बाबुरामलाई प्रचण्डको माया : सिकेसँग तुलना गर्नु अराजनीतिक- डा. भट्टराई

काठमाडौं, ४ चैत । धेरै लामो सहकार्य र सम्बन्धलाई त्यागेर स्वतन्त्र राजनीतिमा होमीएका पुर्व माओवादी नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष एवं पुर्व माओवादी सुप्रीमो पुष्पकमल दाहाल प्रचण्डप्रति आस्था र माया प्रकट गरेका छन् । पार्टी परित्याग गरेपछि निरन्तर प्रचण्डको आलोचना गरिरहेका नयाँ शक्ति नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. भट्टराईले प्रचण्डलाई प्रधानमन्त्री तथा सत्तारुढ […]


जनयुद्धमा शहादत हुने सबैलाई राष्ट्रिय सहिद घाेषणा गरिन्छ – प्रचण्ड

 काठमाडौं , ३० फागुन – नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्वमा शहादत भएका सबैलाई राष्ट्रिय सहिद घाेषणा गरीने बताएका छन् । अाफूले पहिलाेपटक प्रधानमन्त्री भएपछि त्यस सम्वन्धी निर्णय गरेकाे तर मन्त्री परिषद्ले गरेको निर्णय राजपत्रमा प्रकाशित हुन नसक्दा अहिलेसम्म उहाँहरूलाई शहीदकाे रूपमा नलेखीएकाे उनले बताए ।  पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार सहिद तथा […]


कांग्रेसका ५६ जिल्ला सभापतिले भने ‘केन्द्रीय समितिको निर्णय अबैध’ (नामवलीसहित)

काठमाडौं, २१ फागुन । नेपाली काँग्रेसका ५६ जिल्ला सभापतिले केन्द्रीय समितिले गरेको निर्णय अबैध भएको आरोप लगाएका छन् । विधान सम्वन्धी महासमिति बैठकले गरेको निर्णय विपरित केन्द्रीय समिति बैठकले निर्णय गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । विधानमा उल्लेखित ‘स्वतः प्रतिनिधि सम्बन्धी प्रावधान हटाउने र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अवसर नदिने’ […]


पार्टी एकिकरणबारे प्रचण्डकाे पछिल्लो खुलासा

बिराटनगर, २१ फागुन – नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आन्तरिक एकीकरणमा केही ढिलाई भएको तर नरोकिने बताएका छन् । सोमबार बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी एकताको काम टुंगोमा पुर्‍याउने प्रयास भइरहेको बेला हेलिकप्टर दुर्घटना हुनु र दुई जिम्मेवार नेताको निधनले ढिलाई भएको बताएका हुन ।   अध्यक्ष प्रचण्डले अहिले […]


राजपा नेता महताेले किर्ते हस्ताक्षर गरि खाए पिएकाे तलब, पिएले दिए राजिनामा

काठमाडौं, २० फागुन । गत फागुनदेखि असारसम्मको तलब राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा सांसद राजेन्द्र महतोले आफ्नो स्वकीय सचिवको तलब कीर्ते हस्ताक्षर गरी बुझेको उनका पीएले दाबी गरेका छन् । सांसद महतोले आफ्नो स्वकीय रवीन्द्र कुमार चौधरीले पाएको भन्दै आफैं हस्ताक्षर गरेर संसद सचिवालयमा बुझाएको चौधरीले बताएका छन् । यसरी सांसद महत्तोले आफ्नो नक्कली […]


कांग्रेस मुख्यालयमा नेविसंघकाे गुटीय झडप, ढुंगा हानाहान, केही घाइते, १ गम्भीर

काठमाडौं , १२ फागुन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे भातृ संगठन नेविसंघका दुई गुटबिचकाे झडपले कांग्रेस मुख्यालय रणमैदान जस्तै बन्याे । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताबीच अाईतबार ढुंगा हानाहानसहित हिंसात्मक झडप भएको हाे । पुर्व अध्यक्ष एेन महर र कुन्दन काफ्लेको समुहबीच हिंसात्मक झडप हुँदा एक गम्भीर घाइते भएका छन् भने अरू […]


अध्यक्ष अाेलीकाे प्रस्तावमा एकीकरण कार्यदल भंग, बाँकी कामकाे जिम्मा सचिवालयलाई

काठमाडौं, ११ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको लागि निर्माण गरिएको एकीकरण कार्यदल अन्ततः भंग गरिएको छ । तल्लो तहलगायत एकताका बाँकी कामका लागि गठित ९ सदस्यीय संगठनात्मक एकीकरण कार्यदल अध्यक्ष तथा प्रधानमन्त्री के पी अाेलीकाे प्रस्तावमा भंग भएको बुझिएको छ  । शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी ओलीको प्रस्तावमा कार्यदल भंग […]


सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा : टुंगिएला एकीकरण ?

काठमाडौं, ६ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । पार्टी एकीकरणको अन्तिम टुंगो लगाउने ठानीएको यो बैठकमा एकीकरण कार्यदलले पेश गरेको प्रतिवेदन र अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री के पी ओलीले गृहकार्य गरेको विषयमा छलफल गरीएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पार्टी एकताको काम […]


के नेपाल फेरि अर्को द्वन्द्व खेप्न तयार छ ? – प्रचण्ड

काठमाण्डु, २५ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता र संविधानको मर्म विपरित कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गरेका छन् । राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका हुन् । […]


नेकपा एकीकरण कार्यदल अलमलमा : कहिले सकिएला एकीकरण ?

काठमाडौं, २४ माघ – नेकपाकाे तल्लो तहकाे एकीकरण सम्पन्न गर्न बनाईएकाे कार्यदल अलमलमा परेकाे छ । एकीकरण सम्पन्न नहुँदा तल्लो तहमा अन्याैल मात्र हाेइन निराशा समेत पैदा भएकाे छ । पौष १३ गते पार्टीका बाँकी सङ्गठन एकीकरणको प्रस्ताव तयार गर्ने, विधानमा भएका त्रुटी सच्याउने, प्रदेश कमिटी गठनको निर्णयमा हेरफेर, केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्ताव तयार गर्न […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी