देउवाले अचानक किन बोलाए सर्वदलिय वैठक ?

काठमाडौ, १६ जेठ । सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लागेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको पहल सुरु गरेका छन् । कांग्रेस सभापति देउवाले सहमतीय सरकारको गठनका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संसद भवन बानेश्वरमा बसिरहेको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने अधिकांश दलका नेता सहभागी […]


माओवादीको एजेण्डामा देश अघि बढ्यो : मन्त्री भट्ट

काठमाडौ, १६ जेठ । नेकपा ९माओवादी केन्द्र०का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले माओवादी एजेन्डामा मुलुक अघि बढिरहेको बताएका छन् । सोमबार साँझ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा नेकपा ९माओवादी केन्द्र० कञ्चनपुरद्वारा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भट्टले अहिले मुलुक माओवादीकै एजेन्डामा प्रवेश गरेको बताए । माओवादीले जनयुद्धका बेला अघि सारेका एजेन्डा कार्यान्वयन भइरहेको नेता भट्टले […]


असार ९ गते हुने भयो दोस्रो चरणको निर्वाचन

काठमाडौ, १५ जेठ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन असार ९ गतेका लागि सारिएको छ । जेष्ठ ३१ गते रमजान परेको र बार्की असन्तुष्ठ दललाई मिलाएर लैजानका लागि मिति सारिएको सरकारले जनाएको छ। भर्रखरै सकिएको मन्त्रीपरिषद बैठकले निर्वाचनको मिति सार्नेनिर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार […]


चितवन १९ मा पुन: मतदान गर्नुपर्ने माओवादी केन्द्रको माग 

चितवन, १५ जेठ । माओवादी केन्द्रद्वारा चितवनको भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने माग जेष्ठ १५, चितवन । नेकपा माओवादी केन्द्र चितवनले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका विवादीत १९ नम्बर वडाको पुन मतदान गर्न माग गरेका छन । मतगणना स्थलमा भएको भएको घटना प्रति गम्भिर खेद् प्रकट गर्दै स्थानिय तह ऐन २०७३को दफा ४९ र ५० […]


दोस्रो चरणको निर्वाचन असार ७ या १४ मा

काठमाडौ, १५ जेठ । प्रमुख दलहरु दोस्रो चरणको स्थानीय चुनाव सार्न सहमत भएपछि निर्वाचन आयोग छलफलमा जुटेको छ । जेठ ३१ मा गर्ने भनिएको निर्वाचन असारको दोस्रो सातामा गर्ने तयारी थालिएको छ । निर्वाचन आयोगले आफ्नो राय दिएपछि सरकारले नयाँ मिति तोक्नेछ । आयोग अहिले आन्तरिक छलफलमा छ । स्रोतका अनुसार आयोगमा दुई मितिको विकल्पमाथि […]


नयाँ उर्जा र उत्साहका साथ निर्वाचनमा भाग लिन कार्यकर्तालाई राप्रपाको निर्देशन

काठमाडौ, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नयाँ उर्जा र उत्साहका साथ भाग लिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा नयाँ उर्जा र उत्साहका साथ भाग लिन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । पार्टीको २८ औं स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौंमा […]


भरतपुर १९ मा पुन मतदान गराउन कांग्रेसको माग (विज्ञप्ति सहित)

भरतपुर, १५ जेठ । नेपाली कांग्रेसले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउन आग्रह गरेको छ। वडा नम्बर १९ को मत गणना भइरहेका मत परिणामलाई असर गर्ने गरी मतपत्र च्यातिएकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुन मतदान प्रक्रिया सुचारु गर्न कांग्रेसले माग गरेको छ। आइतबार राति साढे […]


हत्कडि सहित जेल तोडेका अक्कल मेयरका उमेद्वार

काठमाडौ, १५ जेठ । स्थानीय तहको दोस्रो चरणको चुनावको लागि माओवादी केन्द्रले अछामका धेरै ठाउँमा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रस्तावित पञ्चदेवल(विनायक नगरपालिकाको मेयरमा अक्कल रावल ‘शसक्त’ चुनावी मैदानमा उत्रेका छन् । मेयरका उम्मेदवार शसक्त यो ठाउँको लागि नयाँ नाम होइन । उनले जनयुद्धको क्रममा जेल तोड्नेदेखि अछाम जिल्लाको पहिलो जनसरकार प्रमुखको जिम्मेवारी समेत पूरा […]


गणतन्त्र दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री ‘प्रचण्ड’ज्यूबाट भएको सम्बोधन

सम्माननीय राष्ट्रपति ज्यू, सम्माननीय उपराष्ट्रपति ज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, माननीय मन्त्रीगण, विशिष्ट अतिथिहरू तथा समारोहमा उपस्थित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरू । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाली जनताको दशकौं लामो सङ्घर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत […]


राजपालाई पनि निर्वाचनमा सहभागि गराउने गरि सहमति जुटाउन निर्वाचन सारिने

काठमाडौ, १५ जेठ । दोस्रो चरणको स्थानीय चुनावलगत्तै संविधान संशोधन गर्नेगरी सहमति जुटाउन आयोजित ठूला तीन दल र राजपा बैठक टुंगो नजिक पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा आइतबार रातिसम्म बसेको सत्ता घटक कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी एमाले र राजपा नेताहरुबीचको बैठकमा राजपालाई ल्याउने शर्तमा एक साता चुनाव मिति सार्ने प्रस्ताव […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी