राजेश हमालले गरे यस्तो घोषणा

राजेश हमालले नेपाली मौलिकता झल्कने चलचित्र निर्देशन गर्ने भएका छन् । चलचित्रमा कमै अभिनय गर्दै आएका हमालले यसै साता विराटनगरमा अब आफू पनि चलचित्र निर्देशनमा आउने घोषणा गरेका हुन् । आफूले निर्देशन गरेको चलचित्र दर्शकले चाँडै हेर्न पाउने हमालको दावी छ । हमालका अनुसार अबको डेढ वर्षभित्रै दर्शकले उनले निर्देशन गरेको चलचित्र हेर्न पाउनेछन् । […]


प्रेम र चुम्बनमा के फरक छ ?

प्रेम प्रकृतिले दिएको महत्वपूर्ण उपहार हो भने चुम्बन माया अभिव्यक्त गर्ने माध्यम हो । सिर्जु बराल, मोडल मायाबिना चुम्बन हुँदैन र चुम्बनबिना मायाको अर्थ छैन । भूपेन्द्र खड्का, गीतकार मायाकै सम्बन्ध छ । प्रदीपकुमार उदय, निर्माता मलाई चाहिँ माया र चुम्बन बिल्कुलै फरक लाग्छन् । चुम्बन बैंसको आवेग र बेहोसीको पराकाष्ठामा हुनसक्छ भने माया त […]


जानीराखौं यस्ता पुरुष सहजै महिलाका प्रिय पात्र बन्न सक्छन्

काठमाडौं, श्रावण सामान्य कदका कतिपय पुरुष पनि सहजै महिलाका प्रिय पात्र बन्न सक्छन् भने कतिपयसँग महिलाहरू दूरी कायम राख्न चाहन्छन् । कतिपय पुरुष सदैव आकर्षक महिलाहरूबाट घेरिन्छन् र आफूसरहका अन्य पुरुषको तुलनामा महिला साथीसँग खुला रूपमा जिउँछन् । आखिर त्यस्तो के हुन्छ उनीहरूमा जसले महिलाहरूलाई आकर्षित तुल्याउँछ ? कस्ता पुरुष महिलाहरूका रुचिभित्र पर्छन् ? भन्ने […]


गीतकार झलेन्द्र अधिकारीको शब्दमा खुमनको तीज गीत

नेपाली लोक दोहोरी छेत्रमा सफल गित उत्पादन गर्ने क्रममा आशिस म्युजिक प्रा लिको प्रस्तुतिमा सितारामा बलेको डोरि नामक तिजको लोक दोहोरी गित बजारमा आयको छ,माया र प्रेम काहानीमा आधारित रहेको निकै मार्मिक गितमा खुमन अधिकारी र सर्मिला बिश्वक्रमाको सुमधुर आवाज रहेको छ भने खुमन अधिकारीको संगीत रहेको छ ।त्यसै गरि जे के अधिकारीको मार्मिक शब्द […]


गायिका भावना आचार्यको तिज गीत “कलाकारको जिन्दगि”

 नेपाली गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायिका भावना आचार्यको प्रस्तुतिमा एक तिज गीतलाई तिर्सना म्युजिक प्रालिले हालै सार्बजनिक गरेको छ । भावनाले यस अगी बिभिन्न लोक दोहोरी गीत तथा तिज गीत समेत बजारमा ल्याइसकेकी छिन् । सोहि क्रमलाई निरन्तरता दिन पोहोर साल जस्तै यस वर्ष पनि “कलाकारको जिन्दगि”नामकरणको साथमा यो तिज गीत बजारमा ल्याएकी हुन् […]


विश्व संगीत दिवस नेपालमा पनि मनाइदै

काठमाडौं, ७ असार । आज विश्व संगीत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा यस दिवसको अवधारणा ल्याएपछि औपचारिक सुरुवात सन् १९८२ मा फ्रान्सले गरेको थियो । त्यसयता हरेक वर्ष जुन २१ मा विश्व संगीत दिवस मनाइँदै आइएको छ । अहिले संसारका एक सय बढी […]


चलचित्र विकास बोर्डमा आर्थिक चलखेल भएको खुलासा

काठमाडौ, २५ जेठ । चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त भएसँगै बोर्डको नेतृत्व हत्याउन व्यापक अर्थिक चलखेल शुरु हुनथालेको स्रोतले बताएको छ । यता निवर्तमान मन्त्री सुरेन्द्र कुमार कार्कीले मन्त्रालयबाट टिप्पणी उठाई क्याबिनेटबाट कम्तिमा स्नातक पास भएको व्यक्ति मात्रै बोर्डको अध्यक्ष बन्न पाउने प्रावधान बनाएका छन् । बोर्डको अध्यक्षको हैसियत मन्त्रालयको सचिव सरह हुने भएकाले […]


विवाहनै नगरि आमा भइन अभिनेत्री प्रियंका कार्की

काठमाडौ, १७ जेठ । अभिनेत्री प्रियंका कार्कीले चलचित्रका लागि हरेक प्रकारका भूमिका निर्वाह गरिसकेकी छिन् । गाउँलेदेखि सहरिया अनि प्रेमिकादेखि श्रीमतीसम्मको भूमिका निर्वाह गरेर प्रियंकाले आफूलाई प्रमाणित समेत गरिसकेकी छिन् । त्यसो त यसअघि पनि उनी चलचित्रकै लागि आमासमेत बनिसकेकी छिन् । यद्यपि उनी चलचित्रमा बालकलाकारकी आमाको भूमिकामा प्रस्तुत भएकी थिइन्। हाल छायांकनको क्रममा रहेको […]


रिसाउने मायालाई कसरी फकाउने : यी टिप्सहरु दिए झलेन्द्रले

  लोकदोहोरीको क्षेत्रमा निकै चर्चित गायक खुमन अधिकारी र गायिका मालती खरेलले गाएको यो गित भर्खरै मात्र बजारमा आएको छ । झलेन्द्रअधिकारीको शब्द संकलनमा रहेको उक्त गितमा पार्वति राइ र गम्भिर विष्टको अभिनय रहेको छ । आषिश म्युजिकले बजार व्यवस्थापन गरेको उक्त भिडियो तपाईले युट्युवमा समेत हेर्न सक्नुहुनेछ ।


सारिकाको बिहे सबिन सङ्ग हुदा राजुको महोत्रा रुवाबासी।

सुदिप गौतम, मुलखबर बुटवल । चर्चित नायिका सारिका केशिको बिहे बुटवलका सबिन बराल सङ्ग हुदा मोडल राजु महोत्राको रुवाबासी चलेको छ। येहि पिरमा उनी अहिले निकैनै तनाबमा पनि रहेका छ्न। र येहि क्रममा उनले रुदै भनेका छ्न” बजाई रमाउदै पन्चेबाजा धुन पन्चेबाजा वजाउदै शिरमा सिन्दुर पराईको सझाउदै उनी म सङ्ग टाढिएकी हुन।” प्रसङ्ग हो भर्खरै मात्र […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी