कांग्रेस नेताको सत्ता मोह

काठमाडौं,८ वैशाख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बालकृष्ण खाँणले लामो समयसम्म नेपाली कांग्रेस प्रतिपक्षमा बस्नु राष्ट्रको हितमा नहुने बताएका छन्। नेपाली कांग्रेस रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्वर ७ ले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै खाँणले यस्तो बताएका हुन् । संसदको सबैभन्दा ठूलो पार्टी प्रतिपक्षमा बसेर सरकारले गरेका काम कारबाहीको समर्थन […]


सरकार ढाल्ने काममा नलाग्न माधवको आग्रह

  काठमाडौं,७ वैशाख । एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकार ढाल्ने गोरखधन्दामा नलाग्न आग्रह गरेका छन् । राजदेवी मिडिया सेन्टरले मंगलबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित साइकल बितरण कार्यक्रममा नेपालले एउटा सरकार ढालेर अर्को बनाउने गोरखधन्दामा नलाग्न दलहरुलाई आग्रह गरेका हुन् । सरकारले काम गरेको छैन् भष्ट्राचार गरेको छ भने विरोध गरौं, सुशासन सुनिश्चित […]


राप्रपा नेपाल सहायक मन्त्री विष्टलाई हटाउन उद्धत

काठमाडौं,६ वैशाख राप्रपा नेपालले संघीय मामिला तथा स्थानिय विकास सहायक मन्त्री बिराज बहादुर बिष्टलाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गरेको छ । पार्टीको कार्य सम्पादन समितिको बैठकले पदीय मर्यादा विपरीत पार्टीको बृहत्तर हित र एकतामा आघात पुग्ने गतिविधिमा संलग्न भएको भन्दै विष्टलाई फिर्ता बोलाउन पत्राचार गरेको राप्रपा नेपालका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए […]


नयाँ बजेटसँगै सरकारले स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्ने -संचारमन्त्री

काठमाडौं, बैशाख ५ । संचारमन्त्री शेरधन राईले नयाँ बजेटसँगै सरकारले स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकायको निर्वाचनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा आम जनतालाई मार परेको भन्दै मन्त्री राइले निर्वाचन गर्नेमा सबै दल सहमत हुने आशा ब्यक्त […]


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आन्दोलनको तयारी गर्दै

काठमाडौं,२ वैशाख २०७३ । माग पूरा नभएकोे भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भावी आन्दोलनको बारेमा संघीय गठबन्धन तथा अन्य जनजाति समूहसँग अन्तक्रिया गर्दैछ। संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा हुने छलफलमा संघीय गठबन्धनमा सहभागी १५ दल तथा विभिन्न जनजाति समूहको उपस्थित हुने मोर्चाका नेताले बताएका छन्। नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले तराइमा ६ […]


वर्तमान सरकार सत्तामा रहिरहने नैतिक आधार छैन–बाबुराम

काठमाडौै, ३० चैेत । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएकाले सत्तामा रहिरहने नैतिक आधार नभएको बताएका छन् । जनकपुरघाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको गतिविधि र भाषा पञ्चायती व्यवस्था झैं भएको आरोप लगाउँदै सरकारले अराजकता, कालाबजारी, तस्करी, भ्रष्टाचारलाई प्रश्रय दिएको बताए । एक प्रश्नको […]


राजनीतिक समस्या राजनीतिक ढङ्गले समाधान गर्नुपर्नेमा गृहमन्त्रीको जोड

काठमाडौं, २९ चैत । गृहमन्त्री शक्तिबहादुर बस्नेतले राजनीतिक समस्या राजनीतिक ढङ्गले समाधान गर्नुपर्नेमा जोड दिएका छन् । । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएको तर आन्दोलनका नाममा अराजक गतिविधि गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे । लोकतान्त्रिक विधि र प्रक्रिया बाहिर गएर कसैले आन्दोलन गर्न खोजे सरकार चुप […]


कांग्रेस संसदीय दलको कार्यसमितिमा देउवा पक्ष हावि , २२ मा १८ देउवापक्ष, पौडेलका ४ मात्र

काठमाडौं , २६ चैत । नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिमा देउवा पक्ष नै हावि देखीएको छ । २२ मध्यै देउवा पक्षका १८ जना बिजयी भएका छन् । शुक्रबार बिहान ९ देखी १२ बजेसम्म भएको बिद्युतीय मतदानपछि मतगणना हुँदा देउवापक्षका १८ जना बिजयी भएको हुन् । ७ वटा प्रदेशमा १,४ र ७ मा बाहेक अरु ४ […]


कांग्रेस संसदीय कार्य समितिका लागी ४२ जनाको मनोनयन दर्ता

काठमाडौं, २५ चैत । नेपाली कांग्रेसको संसदीय कार्य समितिका लागी ४२ जनाको आवेदन परेको छ । २२ सदस्यीय दलको कार्यसमितका लागि ४२ जनाले मनोनयन दर्ता गराएका हुन् । नियमानुसार ७ प्रदेश र १५ आरक्षण गरी २२ जना निर्वाचित हुने व्यस्था छ । यसैबीच पिछडिएको क्षेत्रबाट राजिव बिक्रम शाह भने निर्विरोध निर्वाचित भएका छन्। बुधबार मात्रै […]


राष्ट्रिय सहमतिको सरकार सम्भव -छैैन

काठमाडौंं, २५ चैैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार सम्भव नभएको बताएका छन् । झापा क्षेत्र नम्बर ३ मा आयोजना हुन लागेको एमाले प्रशिक्षण कार्यक्रमका लागि झापा आएका पोखरेलले अहिले मिलीजुली सरकार आवश्यक नरहेको बताए । प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो अग्रसरतामा संविधान जारी गरेको […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का