जिल्लाका प्रहरी प्रमूखसँग केही भन्नु छ ? यसो गर्नुहोस्

काठमाडौं, ७ बैसाख । के तपाई आफ्ना जिल्लाका प्रहरी प्रमूखसाग केही भन्न खोज्दै हुनुहुन्छ ? उनीहरुसँग कसरी सम्पर्क गर्ने होला भन्ने समस्या छ ? वा त्यहा पुग्न तपाईलाई समय र सम्पर्क नम्बर छैन । ठूला मान्छेको सम्पर्क कसले देला भनेर खोजीरहनुभएको छ ? त्यसो हो भने हामी तपाईलाई सबै जिल्लाका प्रहरी प्रमूखको नम्बर उपलव्ध गराउँदैछौं […]


नशालु पदार्थ सुँघाई राजधानीबाटै ३६ लाख लुटियो

काठमाडौं, ७ बैसाख राजधानीबाट दिनदाहाडै ३६ लाख लुटीएको छ । भोटेवहालस्थित बाटोमा हिँडिरहेको अवस्थामा काठमाडौं कीर्तिपुर–५ बस्ने अर्घाखाँची केरुङ(१ का ३९ वर्षीय शोभाकर पोखरेललाई अपरिचित व्यक्तिहरुले नशालु पदार्थ सुघाई लुटिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । कक्षका अनुसार पोखरेलले बैंकबाट निकालेर ल्याएको ३६ लाख रुपैयाँ नगद र पानासोनिक मोवाइल १ थान सोमबार लुटी लुटेराहरु […]


पोखरामा झडप

पोखरा, ६ वैशाख। पोखरामा उज्यालो यातायात ब्यवसायी संघ र पृथ्वीराजमार्ग बस सञ्चालक समिति बिच झडप हुँदा सात जना घाइते भएका छन् । सोमबार उज्यालो यातायात ब्यवसायी संघले पोखराबाट बस सञ्चालन गर्ने तयारी गरिरहेका बेला पृथ्वी राजमार्ग बस सचालक समितिले बस तोडफोड गरेपछि झडप भएको हो । उज्यालोले वैशाख ९ गतेदेखि पोखराबाट देशका विभिन्न भागमा बस […]


भोजपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाइते

काठमाडौं,५ बैशाख  । भोजपुरको जरायोटार भोर्लाबोटमा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । भोजपुर सदरमुकामबाट धरानको लागि छुटेको ना ४ ख ४५७८ नम्बरको यात्रुबाहक बस बिहान ९ बजेर १५ मिनेट जाँदा दुर्घटना भएको हो । घाइते मध्ये २१ जनालाई उपचारको लागि विपी मेमोरियल हस्पिटल धरान लगिएको भोजपुर प्रहरीले बताएको छ । अन्यलाई सामान्य उपचार […]


पुनर्निर्माणका लागि गैसस कार्यविधि जारी

काठमाडौं ,३ वैशाख । भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत प्राप्त हुने सहयोगलाई सरल, सहज, पारदर्शी, एकीकृत एवम् प्रभावकारी ढङ्गले परिचालन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण र पुनःस्थापनाका लागि गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि, २०७२ जारी गरेको छ । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा बनेको ऐन, २०७२ को मर्म र भावनाअनुरुप कार्यक्रमको तर्जुमा, […]


जाजरकोटमा बालविवाह रोकियो

जाजरकोट, २ वैशाख २०७३। यहाँकी एक बालिकाले उमेर नपुग्दै आफ्नो विवाह गराउन खोज्ने अभिभावकविरुद्ध उजुरी दिएपछि विवाह रोकिएको छ । जिल्लाको मजकोट–३ की १५ वर्षीया विनिता टमाटाले स्थानीय बाल क्लब, वडा नागरिक मञ्चमा जबर्जस्ती बालविवाह गराउन खोज्ने आमाबाबाविरुद्ध उजुरी दिएपछि बुधबार विवाह रोकिएको छ । विनिताको दैलेख जगनाथ–३ का २० वर्षीय मिलन विकसँग मागीविवाह गर्न […]


वैदेशीक रोजगारीले बढ्यो सम्बन्धविच्छेद

काठमाडौं, ३० चैत वैदेशीक रोजगारीकै कारण सम्बन्धविच्छेदका घटना बढ्दै गएका पाइएको छ । सँगै मर्ने सँगै बाच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका जाजरकोट भैरीमालिका १२ का खिमराज मल्ल र सोही ठाँउकी सुनिता मल्लाको सम्बन्ध चार वर्ष पनि टिक्न सकेन । म्ष्खयचअभ२०६८ सालमा विवाह गरेका खिमराज धेरै पैसा कमाएर सुखी जीवन जिउने अभिलाषासहित २०७० सालमा वैदेशिक रोजगारीको […]


बाबुरामले पढाएको स्कूलमा उपराष्ट्रपति पुत्र दिपेशको सहयोग अभियान

काठमाडौं, २९ चैत । पुर्व प्रधानमनत्री एवं बोर्डफस्ट डा. बाबुराम भट्टराईले पहिलोपटक जागीर खाएको स्कुलमा उपराष्ट्रपति पुत्र एवं एमाओवानदी निकट विद्यार्थी नेता दिपेश पुनले सहयोग अभियान संचालन गरी विद्यालयलाई भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् । भुकम्पले पूर्ण रुपमा भत्कीएको श्री महेन्द्र लिला माविमा दिपेशले सहयोग गरेका हुन् । गोर्खा जिल्लाको हर्मी गाविस ६ मा रहेको […]


पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट १ को मृत्यु

नवलपरासी, २९चैत। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैँडाकोट—१० भेडाबारीमा आइतबार राति ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पश्चिमबाट पूर्वका लागि छुटेको लु १ ख ८५३८ नम्बरको ट्रकले ठक्करबाट गैंडाकोट—१० भेडाबारीका ७६ वर्षका धनसिंह परियारको ज्यान गएको हो । ठक्कर दिने ट्रकलाई इलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा छ ।


बेशीशहर महोत्सवमा प्रहरुीको पनि स्टल, सर्वसाधारणको भिड

लमजुङ्ग, २८ चैत । महोत्सव, मेला भन्ने वित्तिकै मनोरन्जनका रुपमा लिन्छौं । हुनपनि दर्शकहरु रमाइलोकै लागि महोत्सव स्थलमा पुग्छन । रमाइलो हेर्न गएका दर्शकलाई प्रहरीले भने त्यसै छोडेको छैन । प्रहरीले महोत्सव हेर्न आएका दर्शकलाई कानुनी सचेतनाबारे जानकारी गराएको छ । महोत्सव स्थलमा स्टल नै राखेर प्रहरी, ट्राफिक प्रहरीले कानुनी सचेतनाबारे लेखिएका पोष्टर, पम्पलेट वितरण […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी