दुधालु गोरु ! जहाँ गाउँलेलाई ‘दुधको प्रसाद’ बाँड्छन्…

सिन्धुलीपाल्चोक — भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन । तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् । भन्छन् — विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय […]


४ बर्षे स्नातक तह प्रथम बर्षको परीक्षा केन्द्र सार्बजनिक

काठमाडाैं, त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाको २०७५ सालमा संचालन गरिने ४ बर्षे स्नातक तह प्रथम बर्षको बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा केन्द्र सार्बजनिक गरेको छ । परीक्षा मिति २०७५ साल भाद्र १५ देखि  परीक्षा समयः- १ बजे देखि परीक्षा केन्द्र तल दिइएको छ ।


एउटै पासोमा दुई प्रेमी !

सिन्धुपाल्चोक — दुई प्रेमी मेलम्च नगरपालिका सिन्धुकोटको जंगलमा आत्महत्या गरेका छन् । जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ बर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ बर्षीया फुलमाया तामाङ कटुसको रुखमा एउटै डोरीमा भुन्डिएको अवस्थामा आईतबार फेला परेका हुन् । ७ महिनाअघि जाजरकोटबाट मेलम्ची नगरपालिकाको मानेभञ्ज्यामा आवास निर्माणका लागि आएका ठकुरीसहित साउन ७ गते तालामाराङ […]


होसियार ! यस्तो छ ट्राफिकको चेतावनी, बसपार्क बन्द, काेटेश्वरबाट छिर्न नपाईने

काठमाडौं, १२ भदौ । तपाई काठमाडौं चक्रपथ भित्र यात्रा गर्दै हुनुहुन्छ भने होसियार रहनुहोस फेरी बाटैमा जाम पर्नुहोला । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा आउने विभिन्न राष्ट्रका प्रमूखहरुको सवारी व्यवस्थापनको लागि भन्दै ट्राफिक प्रहरीले विभिन्न रुटमा आवागमन बन्द गराउने भएको छ । विमानस्थलदेखि कलंकीसम्मका विभिन्न रुटमा सवारी आवागमनको लागि […]


कालिमाटीपछि बल्खु तरकारी बजारमा अापुर्तीकाे छापा, अवराेध गर्ने १ पक्राउ

काठमाडौँः सरकारी टोलीले कालिमाटी तरकारी बजारपछि सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेकाे हाे । विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि झडपको अवस्था उत्पन्न भएको थियो । अवराेध गर्ने  एकजना व्यापारीलाई प््रहरीले  पक्राउ गरेको छ […]


कल्पनाले लेखिन् यस्ताे भावुक गित…नअाउ भाइ लिन मलाई

काठमाडौं, १० भदौ । देशैभर बालबालिका र महिलामाथी भइरहेकाे बलात्कार र हत्याकाण्डकाे समाचार अाइरहेका बेला महिला र बालिकाको सुरक्षा हुन नसक्ने भएकाले अाफू तिजमा माइत अाउन नसक्ने जवाफ कल्पना न्याैपानेले पठाएकी छिन् । १० वर्षे जनयुद्धमा सहभागी भएकि उनले एक गीति कविता फेसबुकमा लेख्दै बालिका र महिलाकाे रक्षा गर्न डण्डा बाेकेर गस्ती गर्न अाव्हान गरेकी […]


अाज जनै पुर्णिमा, पढाैं अाजका प्रमूख समाचारहरू

काठमाडौं, १० भदौ । अाज २०७५ भदौ १० गते अाइतबार । तद्नुसार २६ अगष्ट २०१८ । अाज जनैपूर्णिमा । रक्षाबन्धन । हिन्दुहरूकाे विशेष चाड । अाज कन्चनपुरकाे घटनापछि प्रहरी एसपीकाे निलम्बनपछि अान्दोलन स्थगित भएकाे समाचारदेखि सरकारले मृतकहरूलाई सहिद घाेषणा गरि १० लाख क्षतिपूर्ति दिने निर्णय गरेकाे खबर प्राथमिकतामा परेका छन्। त्यसैगरि राैतहटमा डुंगा दुर्घटनाकाे समाचारदेखी […]


लमजुङका सिडीओ नै नालीमा फोहोर टिप्दै हिँडेपछि (फोटो फिचर)

लमजुङ, ८ भदौ । फोहोर भन्ने वित्तिकै ठूला र भिआइपी भन्ने हरु नाक थुनेर हिँड्ने गर्दछन् । तर यहाँ जिल्लाको सबैभन्दा ठूलो पदमा आसिन सिडिओ नै फोहोर टिप्दै आफ्नै घर अगाडि आएपछि सदरमुकामवासी दंग परे । शुक्रबार विहानै प्रदेश सांसद मधु अधिकारी, बेशीसहर नगर प्रमुख गुमानसिंह अर्याल प्रमूख जिल्ला अधिकारी झंक ढकाल सहितको सरकारी टोली […]


ओखलढुङ्गामा एक युवक मृत अबस्थामा फेला, हत्या गरिएको आशंका

विएन श्रेष्ठ, भदौ ६ ओखलढुङ्गा । ओखलढुङ्गामा एक युवक आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । मोलुङ गाउँपालिका वडा नं. ३, साविकको हर्कपुर गाविस वडा नं. ९ का जय वहादुर कार्कीका छोरा २९ वर्षिय सन्तोष कार्की मृत अबस्थामा फेला परेका हुन् । मंगलावार विहान घरपरिवार सग खाना खाएर उनका बुबा–आमा धान गोड्न खेत तर्फ गएका […]


जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत सुवेदीमाथि छुरा प्रहार

रामेछाप – जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायणप्रसाद सुवेदीलाई गएराति नचिनेका मान्छेको समूहले छुरा प्रहार गरेका छन् । गएराति ९ बजेको समयमा मन्थली नगरपालिका वडा न–१, मच्छेडाँडीमा रहेको आफ्नै घरमा फेसबुक चलाइरहेको अवस्थामा एक नचिनेको मान्छे कोठाभित्र पसेर अधिकृत सुवेदीको पेटमा छुरा प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । कोठामा एक्लै बसिरहेको अवस्थामा […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का