हजुरबा र ठूलीआमा मिलेर हत्या गरे ६ वर्षको बालक

काठमाडौं, ३१ साउन । गत असार ३१ गते पोखरीमा डुबेर मृत्यु भएका भनिएका ६ वर्षीय बालक आयोग शाह हत्या भएको खुलासा भएको छ । उनलाई आफ्नै हजुर बुबा ताराचन्द्र शाह र ठूलीआमा रितादेवी शाहले हत्या गरेको खुलासा भएको छ । हत्याको आरोपमा दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते बिहान साढे आठ […]


आज नाग पञ्चमी

काठमाडौं, ३१ साउन । श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात नाग वा सर्पको पूजा गर्ने दिन हो ।आजको दिन बिहानै उठी स्नान गरी  दिप,कलश,गणेश पूजा गरि गोवरको नाग बनाई नगको मानचित्रमा दहि,दूबो,कुश,सिन्दुुर,चन्दन आदिले पूजा गरि ढोकामा टाँस्नाले  सर्प वा नागको भए हुँदैन भन्ने धार्मिक मान्यता रहेकोछ । नागहरु जस्तै अनन्त, वासुकि,  पद्म, महापद्म,तक्षक, कुलि, […]


बलात्कारको कहालिलाग्दो तथ्यांक, ४ वर्षमा ४,४४५ महिला बलात्कृत

काठमाडौं, २४ साउन । नेपालमा महलिा हिंसा अन्त्य गर्न भनेर सरकराले अरबौं रकम खर्चिरहेको छ । त्यसैगरी विभिन्न गैरसरकारी संस्थाहरुले डलरको खोाले नै बगाएका छन् तर महिला हिंसा र बलात्कार घट्नुको बदला बढेका रिपोर्टहरु सार्वजनीक भइरहेका छन् । पछिल्लो तथ्यांक अनुसार विगत ४ वर्षमा ४ हजार ४ सय ४५ जना महिला वलात्कृत भएका छन् । […]


आखिर किन भयो निशान खड्काको हत्या? फिरौती नै हो अपहरणको कारण?

काठमाडौं- बुबा वैदेशिक रोजगारीका लागि मलेसियामा। आमा सामान्य चियापसल सन्चालन गर्ने। ११ वर्षीय निशान खड्का एकमात्र छोरा। तिनै निशानलाई खाजापसलकै परिचित ग्राहकले अपहरण गरी फिरौती माग्दामाग्दै हत्या गरे। निशानलाई अपहरण गरी हत्या गर्ने गोपाल तामाङ र अजय तामाङ प्रहरीको इन्काउन्टरमा मारिएका छन्। काठमाडौं उपत्यकाभित्र घटेको यति ठूलो घटनाको तथ्यहरु यतिमै सीमित रहे। अभियुक्तहरु नै मारिएपछि […]


विवाह गर्ने उमेर अब २० बर्षपछि !

काठमाडौं, २२ साउन । हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागू हुन लागेका ६ कानुनी संहिता र त्यससम्बन्धी कार्यविधिमा बालविवाह र बहुविवाहसम्बन्धी नयाँ […]


फोहोर व्यवस्थापनमा चुनौती हुँदा , महामारीको खतरा बढ्यो !

काठमाडौं, २२ साउन । काठमाडौको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ ।फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले पानीजन्य रोग फैलन नदिन सजकता अपनाउन आग्रह गरेको छ । कामपाका वरिष्ठ जनस्वाथ्य अधिकृत राजेन्द्र घिमिरेले पानीको कारण झाडापखाला, हैजा, रगतमासी, जन्डिसलगायतका रोग […]


इच्छा विपरीत यौन सम्पर्क राखेको भन्दै श्रीमान् विरुद्ध उजुरी, श्रीमान् पक्राउ !

२१ साउन,  बिर्तामोड। झापामा आफ्नो इच्छा विपरीत यौन सम्पर्क राख्ने गरेको भन्दै श्रीमतीले उजुरी दिएपछि आफ्नै श्रीमान् पक्राउ परेका छन् ।झापाको बिर्तामोड नगरपालिकाकी २२ वर्षीया युवतीले आफ्नो श्रीमान १० देखि १२ दिनसम्म हराउने र फेरि आएर इच्छा विपरीत यौन सम्पर्क राख्ने भन्दै उजुरी दिएकी थिइन् । उनले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरी वैवाहिक बलात्कारको […]


नेपाली दलालले नै पुर्‍याउँछन् दिल्लीमा नेपाली युवती

काठमाडौं, २० साउन । नेपाल सरकारको अनुरोधमा भारतले वनारसको बाबतपुर विमानस्थलबाट खाडी देशमा नेपाली नागरिक जान रोक लगाएको छ । उद्धार गरिएका मध्ये सबैजसोले तेस्रो देश जान नेपाली दलालले दिल्ली पु-याएको बयान दिएका छन् । उनीहरू सुनौली, नेपालगन्जस्थित सीमाबाट दिल्ली पुगेका थिए । ‘एक हप्ताकै बीचमा ७१ जना नेपाली युवती दिल्लीमा फेला पर्नुको कारण देशभित्रै खोज्नुपर्छ, […]


श्रीमतीको पिटाइबाट श्रीमानको मृत्यु

दोलखा- घरायसी विषयलाई लिएर झगडा हुँदा श्रीमतीेको पिटाइबाट श्रीमानको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका– ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ। मदिरा सेवनका विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको पिटाइबाट उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली खटिएकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका […]


यसरी भयो एकै रात तीनजनाको हत्या

राजविराज – सप्तरी सदरमुकाम राजविराज नगरपालिकाअन्तर्गत पर्छ मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट झन्डै ५ किलोमिटर दक्षिणपूर्वमा । पक्की सडक नभए पनि सदरमुकाम क्षेत्रसँग सहज आवतजावत हुन सक्ने गाउँ हो यो । गत जेठ २६ गते राति यसै गाउँका सुरज भनिने सूर्यनारायण साह, उनकी पत्नी र पाँच वर्षीया छोरीको सामूहिक हत्या भयो । घटना भएको डेढ […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी