निस्वार्थपूर्ण ढङ्गले काम गरे सफलता हासिल हुने-कमल थापा

काठमाडौंं,  २४ वैशाख  । उपप्रधानमन्त्री कमल थापाले निस्वार्थपूर्ण ढङ्गले काम गरे सफलता हासिल हुने बताएका छन्। काठमाडौँ कलेज अफ म्यानेजमेन्टले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले कुनै पनि फलको आशा नगरी काम गरेमात्र सफल भइने बताए। “विद्यार्थी जीवनमा अनुशासनको ठूलो महत्व हुन्छ, अनुशासित विद्यार्थीले मात्र परीक्षामा राम्रो गर्न सक्छ,” उनले भने। परराष्ट्रमन्त्रीसमेत रहनुभएका थापाले देशको परिवर्तनमा […]


उत्तर कोरियाली कम्यूनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन सुरु

काठमाडौंं,  २४ वैशाख  । उत्तर कोरीयामा सत्तारुढ कोरियन वर्कर्स् पार्टीको सम्मेलन सुरु भएको छ । वर्कस पार्टीको सम्मेलन ३७ वर्षपछि राजधानी प्योङ्गयाङ्गमा सुरु भएको हो । राष्ट्रलाई आर्थिक रुपमा सम्पन्न र आणविक कार्यक्रमलाई थप सशक्त बनाउने नीति तय गर्न सम्मेलन आयोजना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्लभ सम्मेलनमा हजारौँ प्रतिनिधी सहभागी छन् । वर्तमान […]


संसदको बैठक मधेसी मोर्चाद्धारा बहिष्कार

काठमाडौंं,२४ वैशाख । व्यवस्थापिका संसदको शुक्रबारको बैठक मधेसी मोर्चा आबद्ध दलले बहिष्कार गरेका छन्। आफ्नो मागप्रति राज्य उदासिन भएको भन्दै मोर्चा आबद्ध दलले संसद बैठक बहिष्कार गरेका हुन्। बैठकको सुरुमा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले आफ्नो धारणा राखेपछि मधेसी मोर्चा आबद्ध दलले बैठक बहिष्कार गरेका हुन्। बैठकमा बोल्दै राईले मधेसी मोर्चाको […]


युरोपा लिग-उपाधिका लागि सेभिल्ला र लिभरपुल भिड्ने

काठमाडौंं,२४ वैशाख । भिल्लारियलमाथी ३–० को सहज जित निकाल्दै लिभरपुल युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । पहिलो लेगमा एक शून्यले पराजित लिभरपुल समग्रमा ३–१ ले विजयी बन्दै युरोपा लिगको उपाधि नजिक पुगेको हो । खेलको सातौ मिनेटमा उपहार गोल मार्फत अग्रता बनाएको लिभरपुलले ६३ र ८१ औ मिनेटमा थप गोल गरेको थियो । […]


श्रमजीवि पत्रकारको तलब न्यूनतम १९ हजार ५ सय हुने

काठमाडौंं,२४ वैशाख ।           सरकारले पत्रकारहरुको न्यूनतम् पारिश्रमिक १९ हजार ५ सय कायम गर्ने निर्णय गरेको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिसअनुसार नै मन्त्रिपरिषद्ले न्यूनतम् पारिश्रमिक निर्धारण गरेको हो ।  हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले  श्रमजीवि पत्रकारको तलब न्यूनतम १९ हजार ५ सय हुनुपेर्ने निर्णय गरेको हो । त्यसैगरी सरकारले […]


यसरी बच्यो ओली सरकार ढल्नबाट

काठमाडौं,२४ वैशाख । सरकारमा सहभागी नेकपा एमाले र एनेकपा माओवादीवीच ९ बुँदे सहमति भएको छ ।यो ९ बुँदे सहमती  गर्ने बाताबरण बनेपछि ओली नेतृत्वको सरकार ढल्नबाट बचेको हो । ९ बुँदे सहमति संयुक्त सरकार गठन गर्दाका बखत भएका सहमतिहरुलाई कार्यान्वयन गर्ने र समझदारीमा वृद्धि गरेर राष्ट्रका समस्त समस्याहरुलाई एकतावद्ध भएर समाधान गर्नका निम्ति सहमतिहरु गरिएका […]


राष्ट्रिय सहमतीका लागी सरकार बनाउन सबै दल तयार भएनन् –प्र्रचण्ड

काठमाडौं, २३ बैशाख । एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बन्नु मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै यसलाई जनताको जीवनसँग पनि जोड्नु पर्ने बताएका छन् । जनताको जीवनसँग नजोडे संविधान कागजको खोष्टो हुने खतरा भएको उनको भनाई छ । उनले भने, ‘हामी समान्य अवश्थामा छैनौं, यस्तो बेला असाधारण खालको राष्ट्रिय एकता पैदा गर्नु […]


१ घण्टा ४४ मिनेट संसदमा संबोधन गरेका प्रधानमन्त्री ओलीले के भने ?

काठमाडौं,२३ वैशाख ।   प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका लागी आफू र आफ्नो दल बाधक नरहेको बताएका छन् । उनले आज व्यवस्थापिका संसदको बैठकलाई संबोधन गर्दै यस्तो बताएका हुन् । उनले आफू र आफ्नो दल राष्ट्रिय सहमति गर्न तयार रहेको तर षड्यन्त्र र धोकाको जगमा राष्ट्रिय सहमति नबन्ने भन्दै हालैको राष्ट्रिय सहमतिको सरकार निमार्ण […]


बादलले बोलाएको केन्द्रीय समितिको बैठकमा नजान बैद्यको ह्वीप

काठमाडौं, २३ बैसाख । नेकपा क्रान्तिकारी माओवादीको विवाद अन्तिम उत्कर्षमा पुगेको छ । एमाओवादीसँग एकता गर्ने की नगर्ने भन्नेमा विवादीत उक्त पार्टी करिब बरिब विभाजनको संघारमा पुगेको छ । महासचिव बादलले माओवादी क्रान्तिकारीहरुको एकता अनिवार्य भएको भन्दै एमाओवादीसाग एकता गर्नुपर्ने प्रतिवेदन पेश गरेपछि बादलको पषमा दुई तिहार्य केन्द्रीय समिति सदस्य खडा भएका थिए । जसका […]


शिक्षा मन्त्रालयले विद्यार्थीको माग पूरा नगरेपछि बैठक निष्कर्षविहीन, भोली फेरी बैठक

काठमाडौं, २३ वैशाख / शिक्षा मन्त्रालय र १३ विद्यार्थी सङ्गठनबीच निजी विद्यालयको शुल्क अनुगमनबारे छलफल गर्न बसेको बैठक निष्कर्षविहीन बनेको छ । विहीवार बिहान मन्त्रालयमा भएको छलफलमा शिक्षा मन्त्रालयले विद्यार्थी सङ्गठनको माग पूरा गर्न नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो । अखिल क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारीले मुलखबरसँगको कुराकानीमा नीीजि विद्यालयमा लिइने चर्को शुल्क अनुगमन र नियन्त्रण […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी