५० वर्ष लैंगिक क्षेत्रमा काम गरेकी अनुभवी चाँदनी

संसारभरका महिलाका लागि ५० वर्ष (लैंगिक क्षेत्रमा) काम गरेको अनुभव छ चाँदनी जोशीसँग । लैंगिक विषयमा नीतिनिर्माण तहमै मुद्दा उठान गर्ने कार्यमा प्रखर साबित हुँदै आएकी जोशीले नेपालका अति दुर्गम क्षेत्रका अत्यन्तै विपन्न महिलासँग होस् वा अफ्रिकन मुलुक बुरुन्डीका पिछडिएका महिलासँग, समान रूपमा तिनका लागि आफ्नो समय, परिश्रम एवं सिर्जनशीलता लगानी गरेकी छिन् । चाँदनी […]


यी हुन् शक्तिशाली महिला जो प्रतिस्पर्धामा अब्बल बने !

काठमाडौं, २७ मंसिर । नेपाल पितृसत्तातमक राज्य हो । पुरुष प्रधान समाजमा पुरक्षलाई पहिलो र महिलालाई दोश्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिन्छ । नेपालमा नयाँ संविधानमा समान अधिकारको व्यवस्था गरिएको छ र पुरुष र महिला समान हुन् भन्ने सैद्धान्तिक मान्यता स्थापित गरिएको छ । तर व्यवहारमा भने अझै महिलालाई कमजोर र अबला नै प्रमाणित गर्ने […]


कहालिलाग्दो संघर्षपछिको खुशी : नेपालको पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्मा

धन कमाउन लाहोर जानु पर्दैन धर्म गर्न काशी जानु पर्दैन देश विकास गर्न राजनीतिज्ञ बन्नु पर्दैन । यी माथिका श्लोकहरु उनैका हुन् जो २००७ सालमा महाराजगञ्जमा जन्मिनु भएकी लक्ष्मी शर्मा नेपालको पहिलो महिला टेम्पो चालक हुदै पहिलो महिला उद्यमीका रुपमा रुथापित हुदै टेम्पो चालकबाट अन्तराष्टिय स्तरको उद्योगपतिका रुपमा परिचित हुन भएको छ । १३ बर्षको […]


८५ वर्षको उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गने शेरचनको सपना पुरा भएन

काठमाडौं, सबैभन्दा बढी उमेरमा सगरमाथा आरोरण गरी नयाँ रेकर्ड बनाउन खोज्न ८५ वर्षको उमेरमा  मीनबहादुर शेरचनको निधन भएको छ । ८५ वर्षको उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गर्छु भन्दा शेरचनको ज्यान गएको हो । उनले सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाउन चाहेका थिए । म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ […]


मदन पुरस्कार प्राप्त गर्न सफल अपांग झमक, जसको खुट्टा बाहेक अरु चल्दैन

बहिनीको कितावहरू र बाबुले ल्याएको पत्रपत्रिका आफ्नै बाबु र छिमेकीले नदेख्ने गरी अध्ययन गर्दै जाँदा उनी अक्षर चिन्न सक्ने भइन् । त्यसपछि भने झमकलाई बहिनीले पनि सहयोग गर्न थालिन् । पढेका कुराले मान छोयो भने उनी त्यसलाई खुट्टाले कापीमा टिप्थिन् । सोच्दा पनि कहाली लाग्दो उनको जीवनले अक्षर चिन्न र लेख्न सक्ने भएपछि अर्कै मोड […]


दक्ष युवतीको परिचय दिने सफल व्यक्तित्व हुन्–प्रीति

नेपालकै प्रतिष्ठित इम्ब्रियोलोजिस्ट प्रीति विष्ट सरोगेसी र फर्टिलिटी सोलुसनका लागि अहोरात्र खट्ने  सक्रिय र सफल युवती हुन् । नि:सन्तानका लागि उनको परामर्श नेपाली महिला तथा पुरुषमा उपयोगी र सकारात्मक साबित भएको पनि छ । सन् २०१४ देखि स्वदेशी तथा विदेशी भूमिमा प्रयोगात्मक तवरले सक्रिय भई काम गर्ने प्रीति हाल नेपालमा एन्जल फर्टिलिटी नामक संस्थामा सिइओ […]


नेपालकी पुष्पा बस्नेत बनिन् सीएनएन ‘सुपर हिरो’

मंसीर २७, काठमाडौं ।नेपालकी पुष्पा बस्नेत सीएनएन सुपर हिरो घोषित भएकी छिन् । सीएनएनले अवार्ड वितरण गरेको १० वर्ष पुगेको अवसर पारेर अवार्ड विजेताहरु पाँच जना मध्येबाट सीएनएनछानेको हो । पुष्पाले चार सीएनएन हिरोहरुलाई पछि पार्दै सीएनएन सुपर हिरो छानिएकी हुन् । पुष्पाले सन् २०१२ मा सीएनएन हिरो अवार्ड जितेकी थिइन् । उनी र उनको […]


धनी र सफल व्यक्ति बन्नको लागि यि १० सुत्रलाई ध्यान दिऔं

काठमाण्डौं । सकारात्मक रूपमा लिने हो भने हामी धनी र सफल व्यक्ति बन्नको लागि यि १० सुत्रलाई ध्यान दिनुपर्ने हुन्छ । – कमजोर व्यक्तिसँगको दुश्मनी ज्यादा महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुदैन । – तपाई खुशी रहनु नै दुश्मनका लागि सबैभन्दा ठूलो सजाय हो । – कुनैपनि व्यक्ति […]


संसारकै सबैभन्दा धनी गाउँ,जहाँ होटलको खानादेखि हेलिकप्टरसम्म पनि निःशुल्क !

काठमाण्डौ । दक्षिण एशियामै नेपालका किसानहरुको अवस्था निकै नाजुक छ । उनीहरुको प्रति व्यक्ति आय, उनीहरुले उब्जाएको  बालीनाली तथा अन्नपातको बजार लगायतको हिसाबले यहाँका किसानहरु दिनहुँ गरीब बन्दै गएका छन् । कृषिप्रधान देश भए पनि सरकारले किसानमैत्री नीति बनाएर कार्यान्वयन गर्न नसक्दा कृषि कर्मप्रति नै बिकर्षण पैदा भइरहेको छ, यसले समग्र जीडीपीमै प्रत्येक वर्ष असर […]


जहाँ गयो त्यहीँ प्रगति

जहाँ गयो त्यहीँ प्रगति मारिस्सा मायर । एउटी यस्ती महिला, जो पुरुषले वर्चस्व कायम गरेको प्रविधिक्षेत्रको सर्वोच्च पदमा पुग्न सफल भएकी छन् । ३८ वर्षकी उनी ३० बिलीयन डलरको बहुराष्ट्रिय इण्टरनेट (वेब पोर्टल) कम्पनी याहूकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । ३ सय मिलीयन डलरकी धनी मारिस्सा सान फ्रान्सिस्कोको भव्य घरमा बस्छिन् । मूल्यवान् […]