प्रधानमन्त्री ओली आज स्विजरल्यान्ड जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज बेलुका १७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विजरल्यान्ड जाँदैछन् । स्विजरल्यान्डको डाबोसमा हुने विश्व आर्थिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज बेलुका ८ः५० बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए । यहि माघ ८ देखि सुरु हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको टोली […]


प्रज्ञा प्रतिष्ठानहरूको नियुक्ति किन बिवदित बन्यो? यस्तो छ कारण

काठमाडौँ । तीनवटै प्रतिष्ठानमा एकै पटक सबै नियुक्ति गर्नुपर्नेमा त्यसो नगरी किस्ताबन्दीमा संगीत, नाटय र प्रज्ञा प्रतिष्ठानको नियुक्ति प्रक्रिया ऐनविपरीत भएको भन्दै नाटयकर्मीद्वारा रिट दायर गरिएको छ । झन्डै चार महिनापछि सरकारले तीनवटै प्रज्ञा प्रतिष्ठानमा परिषद सदस्यसहितका पदाधिकारीहरु पठाएको छ । केही दिनअघि मात्रै नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानको पदाधिकारीलाई […]


कांग्रेस घोषणा : प्रमले जवाफ दिन तयार नभएसम्म सदन चल्न नदिने

काठमाडौं, २४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसc प्रधानमन्त्रीले संसद् बैठकमा प्रश्नोत्तर गर्न तयार नभएसम्म संसद् चल्न नदिने बताएको छ । संसदीय मूल्य र मान्यताविपरीतको अभ्यास सरकार, सभामुख र प्रधानमन्त्रीबाट भएको भन्दै कांग्रेसले संसद् बैठकमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तरका लागि तयार नहुँदासम्म बैठक चल्न नदिने बताएको हो । आइतबारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले […]


किन मागे प्रधानमन्त्री ओलीले राजपासँग सात दिनको म्याद?

काठमाडौं। राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएपछि राजपासँग प्रधानमन्त्री केपी शर्मा ओलीले सात दिनको समय माग गरेका छन् । मंगलबार बिहान १० बजे बालुवाटारमा बोलाइएको भेटवार्तामा सरकारको तर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले राजपाका मागलाई सात दिन भत्रै सम्वोधन गरिने बताए । भेटवार्तामा प्रधानमन्त्री ओलीले राजपाको माग बमोजिम प्रक्रिया अघि बढाउन सात दिनको समय माग गरेको […]


कम्युनिस्ट सरकारविरूद्व लड्न तयार हाेअाैैं- देउवा

काठमाडौं, ९ पुस – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारविरूद्व लड्न तयार हुन कार्यकर्तालाई अपील गरेका छन् । महासमिति बैठककाे समापनमा बाेल्दै सभापति देउवाले साे अाव्हान गरेका हुन् । उनले पार्टीमा एकताको सन्देश प्रवाह भएको बताउँदै सरकारबाे अधिनायकवादी चरित्र विरूद्व लड्न अपरिहार्य भएकाे तर्क गरेका हुन् । मंसिर २९ गतेबाट सुरु भएको महासमिति बैठकको […]


प्रचण्डलाई बाेल्ने अधिकार छैन : शेेेखर काेईराला

काठमाडौं , ८ पुस – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेेेखर काेइलालाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाेल्ने अधिकार नभएको बताएका छन् । कांग्रेसले हिन्दुराज्यकाे एजेन्डामा अगाडि बढेमा कांग्रेस सकिने अभिव्यक्ति दिएकाेप्रति अाक्रामक ढंगले प्रस्तुत भएका काेइरालाले कान्तिपुर रेडियोसँग कुरा गर्दै उनले त्यस विषयमा अाफू प्रचण्डसँग बहस गर्न तयार रहेकाे बताए । उनले प्रधानमन्त्री केपी अाेली […]


कांग्रेसमा मिल्यो विवाद, १३ पदाधिकारी, ७ सहमहामन्त्री रहने

काठमाडौं, ६ पु्स । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल भएको छ । नेपाली कांग्रेसका शीर्षनेताहरूका बीचमा विधान मस्यौदाका विषयमा भएको विवाद अन्ततः सहमतिमा टुंगिएको हो । सहमति अनुसार १३ जना पदाधिकारी रहनेछन् भने सात सहमहामन्त्री रहनेछन् । पदाधिकारीका विषयमा लामो रस्साकसीपछि विवाद मिलेको बताइएको छ । शीर्ष नेताहरु बीच भएको सहमतिलाई आजै […]


हिन्दु राष्ट्रको नारा र एजेण्डा बोक्दैमा कांग्रेस बलियो हुँदैन – सिटौला

काठमाडौं । महामन्त्री शशांक कोइराला, प्रभावशाली केन्द्रीय सदस्य अर्जुननरसिंह केसीदेखि डा.शेखर कोइरालासम्म कांग्रेसले हिन्दू राष्ट्रको एजेण्डा तय गर्नुपर्ने पक्षमा उभिएका छन् । तर अर्का प्रभावशाली नेता तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौला भने विपक्षमा उभिएका छन् । बुधवार केन्द्रीय समिति बैठकमा केही नेताहरुले हिन्दू राष्ट्रको एजेण्डा बनाउँदा पार्टीलाई फाइदा हुने निस्कर्ष सुनाएका थिए । नेपालमा ८० प्रतिसतभन्दा […]


संसदको हिउँदे अधिवेशन पुस ११ गते देखि सुरु हुने

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गते देखि सुरु हुने भएको छ। राष्ट्रपति भण्डारीले संघीय संसदको तेस्रो अधिवेशनको पहिलो बैठक पुस ११ गते अपराह्न ४ बजेका लागि डाकेकी छन्। राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र मंगलबार संसद् सचिवालयमा दर्ता भएको छ। सचिवालयले संसद् बैठक तयारी सुरु गरिसकेको जानकारी दिएको छ। बैठकबारे बुधबार सूचना […]


नेकपा नेताहरू दुईधारमा विभाजित, ओली र दाहालको आलोचना

काठमाडौँ । नेकपाको जारी स्थायी समिति बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको प्रतिवेदनमाथि नेताहरू दुईधारमा विभाजन भएका छन् । सोमबारको बैठकमा बोल्ने अधिकांश ओली र दाहालको आलोचना गरेका थिए भने मङ्गलवारको दृश्य अलिक फरक देखियो । ओली निकट नेताहरूले प्रतिवेदनको रक्षा गर्दै आलोचनाले मात्र कहीँ नपुर्‍याउने धारण राखे। ओली र दाहालको शान्ति प्रक्रियादेखि संविधान […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी