प्रहरी र नागरिकको सम्बन्ध यस्तो हुनुपर्छ

– दिनेश लिम्बु अरस्तुले आफ्नो प्रसिद्व ग्रन्थ राजतन्त्रबारे ( on King Ship) मा मानिसका गुणहरूबारे विवेचना गर्दै भनेका छन्, ‘एशियालीहरूमा कौशलता ( Skill) र बुद्धि ( Intelligence) को प्रधानता हुन्छ । तर, तिनीहरूमा निराशा धेरै हुन्छ ।’ यो पंक्तिकार पनि अरस्तुको विवेचनाप्रति पूर्ण रूपमा सहमत छ । हौसिएर राम्रोलाई भगवान वा निरास भएर खराबलाई कुकुरको […]


अँध्यारो कोठामा बसेर षड्यन्त्रका चल्ला कोरल्दैमा सरकार ढल्दैन : प्रधानमन्त्री

झापा, १ कात्तिक- दशैंले प्रधानमन्त्री के पी ओलीलाई गृहजिल्ला झापा पुर्याएको छ । दशैंको अवसरमा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेका हुन् । महानवमीको अवसरमा ओली झापा पुगेर अपराह्न काठमाडौं फर्किएका छन् । प्रधानमन्त्रीले झापामा चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा आयोजित कार्यक्रममा भाग लिएका थिए । त्यसैगरी, जिल्ला रेडक्रस सोसाइटीले आयोजना गर्ने […]


थाहा पाऔं, युरिक एसीड भएकाले के खाने ?

काठमाडौं, १ कात्तिक । यतिबेला नेपालीको घरघरमा दशैँको रौनकता छ । वर्ष दिनको महान् पर्व दशैँमा लामो समयदेखि छुटिएर बसेका आफन्तहरुबिचमा पनि भेटघाट हुने, गफ गर्न पाईने र सुखदुख साट्न पाईने भएका कारण पनि यो खास छ । त्यसैले यतिबेला धेरैजना आ आफ्ना थातथलो पुगेका छन् । जन्मेको हुर्केको ठाउँमा पुग्न पाएका छन् । धेरै […]


पृथ्वी राजमार्गमा सडक दुर्घटनामा ३ काे ज्यान गयाे

धादिङ,  ३१ असोज । पृथ्वी राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट आउँदै गरेको बा१ घ ५६५ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । […]


बैतडीमा बस दुर्घटनामा, ५ घाइते

बैतडी,  ३० असोज  । महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, छ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन् । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार […]


नेकपाको चियापान कात्तिक ९ मा, कांग्रेसको चियापान कात्तिक १६ मा

काठमाडौं । दशैं तिहार छठलगायतका चाडपर्वहरुको अवसरमा प्रमूख २ पार्टीले कात्तिकमा चियापान कार्यक्रम राखेका छन् । सत्तारुढ नेकपाले कात्तिक ९ गते चियापानको कार्यक्रम आयोजना गरेको छ भने प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले कात्तिक १६ गते चियापान कार्यक्रम राखेको जनाएको छ । नेपाली कांग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत, छठ लगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णीमाको […]


२३ लाखले छाडिसके काठमाडाैं, अझै १५ लाखले छाड्ने

काठमाडौँ,  २९ असोज  । दशै नेपालीहरूकाे महान् चाड हाे । पुनर्मिलन गराउने चाडकाे रूपमा समेत लिइने याे पर्वमा विदेशबाट समेत अाफ्नाे घर फर्कनेकाे भिड काठमाडौंमा देखिन्छ । दशैं मनाउनका लागि आइतवार साँझसम्म करीव २३ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाडेका छन् । दशै शुरू हुन थालेपनि सरकारी विदा शुरू नभएका कारण अझै राजधानीको मुख्य शहरमा भीड भने […]


मलाई साथ दिनुस् अपराधीलाई सिध्याईदिन्छु : गृहमन्त्री

काठमाडौँ, २९ असोज  । गृहमन्त्री रामबहादुर थापाले जनताकाे साथ भएमा अपराध र अपराधीहरूलाई सिध्याउन सकिने बताएका छन् । शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य रहेकाे उनकाे भनाई छ  । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने विचार व्यक्त गरे । “देशको समस्या […]


नेपाल प्रहरीले ल्यायाे नयाँ याेजना : कसैलाई पनि नछाड्ने

काठमाडौँ, २९ असोज  । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम ल्याउँदै छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गर्न लागेको हो । आगामी कात्तिक ११ गतेदेखि देशैभर एकैसाथ उक्त कार्यक्रम लागू गर्ने गरी आवश्यक गृहकार्य भइरहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी […]


बंंगलादेशीलाई समेत रूवायाे नेपाली नाटक “नाैगेडी”ले

काठमाडौं, २९ असाेज — नेपालकाे गरिबी, संस्कृति र चेलिबेटी बेचविखन जस्ताे विकृतिको समेत कथावस्तुमा अाधारित नाटक नाैगेडीले बंगलादेशमा सफल र बेजाेड प्रस्तुति गरेर फर्केको छ । नुवाकोटका संस्कृति, विकृति र भुकम्पकाे कारूणीक कथा व्यथा बाेकेकाे नाटक नाैगेडीले नेपालदेखी बंगलादेशसम्म पुगेर उत्कृष्ट प्रस्तुति दिन सफल भएकाे छ । नेपालको नुवाकोटमा दुप्चेश्वर मेला लाग्छ । काँठे गीत […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी