हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेहरुको श्रद्धाञ्जली कार्यक्रम टुँडिखेलमा

काठमाडौं, १६ फागुन । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका माननीय मन्त्री रवीन्द्र अधिकारी सहित सातैजनाको श्रद्धाञ्जली कार्यक्रम राजधानीको टुँडिखेलमा बिहिबार अपरान्ह हुने भएको छ । नेकपाको सचिवालय बैठकले सो कार्यतालिका तय गरेको हो । मृतक सबैको शव ताप्लेजुङकबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा पोष्टमार्टम गरेपछि श्रद्धाञ्जली कार्यक्रमम गर्ने कार्यसूची तय भएको हो । पर्यटनमन्त्री रविन्द्र […]


ठूलो सपना देखेर अगाडि बढौं – खानेपानी मन्त्री बिना मगर

काठमाडौं, फागुन । खानेपानी मन्त्री बिना मगरले सानो चित्त गरेर र सानो सपना देखेर सफलतामा पुग्न नसकिने बताएकी छिन् । नेपाल खानेपानी संस्थानलाई व्यावसायिक हिसाबले सशक्त र सुदृढ बनाएर लैजान निर्देशन दिँदै मन्त्री मगरले सो कुरा बताएकी हुन् । नेपाल खानेपानी संस्थानको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री मगरले खानेपानी संस्थानको गरिमालाई अझ […]


प्रचण्डद्वारा हेलिकाेप्टर दुर्घटनाका मृतकका परिवारसँग भेट

काठमाडौं , १६ फागुन – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुका नागरिकका परिवारजनलाई भेट गरी समवेदना व्यक्त गरेका छन् । बिहीबार विहान दिवंगत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा पुगेर भेट गरेका हुन् ।  त्यसैगरी प्रचण्डले व्यवसायी आङछिरिङ […]


प्रिय रवीन्द्र ! म भित्र तिमी सधैं रहिरहनेछाै -याेगेश

काठमाडौं, १६ फागुन – हेलिकप्टर दुर्घटनामा बुधबार निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीकाे सम्झनामा सहकर्मी साथी तथा नेकपा नेता याेगेश भट्टराईले अत्यन्तै भावुक शाेक बक्तव्य जारी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामाे शाेक वक्तव्य जारी गर्दै उनले रवीन्द्र सधैंभरि अाफुभित्रै रहिरहने बताएका छन् । उनकाे शाेक वक्तव्य – हिजो फाल्गुन १५ गते दिउसो साढे […]


काठमाडौंमै हिमपात : सामाजिक सञ्जाल हिउँमय

काठमाडौं , १६ फागुन – लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । हिमपात भएपछि उपत्यकामा चिसाे पनि बढेकाे थियाे । तर बिहान लागेकाे घामले विस्तारै हिउँ पग्लिएकाे थियोे । जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि, चम्पादेवी, फुलचोकी, लेले, चापागाँउ, गोदावरी, लुभु, लामाटार भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, […]


समायाेजन सकस : चिकित्सक अान्दाेलनले बिरामीले उपचार पाएनन्

काठमाडौँ, १६ फागुन – सरकारी चिकित्सकहरुको आन्दोलनको कारण बुधबार सर्वसाधरणले सरकारी अस्पताल उपचार सेवा पाउन सकेनन् । कर्मचारी समायोजनको विषयलाई लिएर सरकारी चिकित्सकहरु आन्दोलित हुँदा बिरामीहरु उपचार सेवाबाटै बञ्चित हुनुपरेको हो । सरकारी चिकित्सकहरुले सरकारले चिकित्सकहरुलाई समायोजन गर्दा स्थानीय तह र प्रदेशमा खटाउने सरकारको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका छन् । बुधबार सरकारी चिकित्सकहरुले हरेक अस्पतालमा आकस्मिक सेवा बाहेकका […]


काे हुन् अाङछिरिङ जाेे मन्त्री अधिकारी सँगै हेलिकप्टर दुर्घटनामा अस्ताए ?

काठमाडौं, १६ फागुन – सोलुखुम्बु सल्लेरीको एक गरिब परिवार जन्मिएका आङछिरिङका चारै जना दाजुभाइ हिमाल आरोहणमा संलग्न थिए। दैनिक जोहो टार्न उनीहरू पर्वतारोहीको भरिया बन्थे। नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्ह्यामू शेर्पा आङछिरिङ उनकी आफ्नै भाउजू हुन्। भरिया भएर हिमाल आरोहण गरिरहेको यो शेर्पा परिवारले यसैलाई व्यवसाय बनाउने सपना २०४५ सालमा देखेको हो। त्यतिबेला […]


मन्त्री रवीन्द्रकाे अन्त्यष्टिकाे कार्यक्रम यस्तो छ

काठमाडौं, १६ फागुन – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि असामयिक निधन भएका माननीय पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि कास्कीमा गरिने भएको छ । त्यसअघि अाज बिहीबार अधिकारीको पार्थिव शरिरलाई श्रद्धान्जलीका लागी टुँडिखल र नेकपा कार्यालयमा राखिने भएको छ । अधिकारीको छोरा बिहिबार ३ बजे भारतबाट नेपाल आउने र त्यसपछि आधिकारीको पार्थिव शरिरलाई कास्की लैजाने उनको परिवारीक […]


मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान, अाज सार्वजनिक विदा – सरकार

काठमाडौँ, १६ फागुन । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्याटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिइने भएको छ। सरकारले कर्तव्य पालना र जिम्मेवारीकै सिलसिलामा रहँदा दसर्घटनामा परेकाे तथा राष्ट्रकाे विकास र समृद्धिमा अतुलनीय याेगदान गरेकाे भन्दै माननीय मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको हाे । मन्त्री सहित ७ […]


भरोसा लाग्दा युवा नेता तथा मन्त्री स्व. रविन्द्र अधिकारीको संक्षिप्त जीवनी

काठमाडौं, १५ फागुन –आज फागुन १५ गते बुधबार । नेपालको इीतहासमा एक होनहार युवा तथा बहालवाला मन्त्रीलाई हेलिकोप्टर दुर्घटनामा गुमाएको दुःखद दिन । संघिय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवन्द्रि अधिकारीले अल्पायुमै ज्यान गुमाए । वामपन्थी आन्दोलन र मुख्य गरेर विद्यार्थी आन्दोलनबाट फरक पहिचानमा स्थापित मन्त्री अधिकारी कास्कीमा जन्मीएर सुदुरपुर्वको ताप्लेजुङ्गमा पुगेर जिवन […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी