पाकिस्तानमा बम अाक्रमणमा ३०० अातंककारी मारिए – भारत, ४ रूख ढलेछन् – पाकिस्तान

काठमाडौं, १४ फागुन – भारत र पाकिस्तान अन्ततः विवादबाट युद्वतर्फ धकेलिएका छन् । काश्मिर पुलवा हमलाको बदला लिँदै भारतीय वायुसेनाले मंगलबार बिहान नियन्त्रण रेखा पार गरेर पाकिस्तान भूमिमा एक हजार किलोग्रामको बम खसालेको छ ।  मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा पार गरी पाकिस्तान प्रशासित क्षेत्र काश्मिरमा बम आक्रमण गरेको हो […]


स्टिङ अपरेशनले पुगेन अब र्यापिड रेस्पाेन्स टिम- अख्तियार

काठमाडौं, १२ फागुन – अख्तियार दुरुपयोग अनुसन्धान अायाेगले अाफ्नाे सक्रियता झन बढाउने भएको छ । अख्तियारले यश अघि गरेकाे कार्वाही र अनुसन्धान अपर्याप्त भएको जनगुनासाे अाईरहेका बेला उसले थि याेजना सार्वजनिक गरेकाे हाे । आइतबार राष्ट्रियसभा अन्र्तगतको दीगो विकास तथा सुशासन समितिको बैठकमा घिमिरेले सो जानकारी दिँदै आयोगले अब जनतासँग प्रत्यक्ष संलग्नता हुने गरी आयोगका […]


प्रचण्डलाई बाेल्ने अधिकार छैन : शेेेखर काेईराला

काठमाडौं , ८ पुस – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेेेखर काेइलालाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाेल्ने अधिकार नभएको बताएका छन् । कांग्रेसले हिन्दुराज्यकाे एजेन्डामा अगाडि बढेमा कांग्रेस सकिने अभिव्यक्ति दिएकाेप्रति अाक्रामक ढंगले प्रस्तुत भएका काेइरालाले कान्तिपुर रेडियोसँग कुरा गर्दै उनले त्यस विषयमा अाफू प्रचण्डसँग बहस गर्न तयार रहेकाे बताए । उनले प्रधानमन्त्री केपी अाेली […]


नेकपा नेताहरू दुईधारमा विभाजित, ओली र दाहालको आलोचना

काठमाडौँ । नेकपाको जारी स्थायी समिति बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको प्रतिवेदनमाथि नेताहरू दुईधारमा विभाजन भएका छन् । सोमबारको बैठकमा बोल्ने अधिकांश ओली र दाहालको आलोचना गरेका थिए भने मङ्गलवारको दृश्य अलिक फरक देखियो । ओली निकट नेताहरूले प्रतिवेदनको रक्षा गर्दै आलोचनाले मात्र कहीँ नपुर्‍याउने धारण राखे। ओली र दाहालको शान्ति प्रक्रियादेखि संविधान […]


नेकपा बैठक सकियो, सरकारको चर्को आलोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा विहान साढे ११ बजेदेखि बसेको बैठकमा स्थायी कमिटीका सदस्यहरुले अध्यक्षद्वय र वामदेव गौतमले पेश गरेको दस्तावेजमाथि आफ्नो धारणा राखेका थिए । वामदेव गौतम, घनश्याम भुसाल, हरिबोल गजुरेल, योगेश भट्टराई लगायत १० जनाले आजको बैठकमा आफ्नो धारणा राखेका थिए । बैठकमा […]


‘जनउत्थान लघुवित्त वित्तीय संस्था’ले दियो आफ्ना सदस्यलाई सीपमूलक तालिम

बुटबल । ‘जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो संस्थामा आवद्ध बैकिङ्ग समुह सदस्यहरुका लागि बिभिन्न सीप विकास तालिम सम्पन्न गरेको छ । सदस्यहरुलाई आत्मनिर्भर तथा उद्ममशील बनाउने उदेश्यले ‘यु.के. एड’ र ‘सक्षम एक्सेस टु फाईनान्स’को सहकार्यमा आफ्ना बिभिन्न शाखा कार्यालयमार्फत तालिम दिइएको संस्थाका बरिष्ठ अधिकृत इन्द्र बरालीले जाानकारी दिए । कार्यक्रम […]


कांग्रेस महासमिति बैठकको तयारी पुरा, एक करोडभन्दा कम खर्च हुने अनुमान

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको सम्पूर्ण तयारी पुरा भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राजधानीस्थित यगम्बर पार्टी प्यालेसमा बिहीबार पत्रकार सम्मेलन गरीे मंसिर २८ गतेदेखि पुष ३ गतेसम्म चल्ने महासमिति वैठकको तयारीबारे जानकारी दिएका हुन् । उनले महासमितिमा भएका छलफलबारे मिडियालाई बिहान ११ बजे र साँझ ४ बजे बिर्फिङ गराइने पनि बताए । […]


पुस ५ गतेसम्मका लागि स्थगित संवैधानिक परिषद्को बैठक आजै किन बोलाइयो? यस्तो छ कारण

काठमाडौँ । पुस ५ गतेसम्म स्थगित भनिएको संवैधानिक परिषद्को बैठक रातारातको निर्णयपछि बुधबार बिहान डाकिएको छ । बुधबार बिहान ९ बजेको बैठकमा पनि सयम अभाव देखाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो । बैठकबाट बाहिरिँदै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले भने ‘बैठक बिहीबार ११ बजेसम्मको लागि […]


सिक्लेस पुगेर प्रचण्डले भने-‘बृद्धाभत्ता अर्को बर्ष क्षतिपूर्तिसहित बढाउँछौं’

पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन् । शान्ति स्मारक अनावरण गर्न कास्कीको सिक्लेस आएका उनले पत्रकार सम्मेलनमा यसवर्ष नबढेको क्षतिपूर्तिसहित बृद्धभत्ता बढ्ने बताएका हुन् । ‘यो वर्ष नबढेको वृद्धभत्ता क्षतिपूर्ति सहित बढाउने नेकपाको सचिवालयमा सहमति भएको […]


स्थानीय तह व्यवस्थित भएपछि मात्र प्रदेश र स्थानीय तहलाइ काम हस्तान्तरण गरिन्छ-अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला विकास आयोजनाको संरचनासमेत निर्माण नभएकोले तत्काल काम प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिएको बताएका छन् । अर्थमन्त्री खतिवडाले कर्मचारी समायोजन, क्षमता विकास हुने वित्तिकै सरकारले ठूला विकास आयोजनाको काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजाने योजना रहेको बताए । बुधबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी