भीरबाट लडेर बृद्धको ज्यान गयो

ताप्लेजुङ, १४ जेठ । ताप्लेजुङको निघुरादिनमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । बुधबार बेलुका नजिकै रहेका आफ्ना दाजुलाई भेट गरी घर फर्कने क्रममा निघुरादिन–४ का अन्दाजी ८५ वर्षीय सन्तबहादुर गुरुङको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सो गाविसको खानीडाँडा भन्ने भिरबाट लडेर मृत्यु भएका गुरुङको शव बिहीबार बिहान मात्रै […]


विमलकी बहिनी मनिषाको मृत्य रहस्यमय

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी १७ बर्षीया मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भन्दै पोष्टमार्टमका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। पोष्टमार्टमका लागि भन्दै जिल्ला अस्पताल परासीमा पुर्यइएको शवको पोष्टमार्टम हुन सकेको छैन। ‘पोष्टमार्टमका लागि काठमाडौं लैजानेबारे छलफल भैरहेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्र चौधरीले नागरिकन्युजसँग टेलिफोनमा भने ‘अहिले पोष्टमार्टम […]


रक्सि सेवनबाट रुकुममा १ को मृत्यु,२ बिरामी

रुकुम, १२ जेठ । घरेलु रक्सि सेवन गर्दा रुकुमको मुसिकोट नगरपालिका–३ राउखेत बजारका एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् ।   गत शुक्रबार बिहान ९ बजे घरेलु जाँड खाएकी ३५ वर्षीया प्रेमकुमारी खड्काको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा ज्यान गएको हो । यस्तै जाँड खाएकी त्यही ठाउँकी ४५ वर्षीया […]


विवाहमा झगडा हुँदा एक युवकको मुत्यु

भोजपुर, १० जेठ  । विवाहमा झगडा हुँदा भोजपुरको दक्षिणी खैराङ गाविसमा एक युवकको मुत्यु भएको छ । खैराङ–५ का २७ वर्षीय वीरेन्द्र राईको विवाहमा झगडा हुँदा मृत्यु भएको हो । गत जेठ ६ गते बिहीबार राति करिब १ बजेतिर विवाहस्थलमै झगडा हुँदा राई गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला […]


गोरखाको ढुङ्गेधारामा पानी थाप्न अनिवार्य रुपमा ‘कुपन’

गोरखा, ९ जेठ । सदरमुकामको ढुङ्गेधारामा पानी थाप्न अनिवार्य रुपमा ‘कुपन’ देखाउनुपर्ने नियम बनेको छ। भूकम्पपछि धारामा पानीको स्रोत घटेको तर उपभोग गर्ने उपभोक्ताको चाप बढेपछि बराह खानेपानी उपभोक्ता समितिले डेरावाल र घरबेटीलाई एकेक थान कुपन बाँडेपछि सो नियम कार्यान्वयनमा आएको हो। पानी लिन धारा पुगेका उपभोक्ताले समितिले खटाएको प्रतिनिधिलाई कुपन देखाएपछि मात्रै पालोमा पानी भर्न […]


बसले किच्दा एक जनाको ज्यान गयो

  रसुवाको चिलिमेबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले किच्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा हाकु गाविस-३ घर भई हाल धुन्चे स्थित विस्थापित क्याप्पमा बस्दै आएका १९ वर्षका विवराम तामाङको उपचारको क्रममा ज्यान गएको हो । बा २ ख ८४२१ नम्बरको बसमा यात्राको क्रममा एक्कासी ढोकाबाट हाम्फाल्दा पछाडीको चक्काले किचेको प्रहरीले बताएको छ […]


चितवनमा दुर्घटना , एकजनाको मृत्यु

चितवन ,४ जेठ । चितवनको भरतपुरमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ज्यान गुमाउने र दुई जना घाइते एकै परिवारका रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भरतपुरवाट नारायाणघाटका लागि छुटेको ग १ ज ५७०६ नम्बरको पिकअप भ्यानले विपरित दिशातर्फ जाँदै गरेका ग ४ प ३९१८ […]


चट्याङ लागेर दुईको मृत्यु, एक घाइते

काठमाडौँ,  ३  जेठ । चट्याङ लागेर तनहुँको काँहुशिवपुर गाविसमा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । काँहुशिवपुर –७ का खेमराज रानाको घरमा चट्याङ पर्दा उहाँकी २० वर्षकी छोरी मौसमी रानाको ज्यान गएको र अर्की छोरी १८ वर्षकी गुलापी राना घाइते भएको प्रहरीले जनाएको छ । यस्तै काँहुशिवपुर–५ मा चट्याङ पर्दा घरमा […]


ट्रकले सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिँदा दुई जना प्रहरी घाइते

डोटी, ३१  वैशाख । डोटीको बुडरमा ट्रकले सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिँदा दुई जना प्रहरी घाइते भएका छन् । ना ६ ख २८३० नम्बरको ट्रकले ना १ झ १४९२ नम्बरको सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिँदा प्रहरी जवान गणेश बोहरा र हवल्दार डाना सिराला घाइते भएका छन् । बुडरमा उपचार सम्भव नभएपछि घाइते दुवैजनालाई कैलाली पठाइएको प्रहरीले […]


ट्राफिक जरिवानाकोे नयाँ शुल्क शनिवारदेखि लागुु गरिने, न्युनतम ५ सय र बढीमा १५ सयसम्म

काठमाडौं, ३० बैसाख । ट्राफिक नियम उल्लंघनको लागि बढाएको जरिवाना आगामी शनिबारदेखि लागू गरिने भएको छ। सवारी नियम उल्लघंन गर्नेहरु दिनहुँ बढ्दै गएको र त्यसलाई न्युनिकरण गर्नका लागि नयाँ नियम ल्याइएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक २ हजारभन्दा बढी चालक  कारबाहीमा पर्ने गरेका छन्। पहिला न्युनतम ५० रुपैयाँ ट्राफिक जरिवाना थियो […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी