वटा विद्यालयको पुननिमार्ण सुरु हुने भएको छ । जिल्लाको माधवपुर च्यानम,फेदिगुठ, कटुन्जे, हर्कपुर,श्रीचौर,पात्ले,रगनी, पोकली लगाएतका भुकम्प अतिप्रभावित गाविसका विद्यालय पुन निमार्ण हुने भएका हुन् । स्ट्पि चाइल्ड नेपालको आर्थिक सहयोग तथा साहस नेपालको व्यवस्थापनमा भुकम्प प्रभावित विद्यालय पुन निमार्ण गरिने छन् । पुन निमार्णको लागी […]


मुुगुमा यार्चा लुटेराले चलाएको गोलीबाट एकको मृत्यु

मुगु, २ असार  । मुगुको पाटन लेकमा हतियारसहित यार्सा लुट्न आएका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यार्सा संकलन गर्ने स्थान कोइकीभन्दा उत्तरतर्फको पाटन क्षेत्रमा हतियारसहित प्रवेश गरेकाहरुले गोली चलाएको बताइएको छ । ठूलो कोइकीमा यार्सा संकलकको सुरक्षाका लागि सशस्त्र प्रहरीले बेस  क्याम्प खडा गरेको भए पनि यार्सा लुट्ने व्यक्तिले […]


विदेशीसँग बिहेगरि जन्मेका सन्तानलाई अधिकार दिन गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं, १ असार । नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरी जन्मेका सन्तानलाई नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेका अधिकार सहजरुपमा उपलब्ध गराउन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबारको बैठकमा विशेषत नेपाली महिलाले विदेशी पुरुषसँग बिहेगरेपछि जन्मिएका सन्तानलाई नेपाली नागरिकता प्राप्त गर्न केही व्यवहारिक समस्या रहेको विषयमा […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी