२९ वर्षपछि हत्यारा पक्राउ ।

खोटाङ, १ कात्तिक । जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेको छ । जग्गा बिवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो । घटनापछि भारतमा बस्दै […]


२३ लाखले छाडिसके काठमाडाैं, अझै १५ लाखले छाड्ने

काठमाडौँ,  २९ असोज  । दशै नेपालीहरूकाे महान् चाड हाे । पुनर्मिलन गराउने चाडकाे रूपमा समेत लिइने याे पर्वमा विदेशबाट समेत अाफ्नाे घर फर्कनेकाे भिड काठमाडौंमा देखिन्छ । दशैं मनाउनका लागि आइतवार साँझसम्म करीव २३ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाडेका छन् । दशै शुरू हुन थालेपनि सरकारी विदा शुरू नभएका कारण अझै राजधानीको मुख्य शहरमा भीड भने […]


नेपाल प्रहरीले ल्यायाे नयाँ याेजना : कसैलाई पनि नछाड्ने

काठमाडौँ, २९ असोज  । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम ल्याउँदै छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गर्न लागेको हो । आगामी कात्तिक ११ गतेदेखि देशैभर एकैसाथ उक्त कार्यक्रम लागू गर्ने गरी आवश्यक गृहकार्य भइरहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी […]


प्रेम विवाहको एक महिनामै सम्बन्ध विच्छेदको उजुरी

सप्तरी– प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् । सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् । नशालु मादक पदार्थ सेवन गरी श्रीमान डाक्नेश्वरी नगरपालिका–३ का राकेशकुमार रायले मानसिक र शारिरीक यातना […]


निर्मला हत्या प्रकरण: के गर्दै छ नयाँ छानबिन समिति

कञ्चनपुर, २७ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि बर्तमान छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको बताईएको छ । सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म […]


डिएसपी मल्लले फेरे दरबारमार्ग क्षेत्रको पहिचान

काठमाडौं, २४ असोज । एक समय थियो दरबारमार्ग क्षेत्र भनेको सबैभन्दा वढि घुसखोरी र वेश्यावृत्तिको अखडा हो । दरबारमार्गमा जाने प्रहरी प्रमूखले तीन महिनामै करोडौं कमाउँछन् र दरबारमार्गको प्रहरी प्रमूख हुनको लागि करोडौंको चलखेल हुन्छ । तर अब यसले पहिचान फेरेको छ । अहिले दरबारमार्ग भनेको शान्त र सुरक्षीत गन्तव्य र मार्गको रुपमा स्थापीत भएको […]


घटस्थापनामै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडाैं, २४ असाेज दशैका अासपासमा धेरै सवारी दुर्घटना हुने गरेकाे विगत छ । अाज बाट दशैं शुरू भएकाे सामाचारसँगै सवारी दुर्घटनामा पनि वृद्दी भएकाे छ । काठमाडौं, चितवन, सर्लाही, पर्सा, रुपन्देही, अछाम र ललितपुरका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१५ सितापाईला चोकमा बा.२ ज २५६९ नम्बरको ट्याक्सीले बा.६६ […]


दशैं शुरु, आज घटस्थापना, टिकाको साइत कात्तिक २ गते ९ः ५१ मा

काठमाडौं, २४ असोज । यस वर्षको दशैं आजबाट विधिवत रुपमा शुरु भएको छ । नवरात्र आरम्भ भएसँगै आजबाट हिन्दुरुहरुको महान् पर्व दशैं आजबाट शुरु भएको हो । आज घरघरमा जमरा राखेर घटस्थापना मनाइन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।  आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना […]


चितवन प्रहरीले गर्याे यस्तो नमूना काम

चितवन, २४ असाेज । प्रहरीकाे अनुसन्धान र कारवाहीबारे जनमानसमा विश्वास घट्ने गरि समाचार अाईरहेकाे बेला चितवन प्रहरीले नमूनायाेग्य काम गरेकाे छ ।  माडी नगरपालिकामा भएकाे एक रहस्यमय अपराध घटनामा प्रहरीले गरेकाे अनुसन्धान र प्राप्त सफलता नमूनायाेग्य छ । राति बाँस माग्न अाएका अपरिचित व्यक्तिहरूले बेहाेस बनाएर लुटेका गहना र पैसा सहित लुटेरा सार्वजनिक गर्न प्रहरी […]


दिल्लीमा कसरी हुन्छन् नेपाली युवती बन्धक ?

नेपालबाट युवती तस्करीको बढ्दो ग्राफ देखेर भारतीय सुरक्षा अधिकारीहरु हैरान भएका छन् । भारतका गैर सरकारी संगठन र मानवअधिकार कार्यकर्ताहरुले भनेका छन् कि हरेक दिन नेपालबाट ५० भन्दा बढी युवतीहरुलाई तस्करी गरेर भारतको राजधानी दिल्ली लगिन्छ । त्यहाँबाट उनीहरुलाई अलग अलग च्यानल र रुट प्रयोग गरेर खाडीका मुलुकमा पठाइन्छ । २०७२ सालमा नेपालमा आएको भूकम्पपछि […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी