म्यानमारकी नेतृ सुकी स्वदेश फिर्ता

काठमाडौं । म्यानमारकी नेतृ आङ सान सुकी आफ्नो भ्रमण पुरा गरि आइतबार स्वदेश फर्किएकी छिन् । सुकीलाई बिदाई गर्न रक्षा मन्त्री इश्वर पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सुकी एसिया प्यासिफिक सम्मेलनमा भाग लिन यही मंसिर १३ गते नेपाल आएकी थिइन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेकी थिइन । भृकुटीमण्डपमा […]


राष्ट्रपति भण्डारीलाई पोल्याण्डमा भब्य स्वागत, यस्तो छ कार्यक्रम

वार्सा । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा पुगेकी हुन् । उनलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव पनि छन् । […]


काँग्रेस मात्रै समाजवादी पार्टी हाे – देउवा

काठमाडौँ, १४ मङ्सिर  । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति  एवम् पुर्व प्रधानमन्त्री  शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताएका छन्  । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज अायोजित युवा सम्मेलनको उद्घाटन गर्दै देउवाले भने-  “काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत रहेको पार्टी […]


कांग्रेसले गरे जोर विजोर अबज्ञा गर्न आव्हान

काठमाडौं, १३ मंसिर । आज काठमाडौंमा जोर विजोर प्रणाली लागु गरेर विजोर नम्बर भएका सवारी साधनमात्रै चलिरहेका छन् । सरकारले एक धार्मिक संस्थाको कार्यक्रममा आएका विदेशी पाहुनाहरुको सुरक्षा र सवारी व्यवस्थापनको लागि भन्दै चारदिन सम्म जोर विजोर प्रणाली लागु गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले राजधानीमा आजदेखि सवारी साधनमा लागू […]


देउवालाई परास्त गर्ने रणनीतिमा कोइराला परिवार

काठमाडौं । पछिल्लो केही समययता कांग्रेसमा राजनीतिक र गुटगत ध्रुवीकरणमात्रै बढेको छैन, जसरी हुन्छ १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई परास्त गर्ने रणनीति बनिरहेको छ । कांग्रेसमाथि आफूहरुको विरासतलाई देउवाले पल्ट्याइदिएपछि कोइराला परिवारको सक्रियतामा यसलाई पुनः ब्युत्याउन श्रृखलावद्ध छलफल भइरहेका छन् । देउवालाई अब हराइछाड्ने रणनीति अन्तर्गत कोइराला परिवारका तीन हस्तीहरुले असन्तुष्ट नेताहरुलाई मिलाउने गरी नियमित […]


जनसभालगत्तै विप्लवको पार्टीभित्र बिवाद चुुलियो, पार्टीभित्र गुट हावी

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ मा काठमाडौँमा गरेको जनसभालगत्तै पार्टीभित्र विवाद चर्किएको छ । उक्त कार्यक्रममा पार्टीको नेतृत्व गरेका विप्लव उपस्थित थिएनन् । त्यो कार्यक्रमको नेतृत्व पार्टीका दोस्रो वरियताका नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गरेका थिए । काठमाडौँमा आफ्नो शक्ति प्रदर्शन गरेको विप्लव नेतृत्वको नेकपाभित्र गुट हावी भएको छ […]


नयाँ शक्तिका बिद्याथीले देखाए पर्यटन मन्त्रीलाई कालो झण्डा

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाइएको छ । उनलाई कालो झण्डा देखाएको आरोपमा ६ जना विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको छ । नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट पक्राउ परेको परेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी ओम रानाले जनाए […]


द्वन्द्वकालीन घटनाबारे राजनीतिक सहमति जुटाउन नेपाली नेताहरुको बैठक बैंककमा

काठमाडौं । नेपालको द्वन्द्वकालीन घटनाबारे राजनीतिक सहमति जुटाउन सत्तारुढ नेकपा र विपक्षी कांग्रेस नेताहरुको बैठक थाइल्याण्डको राजधानी बैंककमा बसेको छ । विशेषगरी संक्रमणकालीन न्यायसम्बन्धी कानूनमा सहमति जुटाउन अन्तर्राष्ट्रिय समन्वयमा नेपालका ‘राजनीतिक एक्टर’हरुलाई बैंककमा भेला गरिएको हो । स्वीस सरकारको आर्थिक सहायतामा भएको बैठकमा संक्रमणकालीन न्यायमा देखिएको राजनीतिक मतभेद हल गर्न प्रयास हुने नेताहरुले बताएका छन् […]


जनतालाई विश्वास हुनेगरी बिकास गरेर देखाउछौं : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताएका छन् । सरकारले गठन गरेको मानव शंसाधन प्रक्षेपण कार्यदलको बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने जानकारी सरकारसंग भएको स्पस्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुनेगरी […]


विराटनगर पुगेर देउवाले भने-‘कोइराला परिवारसँग कुनै विवाद छैन’

विराटागर, ४ मङ्सिर नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् । कोइराला परिवारका तीन नेता एक भएपछि आएको देश व्यापी तरंगलाई थामथुम पार्दै नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा देउवाले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताए। कोइरालाबीचको […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी