केशव घिमिरेको लोकदोहोरी ‘हाँसेकै सुहाउँछ’ बजारमा

काठमाडौं- लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले लोकदोहोरी गित हासेकै सुहाउछ बजारमा ल्याएका छन। चन्दन म्युजिक प्रालि उत्पादक तथा बितरक रहेको सो गितमा केशब घिमिरेकै शब्द ,लय तथा स्वर रहेको छ भने पुर्ण कला बिसिले स्वरमा साथ दिएकी छ्न् । दुर्गा पौडेलको छायांकन, शिव परियारको निर्देशन, नवीन घर्ती मगरको सम्पादन, एडभेन्चर इन्टरटेनमेन्ट को दृश्य निर्माण […]


नेकपाले टुंग्यायाे पाेलिटव्युराे, जवसमा पनि भयाे यस्तो सहमति

काठमाडौं , २ जेठ – सत्तारूढ नेकपाले एकीकरणको कामलाई तिव्र पार्दै निश्कर्षमा पुर्याउन लागेकाे छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आठ जनवर्गीय संगठनको नेतृत्व बाँडफाँड टुंगो लागेको छ । साबिक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने गरी नेतृत्व टुंगो लागेको हो । जनसंगठनको नेतृत्व […]


स्मार्ट लाइसेन्स नेपालीकरण रोकीँदा सेवाग्राही समस्यामा

काठमाडौँ, जेठ २ गते । सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्रमा नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छन् । सरकारले गत भदौमा यो सेवा बन्द गरे पनि दैनिकजसो सेवाग्राही आइरहेको एकान्तकुनास्थित प्रदेश नं ३ यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयले […]


डोनाल्ड ट्रम्पले गरे अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा

काठमाडाैं, २ जेठ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । उनले विदेशी साइबर हमलाको स्थितीमा अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकालको घोषणा गरेका बताएका छन् । ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् । उनको यो आदेशपछि अमेरिकी कम्पनीहरुलाई विदेशी दुरसंचार सेवाको उपयोग गर्नबाट प्रतिबन्ध लगाइएको छ । […]


सरकारकाे नीति कार्यक्रम र राष्ट्रिय स्वाधिनताको प्रश्न

-देव गुरुङ- १. सम्मानीय राष्ट्रपतिज्यूद्वारा प्रस्तुत सरकारको २ सय १८ बुँदे नीति–कार्यक्रम मुलभूत रूपमा सही रहेको छ । यसले ४ वर्षमा दोहोरो अङ्कको आर्थिक बृद्वि दर हासिल गर्ने, १५ औं योजनाको सुरुवात गर्ने र तीव्र आर्थिक विकास गरी सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गरिसक्ने दीर्घकालीन लक्ष्यका साथ यो नीति–कार्यक्रम प्रस्तुत भएको देखिन्छ । […]


गरीबी नियन्त्रणका लागि शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

बाग्लुङ, २ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता पृथ्वी सुब्बा गुरुङले गरीबी नियन्त्रणका लागि शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने बताएका छन् । घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका–१० पाण्डवखानीले आयोजना गरेको ३३औँ वार्षिकोत्सव, २५६३औँ बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमाको उद्घाटन कार्यक्रममा गुरुङले गरीबी नियन्त्रणका लागि शिक्षा हासिल गरेको प्रमाणपत्र होइन, सीप […]


स्वदेश फर्कँदै प्रधानमन्त्रीले भने- काँग्रेस साँसदका अमर्यादित शब्द हटाईएकाे हाे, मेराे हाेईन

काठमाडौं , २ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रेकर्डबाट आफ्ना होइन, विपक्षीका ‘अमर्यादित’ शब्द हटाएको दाबी गरेका छन्। आफूले गैरसंसदीय शब्द प्रयोगै नगरेको उनको भनाइ थियो। ‘मैले गैरसंसदीय शब्द प्रयोग गरेको छैन,’ भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकेर बुधबार फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘सभामुखले पनि मैले कुनैै गैरसंसदीय शब्द प्रयोग गरेको […]


शुरू भयाे एकल विन्दुु सेवा, अब लगानीकर्ता झ्यालबाट हैन ढाेकाबाट अाउँछन् – मन्त्री यादव

काठमाडौं, २ जेठ – लगानीकर्तालाई अाकर्षित गर्न सरकारले एकल बिन्दु सेवा शुरू गरेकाे छ । केन्द्र शुरु भएसँगै लगानीको झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ ।  एकल विन्दु सेवाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले गरेपछि औपचारिक रुपमा शुरु भएको हाे ।   सरकारले ढोका थुनेर लगानी गर्न बोलाउने गरेको आरोप लगानीकर्ताले लगाउँदै आएका थिए […]


एक लाख नागरिकलाई राेजगारी दिने सरकारी तयारी, वेराेजगार भत्ता चाहिँ नदिने

काठमाडौंँ, १ जेठ ।   सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ । वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाउँघरमै रोजगारी दिन लागेको हो ।      कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरी रोजगारीका अवसर […]


लमजुङका शिक्षक मनाेज अमेरिकाकाे मेरिल्याण्डमा उम्मेदवार

काठमाडौं , २९ बैसाख – अमेरिकाको मेरिल्याण्डमा गैर अावासिय नेपाली संघकाे निर्वाचनमा लमजुङका पुर्व शिक्षक मनाेज रेग्मी उम्मेदवार बनेका छन् । एनअारएनए मेरिल्याण्ड च्याप्टरकाे सचिव पदमा उम्मेदवारी दिएका मनाेज समाजसेवि भावना र विचारले अाेतप्राेत छन् । उनी महेन्द्र देसारकाे नेतृत्वको प्यानलमा सचिवकाे उम्मेद्वार बनेका हुन् । लमजुङको दाेर्दी गा पा २ मा रहेकाे लक्ष्मी नारायण […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी