‘कार्यदलको प्रतिवेदन नआएकाले एकता प्रकृयामा ढिलाई भएको हो’-प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि बनेका दुई कार्यदलले काम नसक्दा जिम्मेवारी बाँटफाँटमा समस्या भएको बताएका छन्। उनले पार्टीको राजनीतिक कार्यदिशा तयार पार्न बनेको राजनीतिक प्रतिवेदन समिति र संगठनात्मक मस्यौदा समितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम रूप दिन नसक्दा नेतृत्व व्यवस्थापनमा समस्या भएको बताए। संघीय समाजवादी फोरम नेपालका पार्टी सचिव […]


‘काँग्रेसले हार्नुको मुख्य कारण नै लोकतान्त्रिक गठबन्धन हो’-सिटौला

काठमाडौँ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले चुनावमा वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न बनाइएको लोकतान्त्रिक गठबन्धनले काँग्रेसलाई घाटा भएको बताएका छन् । प्रतिनिधिसभा चुनावमा कांग्रेस हारको समिक्षा गर्न बसेको बैठकमा बोल्दै उनले पार्टीले हार बेहुर्नुको मुख्य कारण राप्रपा संग मिलेर चुनाव लड्नु भएको बताए । उनले भने, ‘डेमोक्रेटिक अलाइन्स एकदम गलत थियो। राप्रपा जस्तो पुरातनवादी शक्तिसँग मिलेर […]


रिर्पोट सच्याउन नेपाल सरकारको आग्रह, ईयूद्वारा अस्वीकार

काठमाडौं । युरोपियन युनियन (ईयू) निर्वाचन पर्यवेक्षण मिसनले आफ्नो रिपोर्ट सच्याउन अस्वीकार गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अनुगमन गर्न आएको ईयूको पर्यवेक्षण मिसनले खसआर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि सरकारले आपत्ति जनाएको थियो । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अनुगमनकर्ताहरुको आचारसंहिता विपरित र संविधानमार्फत समाधान भइरहेका मुद्दाहरुबारे अनावश्यक टिप्पणी नगर्न भनेको थियो । […]


सातवटै प्रदेशका मूख्यमन्त्रीलाई प्रधानमन्त्रीको २० बुँदे निर्देशन जारी (बुँदा सहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्री, प्रदेश सचिव र मुख्य न्यायाधिवक्तासँग छलफल गरेका छन् । सिंहदरबारमा भएको ६ घन्टा लामो छलफलमा ओलीले मुख्यमन्त्रीलाई केन्द्र र प्रदेश सरकारको अबको लक्ष्य आर्थिक विकास र समृद्धि भएको बताए । प्रधानमन्त्रीले सो अवसरमा सरकारका प्राथमिकता र आवश्यकताका १९ बुँदे निर्देशन पनि मुख्यमन्त्रीलाई सुनाए । काठमाडौँ […]


खटाइएको ठाउँमा नजाने कर्मचारीको हाजिर रोक्न मन्त्री विष्टको निर्देशन

काठमाडौँ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले दरबन्दीमा रहेकाबाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलार्इ निर्देशन दिएका छन् । विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको भन्दै मन्त्री विष्टले दरबन्दीविना नै विभागमा बसिरहेका कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएका हुन् । वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा […]


चैत २३ देखि २५ गतेसम्म प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमण तय भएको छ । उनी चैत २३ देखि २५ गतेसम्म भारत आउने घोषणा केहि दिनमा हुने छ । ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् । नेपाली अधिकारीका अनुसार नेपाल र भारतका परराष्ट्रमन्त्रालयले केहि दिनमै एकैपटक भ्रमणको मिति घोषणा गर्ने छन् । दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाइ भारतका प्रधानमन्त्री नरेन्द्र […]


“१२ बुँदे समझदारीका कारण दलितलाई शासक बनाएर काठमाडौँमा राख्ने चाहाना पुरा हुन पाएन”-प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्र%8ो बताएका छन् ।   ५३ औं जातीय विभेद उन्मुलन दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले १० वर्षे जनयुद्धमा दलित महिलाले देखाएको बहादुरी कसैसंग पनि तुलना गर्न नमिल्ने भन्दै उनीहरुको खुलेर प्रशंसा गरे । दलितलाई सिंहदरबार कब्जा गरेर नै दलितलाई राष्ट्रपति, प्रधनामन्त्री बनाउने रहर हुँदा हुँदै पनि १२ बुँदे लगायतका […]


प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाए, प्रदेश संचालनका विषयमा सामुहिक छलफल हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएका छन् । प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग बुधवार सामुहिक छलफल गर्नेछन्। प्रदेश सरकारले काम नपाएको गुनासो भएको छ । सामुहिक रुपमा छलफल गरी प्रदेश सन्चालनका लागि आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्रीको तयारी छ । प्रदेश सरकारका मन्त्री र प्रदेश सांसद प्रदेश राजधानमिा भन्दा काठमाडौंमा बढी समय बिताउदै […]


बैसाख ९ गते पक्का पार्टी एकता हुन्छ : बामदेव गौतम

काठमाडौं, ४ चैत । एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एमाले र माओवादी केन्द्रले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको उनले जानकारी दिए । एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा […]


राजपा र फोरमविना नै तेश्रो पटक मन्त्रीपरिषद विस्तार, को को भए मन्त्री ?

काठमाडौं, २ चैत्र । बाम गठबन्धनको सरकार तेश्रो पटक विस्तार हुँदा समेत राजपा र फेरम सरकारमा सहभागि भएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा पनि मधेशी दलहरु सहभागि नभएपछि एमाले र माओवादीले मात्रै मन्त्रालय बाँडफाड गरी मन्त्रीपरिषद विस्तार भएको हो । विस्तारित मन्त्रीपरिषदमा माओवादीबाट ५ मन्त्री रहेका छन् भने एमालेबाट […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी