निर्मला हत्याकाण्ड २ महिना पूरा : अझै भेटिएन ठाेस प्रमाण

काठमाडौं, ९ असाेज – कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ । ठीक दुई महिना अगाडि, गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो । घटनाको भएको […]


अदालतका अधिकृतलाई आक्रमण गरेपछि फुजेलका नुरप्रसादलाई ज्यान मार्ने उद्योगमा मुद्धा

ललितपुर, ९ असोज । गोरखा फुजेलका नुरप्रसाद अधिकारीले ललितपुर अदालतका अधिकृतमाथि आक्रमण गरेपछि प्रहरीले पक्राउ गरी ज्यान मार्ने उदोगमा मुद्धा दायर गरेको छ । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको हो । आइतबार उच्च अदालत पाटनमा तोडफोड गरेपछि उनलाई […]


वडाध्याक्षले कुटे पानी छोएको निहुँमा एक दलित युवा !

सर्लाही । पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ । सर्लाहीको विष्णु गाउँपालिका २  का वडाध्यक्ष सञ्जय साहमाथि कारवाहीको माग गर्दै मगलबार सघर्ष समितिले पजिअ द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय […]


‘मध्यरातमा सुतेकै ठाउँ’मा दुई किशोरीमाथि एसिड हान्ने काठमाडौंबाट समातिए

रौतहट,  ३असोज। सातादिनअघि रौतहटका दुई किशोरीमाथि मध्यरातमा एसिड प्रहार गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनी काठमाडौंबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार एसिड हानेको आरोपमा रौतहट चन्द्रपुर–६ का ५० वर्षीय रामबाबु पासवान पक्राउ परेका हुन् । गत भदौ २६ गत घरमा सुतिहेका बेला मध्यरातमा १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता दासमाथि एसिड […]


शिक्षा ऐनले उत्पीडित शिक्षक–कर्मचारीको माग सम्बोधन गर्छ– सभामुख महरा

काठमाडौं, ३० भदौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले अब बन्ने संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीहरुको समस्या समाधान गर्ने बताएका छन् । शिक्षकमा समस्या रहँदासम्म शिक्षा सुधार नहुने भन्दै सभामुख महराले शिक्षकहरुलाई सिकाइ सुधारमा केन्द्रीत हुन आग्रह गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) काठमाडौं जिल्ला समितिले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा शनिवार […]


लमजुङबाट सिकाैं : २४ घण्टा भित्र उद्धार, ९६ घण्टा भित्रै राहत

लमजुङ, ३० भदौ – लमजुङ जिल्लामा गत भाद्र २७ गते आएको बाढी, पहिरोबाट प्रभावित परिवारलाइ विपद गएको ४ दिन भित्रै राहत वितरण गरिएको छ । उद्वार कार्य भने २४ घण्टा भित्र नै सम्पन्न भएकाे थियाे । बाढी पहिरोमा परी मृत्यु भएका ४ जनाका परिवार र विपदको कारण घर क्षति भएका १२ परिवारलाई प्रकोप पिडित उद्धार […]


जबरजस्ती गर्न खोज्नेलाई बालिकाले रडले हानेर मारिन

रामेछाप- जिल्लाको रामेछाप नगरपालिका–७ मुढाजोरमा १३ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्दा बालिकाले हानेको रडले लागेर ६५ वृद्धाको मृत्यु गएको छ।  नाताले छिमेकी नातिनी पर्ने १३ वर्षीया बालिकाले आफूलाई जबरजस्ती गर्न खोजेपछि हानेको रडले लागेर ६५ पूर्णबहादुर श्रेष्ठको ज्यान गएको हो। घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी बालिकालाई श्रेष्ठले जबरजस्ती गर्न  खोजेका थिए।  हात […]


यस्ताे छ लमजुङमा विपदबाट भएकाे क्षति र उद्वारकाे अवस्था (हालसम्मकाे)

लमजुङ, २८ भदौ – वर्षा याम सकिन लाग्दा भदाै अन्तिम साता अाएकाे भिषण वर्षा, बाढी र पहिराेबाट लमजुङको उत्तरि क्षेत्रमा धनजनकाे क्षति भयाे । तिनजनाकाे ज्यान गएकाे छ भने चारजना वेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी झंक ढकालले उपलव्ध गराएकाे विवरणमा उद्वारकाे काम सम्पन्न भएकाे तथा वेपत्ता भएकाहरूकाे खाेजी कार्य जारी रहेकाे तथा केही […]


निर्मला हत्या प्रकरण : अनुसन्धानमा संलग्न सबै प्रहरीमाथि छानविन हुने

काठमाडौैंं, २७ भदौ निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्धारा अभियुक्त बनाइएका दिलीपसिंह विष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन हुने भएको छ । मंगलबार राति गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले घटना अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन गर्ने निर्णय गरेको हो ।  उनीहरुमाथि छानविन गर्ने निर्णय भएको मन्त्रालय श्रोतले बतायो । सिआईबी अनुसन्धानमाथि […]


खानेपानी ल्याउन अाधा घण्टा बढी लाग्छ ? खानेपानी मन्त्रालयमा साेझै फाेन गर्नुस्

खानेपानीको समस्या सुल्झाउन देशैभरि मन्त्रालयले सुरु गर्दैछ नयाँ योजना काठमाडौं, २५ भदौ  । खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण संकलन अभियान थालेको छ । खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा यो अभियान सुरु गरिएको हो । मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी