सलिम खानले भने : सलमानका लागि कहिल्यै स्क्रिप्ट लेख्दिनँ

काठमाडौ, २१ माघ । प्रसिद्ध लेखक सलिम खानले केही दिनअघि एउटा टिभी सोमा आफूले छोरा सलमानका लागि कहिल्यै पनि पटकथा नलेख्ने बताएका छन् । उनले भने, ‘यस्तो किनभने फिल्म फ्लप भयो भने लेखकमाथि दोष आउनेछ । तर, यदि फिल्म सुपरहिट भयो भने सलमानको स्टारडम भनिनेछ । त्यसैले म सलमानका लागि कहिल्यै स्क्रिप्ट लेख्दिनँ ।’ तर, […]


मलेसियामा नेपाली कलाकारले अर्धनग्न नृत्य देखाएपछि जनप्रगतिशील मोर्चाले जनायो घोर आपत्ति

क्वालालामपुर, १७ माघ । नेपाली कलाकार रिया श्रेष्ठ र सुलेमान शंकर ‘ईकु’ले मलेसियामा गरेको अर्धनग्न नित्यप्रति जनप्रगतिशील मोर्चा मलेसियाले घोर आपत्ति जनाएको छ । नेकपा ९माओवादी०निकट मोर्चाले उक्त नित्यले नेपाली कलाकारहरुको बेइजत भएको बताएको छ । मोर्चाका महासचिव टिकाराम ओलीले मलेसियाको पेनाङ राज्यको एक कम्पनीले आयोजना गरेको साँस्कृति कार्यक्रममा नेपालबाट सहभागी भएका कलाकार ईकु र […]


बाख्राको खोर भत्काइदिन्छु भन्ने गायक ओझा १० वर्ष जेल चलान

काठमाडौं, १४ माघ  / बाउले विहे गदेनन् पोहोर पनि भत्काइदिन्छु बाख्राको खोर पनि भन्ने गायक प्रकाश ओझा अन्तत जेल परेका छन् । तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा अदालतबाट १० वर्षको सजाय पाएका गायक प्रकाश ओझा शुक्रबार पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई काठमाडौंको […]


गायक तथा संगीतकार पन्नाकाजीको निधन

काठमाडौं, १२ माघ  । गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान साढे ५ बजे ताहाचलस्थित निवासमै निधन भएको हो । गत वर्षको भूकम्पले ओमबहालस्थित घर भत्किएपछि उनी पछिल्लो समय सपरिवार ताहाचलमा बस्दै आएका थिए । उनको ‘तिरिरी मुरली बज्यो वनैमा‘ गीत निकै चर्चित छ । शरदकुमार शाक्यको […]


नेपाल चलचित्र संघको अध्यक्षमा प्रदीपकुमार उदय निर्विरोध चयन

काठमाडौ, १२ माघ । मकवानपुरर नेपाल चलचित्र संघको ४४औँ साधारणसभा मंगलबार हेटौँडामा सम्पन्न भएको छ । अधिवेशनले प्रदीपकुमार उदयलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । अधिवेशनका लागि राजधानीबाट चलचित्रकर्मी तथा सञ्चारकर्मी हेटौँडा पुगेका थिए । फिल्म हल सञ्चालकहरूको साझा संस्थाका रूपमा रहेको चलचित्र संघको अध्यक्षमा राप्रपा केन्द्रीय सदस्यसमेत रहेका उदयको मात्रै उम्मेदवारी परेको थियो । […]


विवादमा तानिएका कलाकार दीपकराज गिरीले गरे प्रहरीमा उजुरी

काठमाडौं, १० माघ । चलचित्र छक्कापन्जा पाइरेसी गरेको आरोप लागेका युवाले आत्महत्या गरेपछि विवादमा तानिएका कलाकार दीपकराज गिरीले प्रहरीमा उजुरी गरेका छन् । आत्महत्याको घटना र पाइरेसीको निष्पक्ष छानबिनको माग गर्दै गिरीले शनिबार महानगरीय प्रहरी वृत गौशालामा उजुरी दर्ता गराएका हुन् ।गिरी गत शुक्रबार मात्रै युरोपबाट नेपाल फर्किएका हुन् । चलचित्र पाइरेसी आरोप लागेका २३ […]


यमबुद्धले आत्महत्या गरेको पुष्टी, शब नेपाल ल्याउने तयारी

काठमाडौं, ५ माघ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित र्यापर अनिल अधिकारी ‘यमबुद्ध’ले आत्महत्या नै गरेको लगभग पुष्टी भएको छ । मंगलबार आएको पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् । रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू औषध भने सेवन नगरेको देखाएको उनी निकट एक पारिवारिक सदस्यले जानकारी दिए […]


गायक यमबुद्धको निधन, शौचालयमा शब भेटियो

काठमाडौ, २ माघ  । यमबुद्ध भनेर चिनिने गायक अनिल अधिकारीको निधन भएको छ । लण्डनमा बस्दै आएका २९ वर्षीय अधिकारीको शनिबार बिहान आफ्नै निवासको शौचालयमा शव भेटिएको हो । लण्डनको मेट्रोपोलिटन पुलिसले उनी शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ । मृतकको शव मृत्युको कारण पत्ता लगाउन जाँचबुझ गर्ने अधिकारी कोरोनर समक्ष पठाइएको पनि प्रहरीले […]


नेपाली मुभि छक्का पञ्जा अब युटुबमा


बलिउड अभिनेता ओम पुरीको निधन

बलिउड अभिनेता ओम पुरीको शुक्रबार विहान निधन भएको छ। हृदयघातको कारण उनको निधन भएको जनाइएको छ । उनको ६६ वर्षको उमेर्मा निधन भएको हो । बलिउड मूलधारका अभिनेता पुरीले पाकिस्तानी, बेलायती तथा हलिउडमा समेत अभिनय गरेका थिए । भारतको प्रख्यात पुरस्कार पदमश्रीसमेत पाएका उनको अभिनयका करोडौं फ्यान छन् । उनले अभिनय गरेका भवानी भवानी, सदगती, […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी