त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता : अख्तियारले थाल्यो पदाधिकारी कार्वाही

ककाठमाडौं, २९ बैसाख । त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिवि सेवा आयोगले लिएको परीक्षामा अनियमितता भएको आशंका गर्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । आयोगले २०७५ जेठमा खुला प्रतियोगिताअन्तर्गत प्रशासनिक तथा प्राविधिक तहका विभिन्न पदमा परीक्षा लिएको थियो । परीक्षा लिएको १० महिनापछि १४ वैशाखमा नतिजा सार्वजनिक भएको थियो । लिखित परीक्षाको […]


प्रधानमन्त्री भियतनाम भ्रमणमा : के के भए सम्झौता ?

काठमाडौँ, वैशाख २९ गते । नेपालका प्रधानमन्त्री के पी शर्मा ओली जम्बो टोलीसहित भियतनाम भ्रमणमा रहनुभएको छ । भियतनाम र कम्वोडियामा रहेका नेपालीबीच सामान्य भेटघाटसहितको कार्यक्रम रहेको ओलीको भ्रमणमा नेपाल र भियतनामबीच छिट्टै सिधा हवाई सम्पर्क स्थापना गर्न दुवै देश सहमत भएका छन् । प्रधानमन्त्री ओलीको भियतानमको औपचारिक भ्रमणका क्रममा शनिबार जारी गरिएको संयुक्त विज्ञप्तिमा […]


बन मन्त्रीले ल्याए कडा कानुन, अब सार्वजनीक बन क्षेत्र हडपे ५ वर्ष कैद

काठमाडौँ, २९ वैशाख । सरकारले वन क्षेत्रभित्रको सार्वजनिक जग्गा हडप्ने, अनधिकृत रूपमा श्रेष्ता परिवर्तन गर्ने कसुरमा पाँच वर्षसम्म कैद हुनेगरी वनसम्बन्धी प्रचलित कानुनलाई एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतका तर्फबाट विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुने क्रममा छ । विधेयकले यसअघिका कसुर तथा […]


कडा अपरेशन गरेर पनि मेलम्ची सम्पन्न गरिनेछ : प्रचण्ड

काठमाडौं, २७ बैैैैसाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब कडा कदम चालेरै भएपनि मेलम्चीको पानी काठमाडौं ल्याई छाड्ने बताउनुभएको छ ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याई छाड्ने बताउनुभएको हो । उहाँले केही […]


अब महिला नै पानी उद्यमी : खानेपानी मन्त्रीले गराइन् महत्त्वपूर्ण सम्झौता

काठमाडौं, २५ बैसाख – स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ ।  खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा महिला विकास मञ्चले बुधबार आयोजना गरेको कार्यक्रममा पानीको प्रशोधन गरी उत्पादन र बजारीकरण गर्ने र महिलाहरुलाई पानीको क्षेत्रमा उद्यमी बनाउने […]


प्रधानमन्त्रीको ४२ सदस्यीय भ्रमण टाेलीमा को को ? त्यहाँ छन् ३ सय ५० नेपाली मात्रै

काठमाडौं, २५ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणपूर्वी एशियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको भ्रमण हुन लागेको दुई देशमा गरी जम्मा ३ सय ५० नेपाली रहेका छन् भने उनको भ्रमण दलमा भने मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार […]


४ सय ३३ तहले मात्रै बुझाए रिक्त विवरण, १० हजार कर्मचारी थपिने

काठमाडौँ, २५ वैशाख सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४३३ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएका छन् । मन्त्रालयले गत वैशाख २० गतेसम्म ७५३ स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउने भने तापनि अहिलेसम्म ४३३ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयका सहसचिव भुपराज बरालले जानकारी दिनुभयो । अझै ३२० स्थानीय तहले […]


नीति कार्यक्रम : समीक्षात्मक टिप्पणी

-खिमलाल देवकोटा- गत हप्ता राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति कार्यक्रम प्रस्तुत भयो । राष्ट्रपतिबाट प्रस्तुत नीति कार्यक्रमप्रति परम्परागत ढङ्गमै सरकारी पक्षले उत्साहजनक बताइरहँदा प्रतिपक्षले भने सबै बासी भएको र नीति कार्यक्रम कार्यान्वयन गर्ने स्पष्ट खाका नभएको प्रतिक्रिया दिएका छन् । बेलायती संसदीय परम्पराअनुसार एक दिन खाली राखेर […]


अति नै भाे : उग्रतारा मन्दिरको १५ सय राेपनी जग्गा अतिक्रमण

काठमाडाैं, २४ बैसाख-  उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको उग्रतारा मन्दिरसँग अहिले १ सय ८० रोपनी मात्रै बाँकी छ । मूल मन्दिर रहेको क्षेत्र नै ऐलानी जग्गामा परेको छ ।  जग्गाका विषयमा पटक पटक विवाद उत्पन्न भए पनि सरोकारवाला निकायले चासो नराख्दा व्यक्तिले हडप्ने […]


अरू पनि हाेशियार : लेखापालले कमाए १६ वर्षमा ५ कराेड ९८ लाख, ८८ लाख मात्रै देखीयाे बैध

काठमाडौं , २४ बैसाख – यातायात व्यवस्था कार्यालय सवारी कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैद सजाय र जरिवाना माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले ५ करोड १० लाख ३३ हजार रुपैयाँ बिगो दाबी गरेको छ । अधिकारीको सम्पत्ति मूल्यांकनबाट १६ वर्षे जागिरे […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी