संचारमन्त्रीले दिए कर्मचारीलाई यस्तो कडा निर्देशन

काठमाडौं, १ साउन । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई कडा निर्देशन दिनुभएको छ । मन्त्री बास्कोटाले देश र जनताप्रति उत्तरदायी भई सरकारको घोषित सबै लक्ष्य पूरा हुने गरी काम गर्न मातहतका सबै निकायका कर्मचारीलाई सक्रिय, ईमान्दार र गतिशील भएर काम गर्न निर्देशन दिनु भएको […]


समायोजन हुने प्रहरीको एक तह स्वतहः बढुवा हुनुपर्ने सासंदको माग

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतहः बढुवा गर्नुपर्ने धारणा राख्नुभएको छ । सांसद बडुले प्रदेश प्रहरीमा जाने प्रहरीको मनोबललाई कमजोर हुन नदिन पनि त्यहाँ जाने प्रहरीहरुको एक तह स्वतहः बढुवा गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल […]


प्रकाश दाहालको प्रशंसा गर्दै माधव नेपालले के भने ?

काठमाडौं, १७ असाार । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाल बहुआयामीक व्यक्तित्व भएको भन्दै प्रशंसा गर्नुभएको छ । प्रकाश दाहाल प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताउनु भएको हो । ‘प्रकाश दाहालको जीवनका पाटाबारे सबैलाई थाहा नहुन सक्छ । प्रकाशले अनुपम काम गरेका थिए, […]


सबै प्रदेशमा प्रशासकिय अदालत गठन गर्न राजपाको माग

काठमाडौं, १२ असार । राष्ट्रिय जनता पार्टी, नेपालले सबै प्रदेशमा प्रशासकीय अदालत गठन गर्नुपर्ने अडानबाट पछि हटेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले सबै प्रदेशमा प्रशासकीय अदालत गठन गर्नुपर्ने आफैले गरेको प्रस्तावबाट पछि हटेको भन्दै सरकारप्रति असन्तुष्टि जनाउनु भएको हो । बिहीबार संघीय संसदको कानुन, न्याय तथा मानव […]


गुठी संस्थान खारेज गर्न सांसदले गरे माग, के होला अब ?

काठमाडौं, १२ असार । प्रतिनिधिसभाका सांसदहरुले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गर्नु भएको हो । बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धि विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले सम्पदा र संस्कृतिहरुको संरक्षण गर्ने अधिकार गुठीलाई दिने […]


के भयो नेकपा अध्यक्ष प्रचण्ड ओलीबीचको आजको भेटमा ?

काठमाडौं, ११ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज भेटवार्ता भएको छ । पार्टी र स्थानिय सत्तासँग सम्वन्धीत विभिन्न कामका सिलसिलामा प्रचण्ड चितवन पुगेपछि दुई अध्यक्षबीच कुराकानी हुन नसकेको सन्दर्भमा राजधानी फर्केपछि भेट भएको हो । बुधवार बिहान प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रचण्डलाई बालुवाटार बोलाएपछि […]


माअाेवादीलाई अाधा सत्ता दिन सकिन्न – अाेली

काठमाडौं, ११ असार – गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग हिसाब हेर्दै कुराकानी राफसाफको प्रयत्न गर्नुभएको छ । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले देशभरबाट पाएको कुल मत १३ लाख ३ हजार ७ सय २१ (१३.६५ प्रतिशत) थियो । ६०/४० को अनुपातमा उम्मेदवारी बाँडफाँड भयो । पार्टी एकतामा पनि […]


रेणु दाहालले पेश गरिन् १सय ९५ बुँदे भरतपुर नगरपालिकाको नीति कार्यक्रम

चितवन, १० असार – भरतपुर महानगर प्रमुख रेणु दाहालले नगरकाे समग्र विकासको १ सय ९५ बुँदे अवधारणा सार्वजनिक गरेकी छिन् । आज आयाेजित नगरसभामा मेयर दाहालले नगरकाे पुर्वाधार विकास, पर्यटन, शैक्षिक र आर्थिक लगायतका अवधारणासहितकाे नीति तथा कार्यक्रम पेश गरेकी हुन् । चौथो नगर सभाको समुद्घाटन समारोहमा नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ […]


प्रदेश १ काे नाम केही दिनभित्रै टुंगिन्छ – मुख्यमन्त्री राई

गाईघाट, असार ।   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङगाेे लगाइने बताउनुभएको छ । प्रेस सङ्गठन उदयपुरले आइतबार बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम सहमतिबाट टुङ्गयाउने अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।  प्रदेशको नाम किरात, कोशी किरात, सगरमाथा, कोशी […]


हत्याकाण्ड भन्दै विप्लवले राखे १० गते नेपाल बन्द, के गर्ला सरकारले ?

काठमाडौं, ६ असार । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । प्रहरीले आफ्ना जिल्ला इन्चार्ज मारेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरी नेपाल बन्दको आयोजना गरेको हो । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको गोलीबाट बिहीबार ज्यान गएपछि […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का