स्वीस बैंकमा नेपालीको २७ अर्ब : ५ अर्ब राख्ने मिनु काे हुन् ?

(खाेज पत्रकारिता केन्द्रले सार्वजनिक गरेकाे रिपोर्टमा अाधारित) काठमाडौं , २ माघ – २७ माघ २०७१ मा नेपालमा सनसनी भएको समाचार हो– ‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’ रुपैयाँ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले त्यसबेला स्विस बैंकमा पैसा राख्ने त्यस्ता नेपालीको नाम उल्लेख नगरी रकम मात्रै सार्वजनिक गरेको […]


कोही पनि भुकम्पपीडित नछुटुन् : प्रधानमन्त्री

काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि भूकम्पपीडित अवसर विहीन हुन नहुने बताएका छन् । कोही पनि भुकम्पपीडित नछुटुन् भनेर भूमिहीन, ऐलानी र पर्ति जमिनमा बसोबास गरिरहेका परिवारका लागि समेत सुरक्षित आवास पुनःनिर्माण गर्ने व्यवस्था गरिएको उनको भनाई छ । २१औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले […]


व्यस्त प्रचण्ड : हिजाे धादिङ अाज मकवानपुर, भ्याईनभ्याई सेड्युअल

काठमाडौं, २ माघ – नेकपाका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड समकालीन राजनीतिक नेताहरूमा सबैभन्दा व्यस्त र व्यवस्थित नेता बनेका छन् । विहान ५ बजेदेखि राती ११ बजेसम्म निरन्तर व्यस्त जिवनका बीच उनी व्यवस्थित पनि वन्न सकेका छन् । हरेक दिनजसाे काठमाडौं बाहिरका जिल्लामा कार्यक्रममा सम्वाेधन र पार्टी कार्यकर्तालाई भेटघाट गरिरहेका प्रचण्डले पार्टी र सरकारका […]


चिन फेरि पहिलाे : चन्द्रमामा उमार्याे विरूवा

काठमाडौं, २ माघ – चीनको अन्तरिक्ष अभियान चांग’अ ले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ। चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो। मङ्गलवार चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर तिनमा कोपिला लाग्न थालेको छ। यसलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम […]


ईजरायलले नेपाली कामदारकाे काेटा बढाउँदै

काठमाडौं , २ माघ – ठूलो सङ्ख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि इजरायलका राजदूत बेन्नी अमेरले गर्नुभएको भेटमा नेपाली कामदारलाई थप […]


कम्पनी रजिस्ट्रार कार्यालयमा यस्ता काण्डैकाण्ड : घुसकाे पहिलाे अखडा बन्दै

काठमाडौं, २ माघ – कम्पनी रजिस्ट्रारको कार्यालय यातायात र मालपोतपछि अत्यधिक भ्रष्टाचार हुने अड्डा बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा कर्मचारीले घुस मागेको र दुःख दिएको अत्यधिक उजुरी पर्न थालेका छन् ।  पछिल्लो चार महिनामा मात्र कम्पनी रजिस्ट्रार कार्यालयमा कार्यरत १० कर्मचारीविरुद्ध मुद्दा दायर भइसकेको छ । आयोगका कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारीलाई प्रहरी […]


पुँजिगत खर्च कछुवा गतिमा : हाेला त अार्थिक वृद्धिकाे लक्ष्य पूरा ?

काठमाडौं, २ माघ – चालू आर्थिक वर्षको पुष मसान्तसम्म २ खर्ब ८७ अर्ब रुपैयाँ खर्च पुँजीगत खर्चमा सुधार आउन नसकेपछि ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन चुनौती रहेको अर्थविदहरु बताउँछन् । पुँजीगत खर्च यो वर्षपनि कछुवा गतिमै छ । चालू वर्षको ६ महिनामा पुँजीगत खर्च जम्मा १६ प्रतिशत अथार्त ५१ अर्ब ३६ करोड रुपैयाँ मात्रै […]


समायाेजन राेज्ने म्याद सकिँदै, ७५ हजारले भरे फारम

काठमाडौं,२ माघ- कर्मचारीलाई समायाेजनमा स्थान राेज्न दिईएकाे समय सिमा बुधबार सकिँदैै छ । मङ्लबारसम्म करिब ७५ हजार कर्मचारीले समायोजनका लागि फारम भरेका छन् । संघ, प्रदेश र स्थानीय तहमा गरी ८९ हजार दरबन्दीमा करिब ७५ हजार कर्मचारीले अनलाइनमार्फत् समायोजनका लागि फारम भरेका हुन् । प्रदेश र स्थानीय तहमा समायोजनमा जाने कर्मचारीको संख्या धेरै भएकाले तत्काल यकीन […]


उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन बुझेपछि के भने प्रधानमन्त्रीले ?

काठमाडौं, १ माघ । संघीय संरचना अनुसार समग्र शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको बहुप्रतिक्षित र बहु प्रचारित मस्यौदा प्रतिवेदन आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयोगद्वारा तयार पारिएको मस्यौदा प्रतिवेदन विशेष कार्यक्रमका बीच आज प्रधानमन्त्रीलाई हस्तातरण गरेका हुन् । मन्त्री […]


परिवर्तन विन्तीपत्र चढाएर पाइएको होइन : प्रचण्ड (फाेटाेफिचर)

मुलखबर संवाददाता- धादिङ, १ माघ- नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको परिवर्तनको इतिहास विन्तीपत्र हालेर आएको होइन भन्दै त्यसको लागि सयौं र हजारौंको वलिदान भएको बताएका छन् । धादिंगमा घले समाजले आयोजना गरेको लि ल (घले ) ल्होसार कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन गरेर भएपनि सबै जाती, क्षेत्र र लिंग […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी