विप्लव नेकपाकाे नेपाल बन्द: जनजीवन प्रभावित, कहाँ के भयाे ?

काठमाडौं , ३० फागुन – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दले देशभरिकाेे जनजीवन प्रभावित भएको छ । बन्दको असर देशभर देखिएको छ । राजधानीमा पनि वन्दकाे असर देखिएको छ । राजधानीमा कडा सुरक्षा व्यवस्थाका कारण काठमाडौँमा बन्दको आंशिक प्रभाव परेकाे देखिएको छ । यातायात, शिक्षण संस्था र व्यापारिक प्रतिष्ठानहरूमा बन्दकाे असर देखिएकाे हाे । देशका […]


सावधान ! फेसबुक र इन्स्टाग्राममा अायाे गम्भीर समस्या

काठमाडौं , ३० फागुन – सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूलाई चिन्तित पार्ने गरि फेसबुक र इन्स्टाग्राममा गम्भीर समस्या अाएकाे छ । नखुल्ने र खुले पनि काम नगर्ने लगायतका समस्या देखिएको हाे । बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको हो । केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अन्य केहीका खुले […]


जनगायक झंकारले ल्याए लुट्न हुन्न देश कान्छा (भिडियो)

काठमाडौं , ३० फागुन – जनगायक झंकार मगरले नयाँ म्युजिक भिडियो लुट्न हुन्न देश ल्याएका छन् । गीतमा उनले नेपालको ग्रामीण भेगमा बस्ने एउटा गरिव परिवारमा आर्थिक समस्यामा परका एकजना युवा परिवारको दवावका कारण देश लुट्न जान लागेको तर यसरी देश लुट्न हुँदैन भन्दै उनलाई देश बनाउने दिशामा फर्काएको सन्देश प्रवाह गरिएको छ । गीत […]


मेलम्चीको बाँकी काम सम्पन्न गर्न ३ अर्ब लाग्ने

काठमाडौँ,  २८ फागुन । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न तीन अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।  मेलम्ची खानेपानी विकास आयोजनाले तयार गरेको नयाँ विस्तृत लागत अनुमान अनुसार रू. तीन अर्ब लागत लाग्ने देखिएको हो । समितिले बाँकी कामका लागि लाग्ने विस्तृत लागत अनुमान तयार गरेको छ ।  ठेक्का सम्झौताका लागि कागजात तयार […]


म प्रधानमन्त्री भएको भए प्रतिव्यक्ति अाय २५ हजार डलर पुर्याउने थिएँ- डा. भट्टराई

काठमाडौं , २८ फागुन – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अाफू प्रधानमन्त्री भएको भए मुलुकलाई विकासको नयाँ स्तरमा पुर्‍याउन सक्ने बताएका छन् । एक टेलिभिजन अन्तरवार्तामा पुर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयाेजक डा. भट्टराईले वर्तमान सरकारकाे नेतृत्वमा दुर दृष्टि र याेजनाकाे अभाव रहेकाे बताए । उनले अाफू प्रधानमन्त्री भएको भए १० वर्षमा नेपालीको प्रतिव्यक्ति अाय […]


कलङ्की–महाराजगञ्ज सडक विस्तार शुरू, यस्तो बन्दैछ

काठमाडौँ, २८ फागुन । चक्रपथ विस्तार अन्तर्गत दोस्रो खण्डको कलङ्की–महाराजगञ्ज विस्तारको तयारी सुरु भएको छ । यस खण्डको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) को काम भइरहेको सडक विभागले जनाएको छ । “चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार गरिने यस खण्डको डीपीआरको काम चीनले शुरु गरिसकेको छ, चालु आर्थिक वर्षभित्र योे काम सम्पन्न हुनेछ” सडक विभागका […]


जनमत संग्रह हुनै सक्दैन – प्रधानमन्त्री

काठमाडौं, २७ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् । केही दिन अघि सिके राउतसँग भएको सहमतिमा जनमत संग्रह गर्ने विषय रहेकाे र सरकार असफल भएको भन्दै सिके राउत पक्षले हल्ला गरेपछि प्रधानमन्त्री अाेलीले साे धारणा सार्वजनिक गरेका हुन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई […]


ईथियाेपिया विमान दुर्घटनामा गाेरखाकी एकताको निधन

काठमाडौं , २७ फागुन – आइतबार भएको इथियोपिन विमान दुर्घटनामा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ।मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छिन्। इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)कार्यालयमा कार्यरत उनी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन उक्त विमानमार्फत नैरोबी जादै थिइन्।डब्लूएफपीका कार्यकारी निर्देशक डेविड बास्लेले पनि आफ्ना कर्मचारी उक्त दुर्घटनामा परेको पुष्टि गरेका […]


ट्राफिक प्रहरीलाई अायाे खुशीकाे खबर : गृहले गर्याे ३५ % भत्ताको प्रस्ताव

काठमाडौं , २७ फागुन – ट्राफिक प्रहरीलाई गृह मन्त्रालयले अतिरिक्त भत्ताको प्रस्ताव गरेको छ । सडकमा दैनिक १५ घन्टासम्म खटिने उनीहरूलाई ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ताको प्रस्ताव अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ । गृहले भत्तासम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । गृहको प्रस्तावअनुसार डिएसपीसम्मका प्रहरीले प्रोत्साहन भत्ता पाउनेछन् । डिएसपीलाई बेसिक तलबको १० प्रतिशत, इन्स्पेक्टरलाई २०, सइ, असइलाई २५ […]


सिके राउतकाे पछिल्लो गतिविधिपछि नेकपा प्रवक्ता श्रेष्ठले भने- याे त असह्य भयाे

काठमाडौं, २७ फागुन – सिके राउतले सरकारसंग गरेको ११ बुंदे सम्झौताको उल्लङ्घन गरेकोप्रति नेकपाका प्रवक्ता तथा पुर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले गम्भीर आपत्ति जनाएका छन।  सामाजिक सञ्जाल ट्विटरमा धारणा सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले भनेका छन् याे त असह्य भयाे । फागुन २५ गते सरकारसंग ११ बुंदे सम्झौता गरेर पृथकतावादी गतिविधि त्यागेको घोषणा गरेका राउतलाई […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी