लमजुङमा लागु औषध सहित दुईजना पक्राउ

लमजुङ १७ चैत- जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले गस्तीका क्रममा बेसीशसहर नगरपालिका ८ बस्ने बस्ने वर्ष २७ का सुनिल दनाई र बेसीशहर नगरपालिका वडा नं. ७ बस्ने बर्ष २१ का दिनेश तामाङलाई पक्राउ गरेको हो । दनाईलाई सुन्दरबजार नगरपालिका ३ च्यानपाटा र तामाङलाई बेसीशहर नगरपालिका वडा नं. […]


बारामा ज्यानमारा हावाहुरी : २७ काे मृत्यु, ४०० बढी घाइते, क्षति बढ्दै

काठमाडौं, १८ चैत- बारा र पर्सामा हावाहुरी र असिना–पानीको कारण ठूलो जनधनको क्षति भएको छ । आइतबार साँझ परेको मेघगर्जन र हावाहुरीसहित असिनापानीका कारण २७ जनाको मृत्यू भएको छ, भने ४ सय बढी संख्यामा घाइते भएका छन् । बारामा २६ जना र पर्सामा १ जना गरेर २७ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । […]


एसईईका सबै प्रश्नपत्र ४ घण्टाभित्र रुजु गर्नु : शिक्षामन्त्री पोखरेल

काठमाडौं, १५ चैत । शिक्षा मन्त्री गिरिराजमणी पाोखरेलले एसइइका सबै प्रश्नपत्रहरु ४ घण्टाभित्र रुजु गर्न निर्देशन दिएका छन् । प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएका हुन् । शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा शुक्रबार दिउँसो बसेको बैठकले उक्त निर्देशन दिएको हो । मुलुकभरका १ हजार […]


एमिबिबिएसकाे शुल्क विवाद : ९ सदस्यीय अध्ययन उपसमिति गठन

काठमाडौँ, १५ चैत । चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस) सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन बारेमा अध्ययन गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको छ । समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिमा समितिका सदस्य खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, सन्तकुमार थारु, जीवनराम श्रेष्ठ, […]


समायोजनमा अझै समस्या ! गुनासो लिएर पुग्नेको भिड मन्त्रालयमा

काठमाडौँ, १२ चैत । कर्मचारी समायोजनका क्रममा आफू अनुकूलको कार्यालयमा समायोजन नभएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गुनासो गर्ने कर्मचारीको भीड लागेको छ । आइतवारसम्म सात हजार एकसय जना कर्मचारीले सफ्टवेयर मार्फत गरेको समायोजनमा चित्त नबुझेपछि अन्य कार्यालयमा समायोजन गरियोस् भनी मन्त्रालयमा आफ्ना गुनासोको निवेदन दर्ता गराएका हुन् । गुनासो गर्ने कर्मचारीले आफूले रोजेको […]


मन्त्रीले अाफ्नाे पहिरन लगाएपछि राना थारू समुदाय खुशी

कन्चनपुर, १२ चैत – खानेपानी मन्त्रीले अाफ्नाे समुदायको पहिरन लगाएर कार्यक्रममा सहभागी भएपछि राना थारू समुदाय खुशी र उत्साहित देखिएका छन् । गृहजिल्ला कञ्चनपुरमा स्थानीयले आयोजना गर्ने कार्यक्रममा प्राय: सहभागी हुने गरेकी मन्त्री विना मगर सोमबार कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन पुगिन । थारु पहिरनमा […]


केही वर्षदेखि बन्द ट्राफिक लाईटहरू बैशाखदेखि सञ्चालनमा

काठमाडौं , ११ चैत – काठमाडौं उपत्यकामा यसअघि बन्द रहेका सबै स्थानका ट्राफिक लाइट २०७६ वैशाखदेखि सञ्चालनमा ल्याइने भएका छन् । सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले केही वर्षदेखि बन्द रहेका उपत्यकाका ट्राफिक लाइटलाई मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । त्यसका लागि बोलपत्र आह्वान भई कम्पनी छनोट समेत भइसकेको जानकारी दिनुभयो । उपत्यकाभित्रका ट्राफिक लाइटको […]


श्रीमान् श्रीमती सम्बन्ध : को त्रसित को स्वतन्त्र ?

श्रीमान र श्रीमती भनेका के हुन् र यीनकाे सम्वन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा विभिन्न धर्म ग्रन्थ देखि बैज्ञानिकहरुले समेत व्याख्या गर्दे आएका छन् । त्यस भन्दा ठूलो अझ व्यवहारिक रुपमै श्रीमती र श्रीमानको सम्बन्ध कस्तो हुन्छ भने र तपाई हामी सबैले अनुभुति गरिरहेका नै छौं । वास्तवमा अहिले के साँच्चै श्रीमान र श्रीमतीको सम्व्न्ध ती […]


अाजबाट SEE परीक्षा शुरू, सबैभन्दा कम संख्या कर्णाली प्रदेशमा

काठमाडौं , १० चैत – शैक्षिकसत्र २०७५काे माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा अाजबाट देशभर शुरू हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको हाे । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार अाजबाट शुरु भई आगामी २१ […]


एक घर एक धाराले कसेनी गाउँमा ल्यायो खुशी

पाल्पा, ९ चैत माथागढी गाउँपालिका–३, कसेनी गाउँका ५ सय ११ घरमा पानीका धारा जडान गरिएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । एक घर एक धारा जडान गरेसँगै खानेपानीको वर्षौदेखिको खाने पानीका लागि घन्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउन समयमा पढ्ने अवसर मिलेको छ । कसेनीका ५ सय ८ घर, दुई […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी