ओखलढुंगा कला-साहित्य समाजको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

लिला श्रेष्ठ। ओखलढुंगाका सम्पुर्ण कलाकार.साहित्यकारहरुको सस्था ओखलढुंगा कला साहित्य समाजले बडा दशै, दिपावली साथै छठको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौमा सम्पन्न गरेको छ । अोखलढुङ्गाका माननीय यज्ञराज सुनुवारको प्रमुख आतिथ्यता, पूर्व सभासद बालकृष्ण ढुंगेल र पूर्व साम्सद रामहरी खतिवडाको बिशिस्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। आपतकालीन कोष स्थापना, परिचायत्मक रात्रीभोज,साहित्यिक-सांगीतिक कार्यक्रम,शुभकामना आदान-प्रदान कार्यक्रम सहितका […]


राजेशपायल राईको देउसी गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । ‘राई इज किङ’ राजेशपायल राईको आवाजमा ‘सयपत्रीले’ देउसी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपालीहरुको महान चाड दशैँ र तिहार नजिकिदै गर्दा गायक राईको आवजमा रहेको देउसी गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । ‘सयपत्री फुल ढकमक्क फुलेर तिहारलाई डाँक्दै छ । परदेशिएका गाउँलेहरु गाउँ फर्कदै छन् । वर्ष […]


‘छक्का पञ्जा ३’को दोस्रो गीत सार्वजनिक, ‘उमेर ढल्किन्छ’( भिडियो सहित)

काठमाडौं /बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’ को दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ’ सार्वजनिक भएको छ । दशैँमा प्रदर्शनमा आउन लागेको सो चलचित्रको दोस्रो गीतको भिडियोमा नायक दीपकराज गिरी ‘उमेरै ढल्किन्छ’ भन्दै नायिका दीपिका प्रसाईंको पछि लागेका छन् । सो गीतको भिडियोमा दीपिका र दीपकराज बाहेक केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलाई फिचरिङ गरिएको छ […]


‘कुल्फीवाला’ मनकुमार दुलही खोज्दै, चाँडै विवाह गर्ने योजनामा

काठमाडौं । ‘कुल्फीवाला’ मनकुमार राई चाँडै विवाह बन्धनमा बाँधिने भएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा ‘कुल्फीवाला’ उपनामले भाईरल भएका मनकुमार आफन्तहरुसँगको भेटघाटसँगै विवाह गर्ने योजनामा पुगेका हुन् । वि.सं. २०४९ सालमा काठमाडौं छिरेका मनकुमार २६ वर्षपछि जन्मघर सोलुखुम्बु पुगेका थिए । नेपाली नागरिकको प्रमाणपत्र लिन सोलुखुम्बु पुगेपछि राईको आफन्तहरुसँग भेटघाट भएको थियो । केहि समय […]


म्याग्दी सदरमुकाम बेनीमा रोपाइँ नाच [फोटो फिचर]

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा पहिलेको वर्ष जस्तै यस वर्ष पनि रोपाइँ नृत्य प्रस्तुत गरिएको छ । विभिन्न जातजातिको भेषभूषा लगाएर स्थानीयले रोपाइँ नृत्यमा सहभागी भएका थिए । गाउँदै र नाँच्दै स्थानीय कलाकारले सदरमुकाम बेनी बजार परिक्रमा गरेका थिए । म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायको मौलीक बर्खे नाचअन्तर्गत रोपाइँ नृत्य प्रस्तुत गर्दै […]


रणवीर र दीपिकाको विवाहमा माेबाइल फाेन ‘नाे एण्ट्री’

बलिउड अभिनेता रणवीर सिंंह र दीपिका पादुकोणको विवाहको टुंगो लागेसँगै मिडियामा अहिले यी जोडीको विवाहको खबर चर्चामा रहेको छ । यो वर्षको नोभेम्बरमा ईटालीको लेक कोमोमा एकदमै थोरैको संख्यामा उपस्थित पाहुनाहरुबीचमा दीपिका र रणवीरको विवाह हुन लागेको छ । दीपिका र रणवीर यस विवाहलाई एकदमै विशेष तरिकाले सम्पन्न गर्ने तयारीमा लागेका छन साथमा विवाह समारोहलाई […]


कुल्फीवाला मनकुमार, तक्मेबुढासँग विज्ञापनमा खेल्दै

काठमाडौं । कुल्फीवाला उपनामले सामाजिक सञ्जालमा भाईरल भएका मनकुमार राई तक्मेबुढा (विल्सनविक्रम राई)सँगै विज्ञापनमा अभिनय गर्ने भएका छन् । ब्ल्याकहर्स सुजको विज्ञापनमा अभिनय गरेका तक्मेबुढाले मनकुमारको लगनशीलतालाई देखेर सँगै विज्ञापनमा खेल्न अनुरोध गरेका हुन् । गीत गाउँदै, नाँच्दै जाडो याममा बदाम र गर्मी याममा कुल्फी बेच्दै हिडेका मनकुमारको भिडियो एकाएक सामाजिक सञ्जालमा भाईरल भएपछि उनलाई विज्ञापनमा […]


केशब घिमिरेको तिज गित “चम्किलो जुन छैन “बजारमा (भिडियो सहित)

काठमाडौं ।महिलाहरुको महान चाड हरितालिका तीजको अवसर परेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेको तीज गीत चम्किलो जुन छैन अडियो तथा भिडियो  बजार मा आएको छ। प्रेमी प्रेमीकाले एक अर्कोलाई प्रशंशा गर्दै गाईएको गीतमा यो बर्ष कै उत्कृष्ट गित, बोल मायाका जोडी मोडल प्रकाश सपूत र अञ्जली अधिकारी छमछ्म नाचेको देख्न सकिन्छ। चन्दन म्युजिक उत्पादक […]


‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ को उपाधि सौन्दर्य जेन्ट्स एन्ड लेडिज शैलुनलाई

काठमाडौं। बेहुली शृंगार प्रतियोगिता ‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ को उपाधि चितवन घर भई काठमाडौं शंखमूलमा सौन्दर्य जेन्ट्स एन्ड लेडिज शैलुन सञ्चालन गर्दै आइरहेकी मेकअप आर्टिस्ट लक्ष्मी पोखरेलले जितेकी छन् । मंगलबार राजधानीमा सम्पन्न सो प्रतियोगितामा आफ्ना २३ प्रतियोगीलाई पछि पार्दै ११ हजार १११ रुपैयाँसहित बेहुली शृंगारमा लक्ष्मी प्रथम भएकी हुन् । उनले नगद, क्राउनसँगै विभिन्न उपहार […]


भारतकाे प्रतिष्ठित ‘जी सिने अवार्ड’ यसपटक नेपालमा

काठमाडौँ–  बलिउडको चर्चित ‘जी सिने अवार्ड’काे आउँदो संस्करण यस वर्ष नेपालमा  हुने भएको छ। बलिउडमा निकै प्रतिष्ठित मानिने ‘जी सिने अवार्ड’ को नयाँ संस्करण नेपालमा गर्न लागिएको पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए। अर्वाड समारोहको तयारीका लागि भारतका राज्यसभा सदस्य डा.सुवासचन्द्र र जी टिभीका मालिकसहितको टोली नेपाल आएर अध्ययन गरी फर्किइसकेका छन्। प्रधानमन्त्री केपी शर्मा […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी