विदेशीसँग बिहेगरि जन्मेका सन्तानलाई अधिकार दिन गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं, १ असार । नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरी जन्मेका सन्तानलाई नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेका अधिकार सहजरुपमा उपलब्ध गराउन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबारको बैठकमा विशेषत नेपाली महिलाले विदेशी पुरुषसँग बिहेगरेपछि जन्मिएका सन्तानलाई नेपाली नागरिकता प्राप्त गर्न केही व्यवहारिक समस्या रहेको विषयमा […]


कैलालीमा गौ पूूजाका लागी लोपोन्मुख ‘नौ मुठे’ गाई

धनगढी, ३२ जेठ । कैलाली जिल्लाको बेहडाबाबा धाममा सोमबारदेखि सुरु भएको गङ्गा दशहरा धार्मिक महोत्सवमा गरिने भेनु मानस पाठ यज्ञ (गौ पूजा) एवं दर्शनका लागि लोपोन्मुख ‘नौ मुठे’ गाई ल्याइएको छ । हातको मुट्ठीले गाईको उचाइ नाप्दा नौ मुठी पुग्ने भएकाले यो गाईलाई ‘नौ मुठे’ गाईको नाम दिइएको हो । नेपालको अछाम जिल्लामा मात्रै पाइने बताइएको […]


मुटु दुखाउँने प्रेम कहानी

एउटा जंगलको रुखमा गुड बनाएर एक जोडी चरा बसेका थिए । यो जोडी एक अर्का लाई अति माया गर्थे । चरी असाध्यै राम्री थिई । सँगै बसेर यो जोडि खुब प्रेमालाप गर्थे । एक दिन प्रेमालापकै सिलसिलामा चराले चरीलाई भन्छ : चरा :  तिमी असाध्यै राम्री छौं । म बुढो हुन लागेँ, तिमीले कतै मलाई […]


१ सय २० केजी गाँजा बरामद

पर्सा, ३१ जेठ । पर्साको शंकरसेरैयाको भलुवाई खोलाबाट प्रहरीले एक क्विन्टल २० किलो गाँजा बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी रङ्गपुरको संयुक्त गस्ती टोलीले गएराति २ बजे गाँजा बरामद गरेको हो । मकवानपुरको मनहरीबाट बोरामा ल्याउँदै गरेको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । गाँजा बरामद गर्ने क्रममा तस्करले गोली […]


हलोक्रान्तिका अभियन्ता पौडेलले गरे किन गरे आत्महत्या ?

विमला अधिकारी, लमजुङ, जेठ २९ / हलोक्रान्तिका अभियन्ता मायानाथ पौडेलले आत्महत्या गरेका छन् । दुराडाँडा–६ अर्चल्यानी निवासी ८६ बर्षिया पौडेलले शुक्रबार दिउसो २ बजेतिर आफ्नै घरको पालीमा झुण्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ । बृद्ध अबस्थामा एक्लै पर्नुभएका पौडेल मानसिक तनावकै कारण आत्महत्या गरेको स्थानीय बताउँछन । पौडेलका भतिज एवं नेपाल पत्रकार महासंघ लमजुङका पूर्व […]


एक वर्षमा लमजुङमा ६७ प्रतिशत मुद्धामात्र फस्र्यौट, अघिल्लो वर्षभन्दा धेरै

विमला अधिकारी, २७ जेठ । जिल्ला अदालत लमजुङमा आर्थिक वर्ष २०७२ असार मसान्तबाट ७३ जेठ २५ सम्म ४ सय ३३ वटा मुद्धा दर्ता भएको छ । अदालते दिएको जानकारी अनुसार अदालतमा ४ सय ३३ मुद्धा रहेकोमा २ सय ९२ थान अर्थात ६७.४३ प्रतिशत मुद्धा फस्र्योट गरिएको हो । बाँकी १ सय ४१ मुद्धा मध्ये १ […]


सचिव नआएपछि गाविसमा ताला

सिन्धुली, २७ जेठ सिन्धुलीको भद्रकाली गाउँ विकास समितिका स्थानीय बासिन्दाले गाविस सचिव गाउँमा नआएपछि कार्यालयमा ताला लगाएका छन् । लामो समयदेखि गाविसमा सचिव को हो र किन नआएको भन्दै आज स्थानीय राजनीतिक दल, वडा नागरिक मञ्च र स्थानीयवासीको सर्वपक्षीय भेला बसी कार्यालयमा ताला लगाएका हुन् । निकै पहिले गाविस सचिव पूजा शाह गाविसको कार्यालयमा एक […]


पैसा दिन्छु भनेपछि बल्ल नागरिकता लिन माने

लमजुङ्ग, नागरिकता पाउनको लागि अनेकौं तानावाना र संघर्ष गर्नेहरुको कमी छैन नेपालमा । जसरी पनि नागरिकता लिनको लागि लाखौं खर्च गर्ने गरेको तथ्य पनि प्रकाशीत भइसकेका छन् । विभिन्न अभियोगको आरोपी लार्केल लामाले दोहोरो नागरिकता लिएको आरोपमा मुद्धा पनि खेपे, मन्त्री पद पनि गुमाए । भारतीय पक्षले नागरिकताको लागि नै नेपालको सासकहरुलार्य दवाव दिंदै आएको […]


बाराका उद्योगी केडियाको अपहरणमा नेविसंघका केन्द्रिय नेता संलग्न

बारा, २५ जेठ । बाराका उद्योगी सुरेश केडियाको अपहरणमा नेपाल विद्यार्थी संघका केन्द्रिय नेता संलग्न भएको खुलेको छ । नेपाल विधार्थी संघका केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई केडिया अपहरणमा संलग्न भएको आरोपमा सोमबार बेलुका बारा प्रहरीले पक्राउ गरेको छ। अपहरण अभियोगमा नाम मुछिएपछि यादव केही दिनदेखि लुकिछिपी बस्दै आएका थिए। बाराका प्रहरी नायव उपरीक्षक विनोद शर्माले […]


अर्घाखाँचीमा संसारकै सानो अण्डा , गिनीजबुकमा लेखाउने

अर्घाखाँची २४ जेठ । अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले सन्सारकै सबैभन्दा सानो अन्डा पारेको छ । सानो अन्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ । सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेकोभन्दा सानो अन्डा आफ्नो कुखुराले पारेको दाबी गर्नुभएको छ । उहाँले गिनिज बुकमा रेकर्ड राख्ने प्रक्रिया सुरु गरिसकेको पनि बताउनुभएको छ […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी