योगी आदित्यनाथलाई भेट्ने कार्यक्रम छोडेर उपेन्द्र किन जादैछन् दिल्ली? यस्तो छ रहस्य

काठमाडौं । मंसिर २६ गते जनकपुरमा हुने विवाह पञ्चमीमा जन्तीको रुपमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने कार्यक्रम तय भएको छ । योगी आदित्यनाथसँग भेटघाट तथा विवाह महोत्सवमा सहभागीका लागि प्रदेश २ सरकारले राजपा नेपालका अध्यक्षमण्डलाई निमन्त्रणा पठाएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि सो कार्यक्रमका लागि निमन्त्रणा गरिएको छ […]


आदित्यनाथको स्वागतका लागि जनकपुरमा यस्तो छ तयारी

जनकपुर । सीताराम विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट औपचारिकरुपमा जन्ती घोडा, रथ, उटसहितमा सवार भई आइसकेका छन् भने अझै पनि धर्मावलम्बीहरु आउने क्रम जारी नै छ । विवाह पञ्चमीको अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जनकपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जनकपुरको सुरक्षा व्यवस्थाको लागि अत्याधुनिक प्रविधिको […]


सिक्लेस पुगेर प्रचण्डले भने-‘बृद्धाभत्ता अर्को बर्ष क्षतिपूर्तिसहित बढाउँछौं’

पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन् । शान्ति स्मारक अनावरण गर्न कास्कीको सिक्लेस आएका उनले पत्रकार सम्मेलनमा यसवर्ष नबढेको क्षतिपूर्तिसहित बृद्धभत्ता बढ्ने बताएका हुन् । ‘यो वर्ष नबढेको वृद्धभत्ता क्षतिपूर्ति सहित बढाउने नेकपाको सचिवालयमा सहमति भएको […]


मुख्यमन्त्रीसँग भिडियो संवाद गर्न प्रधानमन्त्रीका लागि ‘विशेष कक्ष’ निर्माण गरिदैँ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाको अनलाइन अनुगमन गर्नका लागि ‘एक्सन रुम’ बनाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको अनुगमन र प्रदेशका मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नका लागि विशेष कक्ष ‘एक्सन रुम’ बनाउने प्रक्रिया सुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले जानकारी दिए । ‘एक्सन रुम’ निर्माण गर्नका […]


‘कर्मचारीको व्यवस्थापन पुस मसान्तभित्र हुन्छ’- मन्त्री पण्डित

काठमाडौं । सरकारले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिसक्ने स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको दावी गरेका छन् । उनले कर्मचारी समायोजनका लागि सरकारले संघीय निजामती सेवा ऐन र कर्मचारी समायोजनसम्बन्धि […]


संवैधानिक निकायमा कांग्रेसले भागबण्डा खोज्यो, को बन्ला भावी प्रधानन्यायाधीश?

काठमाडौं । संवैधानिक अंग तथा आयोगहरुमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भागवण्डा खोजेको आरोप सत्तारुढ दलका नेताहरुले लगाएका छन् । सोमबार सर्वोच्चको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी नेता शेरबहादुर देउवाबीच छलफल भइनसकेकाले एकैछिनमा स्थगित भयो । बैठकमा न्याय परिषद् सचिवालयले पठाएका दुई न्यायाधीश […]


म्यानमारकी नेतृ सुकी स्वदेश फिर्ता

काठमाडौं । म्यानमारकी नेतृ आङ सान सुकी आफ्नो भ्रमण पुरा गरि आइतबार स्वदेश फर्किएकी छिन् । सुकीलाई बिदाई गर्न रक्षा मन्त्री इश्वर पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सुकी एसिया प्यासिफिक सम्मेलनमा भाग लिन यही मंसिर १३ गते नेपाल आएकी थिइन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेकी थिइन । भृकुटीमण्डपमा […]


राष्ट्रपति भण्डारीलाई पोल्याण्डमा भब्य स्वागत, यस्तो छ कार्यक्रम

वार्सा । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा पुगेकी हुन् । उनलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव पनि छन् । […]


काँग्रेस मात्रै समाजवादी पार्टी हाे – देउवा

काठमाडौँ, १४ मङ्सिर  । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति  एवम् पुर्व प्रधानमन्त्री  शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताएका छन्  । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज अायोजित युवा सम्मेलनको उद्घाटन गर्दै देउवाले भने-  “काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत रहेको पार्टी […]


कांग्रेसले गरे जोर विजोर अबज्ञा गर्न आव्हान

काठमाडौं, १३ मंसिर । आज काठमाडौंमा जोर विजोर प्रणाली लागु गरेर विजोर नम्बर भएका सवारी साधनमात्रै चलिरहेका छन् । सरकारले एक धार्मिक संस्थाको कार्यक्रममा आएका विदेशी पाहुनाहरुको सुरक्षा र सवारी व्यवस्थापनको लागि भन्दै चारदिन सम्म जोर विजोर प्रणाली लागु गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले राजधानीमा आजदेखि सवारी साधनमा लागू […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी