‘नेपालको संगीत रोयल्टी अवधारणा एशियाली मुलुकमै उदारहणीय’

नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेल कस्तो होला? नेपाली प्रतिलिपि अभियन्तालाई आफूले बनाएको अवधारणा उचित लाग्छ नै। तर, विश्वका परिचित प्रतिलिपि अधिकार अभियन्ताले पनि नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेलको सह्राना गरेका छन्। प्रतिलिपि अधिकारसम्बन्धी एशियास्तरीय प्रशिक्षणका लागि काठमाडौं आएका दक्षिण एशिया र युरोपेली मुलुकका प्रतिलिपि अधिकार अभियन्ताले नेपालको संगीत रोयल्टी व्यवस्थापन पद्धति नवीनतम् रहेको बताएका हुन्। […]


फिल्म निर्माता माधव वाग्लेसहित ३ जना पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ३१ जेठ। नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता माधव वाग्ले पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिव खनालको इजलासले वाग्लेसहित नगेन्द्र बोगटी र सुदिर घिसिङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।   २ करोड ६० लाख  नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा उनीहरूसहित पक्राउ परेका प्रकाश सुवेदी र दिपेश नापीलाई अदालतले जनही […]


कलाकार भीमबहादुर थापाको निधन

काठमाडौं ३० जेठ । वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । ३० जेठ बिहान दुई बजेतिर उनको निधन भएको हो ।  पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ । थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना […]


शिल्पा र अनुपको एक्सन लभ स्टोरीमा ‘वीराङ्गना’, पोस्टरमा देखियो बाँदर र घोडा पनि

एक्सन लभ स्टोरी जनराको चलचित्र  ‘वीराङ्गना’ को पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई प्रस्तुत गरिएको छ । पोष्टरमा शिल्पा पोखरेललाई एक्शन लुक्समा घोडा र बाँदरसँगै  प्रस्तुत गरिएको छ । राजबहादुर सानेले निर्देशन गरेको चलचित्र नारी प्रधान रहेको बताइएको छ । चलचित्रमा शिल्पा, अनुप र पृथ्वी सँगै […]


सुटिङ हब’ दोलखा

  मूलखबर। पोखरा कुनै समय चलचित्र नगरीले परिचित थियो । पोखराको सौन्र्दयलाई सयौं चलचित्रले आफ्नो दृष्यमा कैद गरे । तर अहिले अवस्था फरक हुदै गएको छ । कुनै समय थियो दोलखामा चलचित्र सुटिङ हुदै छ भने पछि नायक नायिका हेर्ने भिड हुन्थ्यो । तर, अहिले दोलखामा ठूला ब्यानरका चलचित्र सुटिङ भएर फर्कदा पनि कसैलाई पत्तो […]


फुटबलले जगाएको आशा

बागलुङ, १८ वैशाख।   एक महिनाको अवधिमा बागलुङमा ठूलो पुरस्कार राशिका तीन फुटबल प्रतियोगिता भए । पहिलो– बागलुङ नगरपालिकाको आयोजनामा प्रदेशस्तरीय ‘मेयरकप फुटबल प्रतियोगिता’, दोस्रो– स्ववियु धवलागिरि बहुमुखी क्याम्पसले आयोजना गरेको ‘अन्तर कलेज फुटबल प्रतियोगिता’ र तेस्रो– युवा तथा खेलकूद विकास समितिद्वारा आयोजित फुटबल प्रतियोगिता ।   ‘मेयरकप’ हालसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगिता थियो जसका […]


को को हुन् बलिउडमा गुमनाम पहिलो पाइला ?

सञ्जय दत्त, आलिया भट्ट, अजय देवगण र करण जौहरजस्ता बलिउड सुपरस्टारबारे सबैलाई थाहा छ । उनीहरूलाई मनपर्नेदेखि मन नपर्ने कुराबारे पनि धेरथोर चर्चा हुने गर्छ । तर, यी कलाकारको पहिलो फिल्मबारे थाहा नहुन सक्छ । बलिउडमा पाइला राख्न त्यति सहज छैन । कि त आफन्त या खानदान त्यस क्षेत्रमा हुुनुपर्छ । त्योभन्दा बाहिरकालाई त्यति सजिलो […]


आजबाट मंगलम देशभर प्रदर्शनमा, दर्शकको घुईचो

काठमाडौं, २५ फागुन । आजबाट नेपाली कथानक चलचित्र मंगलम आजबाट प्रदर्शनमा आएको छ । छवीराज ओझाको लगानीमा बनेको चलचित्रमा नवल नेपालको निर्देशन रहेको छ भने शिल्पा पोखरेलको मुख्य भुमिका रहेको छ । पर्ख पर्ख मायालु म पनि त आउँला भन्ने चर्चित गितसहितको यस चलचित्र देशभरका हलहरुमा प्रदर्शनमा आएकोले राम्रो बजार लिने अपेक्षा गरिएको छ ।


धेरै माया नदेउ फेरी विछोड हुनपर्ला भन्दै आइन विष्णु माझी (भिडियो)

काठमाडौं, २८ माघ । धेरै माया नदेउ फेरी विछोड हनुपर्ला भन्दै गायीक विष्णु माझीले एक म्युजिक भिडियो सार्वजनीक गरेकी छिन् । गायिका विष्णु माझीको लोक गीत ‘मुना मदन सार्वजनिक भएको हो । उनलाई सिरिस देवकोटा र गुलाव गिरीले साथ दिएका छन् । जीवन गिरी र गुलावको शब्द रहेको गीतमा जीवनले संगीत भरेका छन् । म्यूजिक […]


हरेक पुरुषले महिलाबाट चाहने मुख्य ६ चिज के के हुन ?

काठमाडौं, १९ माघ । पुरुष र महिलाको सम्वन्ध अत्यन्तै गाढा र मधुर हुन्छ । पुरुष र महिलको सम्वन्ध राम्रो र नराम्रो हुनुले घर र समाजकै प्रगति र उन्नतीमा विकास र वाधा उत्पन्न हुन्छ । पुरुषले महिलाबाट र महिलाले पुरुषबाट के चाहेका हुन्छन् भन्ने कुरा सजिलै बुझ्न गाह्रो हुन्छ । तर पनि हरेक पुरुषले महिलाबाट के […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी