रमेश खरेलले ल्याए यस्तो देशभक्तिपूर्ण गीत ..(भिडियोसहित)

रमेश खरेलले ल्याए यस्तो देशभक्तिपूर्ण गीत ..(भिडियोसहित) काठमाडौं, १४ असोज । Ramesh kharel रमेश खरेल…देशभक्ति भिडियो । Posted by Tirtha Bahadur Kuwar on Monday, January 22, 2018   Ramesh kharel रमेश खरेल…देशभक्ति भिडियो । Posted by Tirtha Bahadur Kuwar on Monday, January 22, 2018  


हेराैं कमल गाँउलेको १८औं गाईजात्रा “चाईनाको रेल २०७५”

कमल गाँउले को १८औं गाईजात्रा “चाईना को रेल २०७५


भारतले मनायो स्वतन्त्रता दिवस, लाल किल्लामा प्रधानमन्त्री माोदीले दिए यस्तोे भाषण

काठमाडौं, ३० साउन भारतले आफ्नो ७२औं स्वतन्त्रता दिवस भव्य रुपमा मनाएकाे छ। साे अवसरमा छिमेकी देश भारतले नेपाललाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ । स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थालाई सो संख्याका एम्बुलेन्स र बस दिएको हो । दूतावासले काठमाडौंको लैनचौरस्थित आफ्नो […]


खप्तड नटेकी मरियो भने…

–तारानाथ पहारी// वर्षौंदेखिको खप्तड घुम्ने सपना यसपालि कन्सेप्ट नेपालको ‘खप्तड काव्य यात्रा–२०७५’ले सफल बनायो । यात्रा संयोजक एवं पर्यटन पत्रकार मित्र अमृत भादगाउँलेको निम्तोसँगै प्रदेश नं ४ बाट हामी ४ जना गनेस पौडेल, अमृत सुवेदी, सागर उदास र म खप्तड जाने टुँगो भयो। यात्रामा राष्ट्रिय गानका रचनाकार दाजु व्याकुल माइला पनि सहभागी हुनुकासाथै देशका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व […]


मेलिनाको मिठो बोलीले, राजु ढुंगेल परे माया जालमा..(भिडियो सहित)

काठमाडौं । नेपाली लोकगित संगित क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लोकगायक राजु ढुंगेलको मारुनी भाका अहिले चर्चामा छ । लोप हुँदै गएको मारुनी भाका ‘जोर मादल बज्यो लौ घिन्तांग घिन्तांग’ युटयुबमार्फत सार्वजनिक गरिएपछि लोक पारखीहरुका लागि उक्त गित साथी जस्तै बनेको छ । गीतमा राजुलाई अहिलेकी चर्चित गायिका मेलिना राईले साथ दिएकी छन् । संगीतकार,बाध्यबादक, […]


भारतकाे प्रतिष्ठित ‘जी सिने अवार्ड’ यसपटक नेपालमा

काठमाडौँ–  बलिउडको चर्चित ‘जी सिने अवार्ड’काे आउँदो संस्करण यस वर्ष नेपालमा  हुने भएको छ। बलिउडमा निकै प्रतिष्ठित मानिने ‘जी सिने अवार्ड’ को नयाँ संस्करण नेपालमा गर्न लागिएको पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए। अर्वाड समारोहको तयारीका लागि भारतका राज्यसभा सदस्य डा.सुवासचन्द्र र जी टिभीका मालिकसहितको टोली नेपाल आएर अध्ययन गरी फर्किइसकेका छन्। प्रधानमन्त्री केपी शर्मा […]


साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापार बढ्यो

काठमाडौँ,४ साउन। साउने संक्रान्तिको दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ , तर हरियो चुरा र मेहन्दी लगाउनेको संख्या चाहिँ वर्षैपिच्छे बढ्दैछ । खासगरी महिलाले साउन महिनाभर हातमा हरिया चुरा र मेहन्दी लगाउँछन् । उसो त साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना नै हो । यो समयमा वन जगंल खेतवारी जताततै हरियाली छाउँछ […]


स्वास्थ्य संस्था बन्दको विरोधमा प्रदर्शन, बन्दको प्रतिकारमा लाठीसहित उत्रिए बिरामीका आफन्त (भिडियोसहित)

मोरंग, ३ साउन। डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबार आवहन गरेको देशब्यापी स्वास्थ्य सस्था बन्द कार्यक्रमको बिरोधमा बिरामी र बिरामीका आफन्तले विराटनगरमा प्रदर्शन गरेका छन् । विराटनगरको कञ्चनवारी स्थित नोबेल शिक्षण अस्पतालमा बिरामी र बिरामीका आफन्तहरुले बन्दको बिरोधमा दिउँसो करिव एक घण्टा प्रदर्शन गरेका हुन् । ‘अस्पताल बन्द गर्न पाईदैन, बिरामीको स्वास्थ्यमा खेलवाड गर्न मिल्दैन, स्वास्थ्य सस्था बन्द मुक्त घोषणा कार्यान्वयन गर, भयरहित वातावरणमा […]


डा.केसी प्रकरण-कतै बिरोध,कतै समर्थनमा नाराबाजी र जुलुस (भिडियो सहित)

काठमाडौँ,३ साउन।जुम्‍लाबाट काठमाडौं फर्कने तयारीमा रहेका डा.गोविन्द केसीका समर्थकले भने काठमाडौंको माइतीघर मण्डला बानेश्वर लगाएतका ठाउँमा प्रदर्शन गरेका छन्। उनीहरुले १२ बजेको चर्को घाममा छाता ओढेर डा. केसीको माग सम्बोधन गर्न सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनीहरुले कालो ब्‍यानरमा ‘माफियामुखी ऐन चाँहिदैन, तानाशाही ओली सरकार, मेडिकल माफियाको मतियार, गुणस्तरीय र निशुल्क शिक्षामा सबै पहुँच सुनिश्‍चित गर’ […]


अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहाल गितकै कारण फेरी चर्चामा (भिडियोसहित)

काठमाडौँ। नेपाली संगतिक्षेत्रकी नवगायिका स्मिता दाहाल फेरी चर्चामा छिन् । यसपटक उनको चर्चा भएको छ युट्युबमा भाइरल भइरहेको गीत ‘पानी कुवाको’ बाट । कबिराजको निर्देशन गरेको गीतका बोल दिनेश थपलियाले लेखेका हुन । यसअघि स्मितिले रागिनी नामक म्यूजिक भिडियो ल्याएकी थिइन । कोही फूल जस्ती भन्छन कोही जस्ती भन्छिन् भन्ने बोलको उक्त एल्बमको गीत पनि […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी