काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिनेछ -नेपाल

काठमाडौं ,९ चैैत । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको चीन भ्रमणपछि काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिने बताएका छन् । देशको समग्र विकासका लागि सहमति र सहकार्य आवश्यक भएको भन्दै नेता नेपालले काँग्रेसलाई पनि सँगै लैजान सक्ने क्षमता एमालेमा रहेको दाबी गरे । प्रेस चौतारी नेपाल सल्यान शाखाले आज बिहान सदरमुकाम […]


पहाड र उपत्यकामा आज होलि मनाइंदै

काठमाडौं ,९ चैत । रंगहरुको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गरी आज काठमाण्डौ उपत्यका र पहाडी जिल्लामा हर्षोल्सापूर्वक मनाइदैछ । नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी भेगमा मनाउने गरिन्छ भने तराईका क्षेत्रहरुमा भोलि मनाइन्छ । वसन्त ऋतुको आगमनको शुरुआतमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा […]


किन आत्तिए पुर्व राजा ज्ञानेन्द्र ?

काठमाडौं, ८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले नराम्रो सपना देखेकोले थाइल्यान्डबाट फर्किएर ज्योतिषहरुसँग परामर्शमा जुटेको बताइन्छ । उनी उपलब्धि लिएर मात्र स्वदेश फर्किने भन्दै माघ दोस्रो साता थाइल्यान्ड पुगेका थिए । तर नराम्रो सपना देखेकोले छिट्टै फर्किएका हुन् । यसअघि उनले आप्ना पिता महेन्द्रको श्राद्ध गर्न ब्राह्मण बोलाउँथे । तर यसपटक भने एकछाकी बसेर आफैले […]


होेली कार्यक्रममा प्रचण्ड

काठमाडौं ,८ चैत । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज होली कार्यक्रममा सहभागी भएका छन् । सुदूरपश्चिमका नेता तथा कार्यकर्ताले जनयुद्धका बेला शहिद तथा बेपत्ता भएका परिवारका छोराछोरीको पढाईका लागी अक्षयकोष स्थापना गर्ने भन्दै आयोजना गरेको होली कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् । प्रचण्डकै निवास लाजिम्पाटबाट सुरु गरिएको होली कार्यक्रमलाई अध्यक्ष प्रचण्डले संबोधन […]


एमाओवादी केन्द्रिय समितिको छैठौं पूर्ण बैठकले के निर्णय गर्यो ?

काठमाडौं , ८ चैत । एकिकृत नेकपा माओवादीको शनिबारदेखी सुरु भएको केन्द्रिय समिति बैठक आईतबार सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले प्रचण्डको प्रस्तावलाई पारित गर्दै निम्न अनुसारको निर्णय गरेको छ । १. बैशाख मसान्तसम्म पार्टी सदस्यता नविकरण गरी सक्ने, २.बैशाख १० गतेसम्म संगठनका सम्मेलन […]


नेपाल र चीनबीच १० बुँदे सम्झौता, इन्धन खरिदबारे कुनै सम्झौता भएन

काठमाडौं , ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको सातदिने औपचारिक चीन भ्रमणको क्रममा चीन र नेपालबीच १० बुँदे सम्झौता भएको छ । चिनियाँ संसद् भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्वाङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि सम्झौताका विभिन्न तहमा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच १० बुँदे […]


बेलायती राजकुमार बर्दियामा

काठमाडौं , ८ चैत । नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ आज बिहान बर्दिया आइपुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनको सिलसिलामा राजकुमार ह्यारी यहाँ आइपुगेका हुन् । राजकुमार ह्यारी यहाँ आइपुग्नासाथ निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्राको मज्जा लिएका थिए । निकुञ्जको गैँडामोचन पोस्टबाट जलयात्रा सुरु भएको थियो । राजकुमार ह्यारीको […]


राजावादीलाई राजतन्त्र फर्कने सपना नदेख्न सुजाता कोइरालाको आग्रह

काठमाडौं , ८ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालमा राजतन्त्र अब कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै राजावादीलाई राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेकी छन् । विराटनगरमा सोमबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दैै नेत्री कोइरालाले भनिन्, ‘राजतन्त्र फर्किने सपना नदेखे हुन्छ ।’ सात दशकभन्दा लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्न सबै राजनीतिक […]


बेलायती राजकुमार ह्यारीको राष्ट्रपति भण्डारीसंग भेटवार्ता

काठमाडौं ,७ चैत । ५ दिने औपचारीक नेपाल भ्रमणमा आएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेबिट ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको दुई पक्षिय भेटमा नेपाल र बेलायतबीचको सम्बन्धको बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजकुमार ह्यारीले यो हप्ता हुने बालिका सम्मेलनको अवलोकन गर्ने […]


प्रधानमन्त्री ओली जम्बो टोली लिएर चीन प्रस्थान

काठमाडौं ,७ चैत । प्रधानमन्त्री केपी ओली ८ दिने भ्रमणका लागि आइतबार उत्तरी छिमेकी चीन प्रस्थान गरेका छन् ।उनी झण्डै सय जनाको टोली लिएर चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल उनको भ्रमण टोलीमा रहेका छन् […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी