यातायात सेवा समितिहरू खारेज गर्ने सरकारी तयारी, के होला अब ?

काठमाडौं, २९ चैत । सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो । गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्धी कुनै पनि सेवा समिति नवीकरण गरिनेछैन । सरकारको कदमबाट ३ […]


बाल याैनदुराचारी विदेशी : भिअाइपी समाजसेवी पक्राउ

काठमाडाै‌- प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) ले बाल यौन दुराचारको आरोपका एक विदेशीलाई पक्राउ गरेको छ। प्रहरीले काभ्रेको मण्डन देउपुर नगरपालिका १ बाट क्यानेडियन नागरिक पिटर जोन डाल्गिसलाई पक्राउ गरेको हो। बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गरेको प्रहरीको आरोप छ। उनको कोठाबाट १२ र १४ वर्ष उमेरका २ जना पीडित बालकहरूलाई […]


धर्म प्रचारकप्रति कठोर बन्दै गृहमन्त्री

      काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले धर्म प्रचारसम्बन्धी गतिविधि र विखण्डनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले राष्ट्रिय एकता संरक्षण गर्दै जाति, धर्म र क्षेत्रका नाममा नेपालमा द्वन्द्व निम्त्याउने तत्वहरुलाई परास्त गर्नुपर्ने बताए। ‘स्वतन्त्र मधेसका नाममा सिके राउत र क्रिस्यानिटीका […]


सामाजिक परिचालक आमरण अनशनमा

काठमाडौं, २४ चैत- संघीय संरचनाअनुसार व्यवस्थापन गर्नुपर्ने लगायतका मागसहित गत शनिबारदेखि आमरण अनशनमा बसेका महिला विकास कार्यालयअन्तर्गतका सामाजिक परिचालकले आफूहरूको मागप्रति सरकार संवेदनशील नरहेको आरोप लगाएका छन्। उनीहरूले लामो समयदेखि सेवामा रहेका परिचालकलाई स्थायी गर्नुपर्ने, अन्य कर्मचारीसरह निश्चित पद निर्धारण हुनुपर्ने माग गर्दै महिला विकास कार्यालय खारेज गर्ने सरकारी नीति कार्यान्वयन हुनुअघि नै माग पूरा […]


यस्तो सम्म भए राजधानीमै, अन्यत्र के होला ?

काठमाडौं, २३ चैत । नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए। आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले। सँगै बस्दा उनीहरूका दुई सन्तान पनि भए। शान्तिलाई छाडेर अर्जुन अर्की युवतीसँग बस्न थाले। […]


सावधान नेपालबाट भारतमा किशोरीको तस्करी बढ्दैछ

काठमाडौं, १८ चैत । भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल ९एसएसबी०ले सार्वजनिक गरेको हो । एसएसबीले ‘भारत–नेपाल सीमामा […]


काभ्रेको आइटि पार्कमा प्रदेश ३ को राजधानी सार्न संसदमा भयो लिखीत प्रस्ताव दर्ता

हेटौंडा, १५ चैत । प्रदेश ३ को राजधानी काभ्रेको आइटि पार्कमा सार्न काभ्रेली सांसदहरुले लिखीत प्रस्ताव दर्ता गरेका छन् । प्रदेशको राजधानी काभ्रेमा तोक्न प्रदेश संसदमा प्रस्ताव दर्ता भएको हो । काभ्रेका प्रदेशसभा सदस्य चन्द्रबहादुर लामाले प्रदेश ३ को राजधानी तोक्ने विषयमा प्रदेशसभामा बुधबार प्रस्ताव दर्ता गराएका हुन् । उनको प्रस्तावमा काभ्रेका ३ साँसदले समर्थन […]


सार्वजनिक बिदामा व्यापक कटौती प्रस्ताव, कुन कुन विदा कटौती हुन्छन् त ?

पुष्प ढुंगाना काठमाडौं १४ चैत । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो । […]


अब विद्यालयमा यस्तोे कलर हुनुपर्ने : भवन पहेँलो, छाना रातो

काठमाडौं, १२ चैत । तपाईको विद्यालय कस्तो रंगको छ ? अब देशभरका विद्यालय भवनहरु पहेँलो बनाउनुपर्ने भएको छ । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले निर्देशन दिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक भवनहरुमा प्रयोग हुने रंग सम्बन्धी निर्देशिका २०६९ जारी गरेको थियो । […]


करिब ६ हजार प्रहरी बेपत्ता, गृहमा खैलाबैला, खोजी कार्य जारी

काठमाडौं, १० चैत । नेपालका करिब ६ हजार प्रहरी वेपत्ता भएका छन् । भौतिक रुपमा नभेटिएका ती प्रहरी कहाँ छन् भन्ने कुराले गृह मन्त्रालयमा खैलाबैला मच्चीएको छ । गृहमन्त्रालयले बेपत्ता प्रहरीको खोजी गरी १ हप्ताभित्र रिपोर्ट पेश गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन समेत दिएको छ । नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी